logo

नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्नु हुँदैन ः वक्ता

वीरगञ्ज, १ फागुन ः नेपाल भारतको सम्बन्ध भुगोल, संस्कृति, धर्म, भाषाको सम्बन्धसँग जोडिएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

2/12/2017

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको निर्णय

सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको आज बिहान आकस्मिक रुपमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा चन्दको टुंगो लगाएको गृह मन्त्रालयको स्रातेले जनाएको हो ।

2/12/2017

नेपाल–भारत सहयोग मञ्चद्वारा महावाणिज्यदूतको सम्मान

माघ २९ माघ । कार्यक्रममा नेपाल–भारत सहयोग मञ्चको केहि दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार बैधको पदस्थापना समेत गरिएको थियो । नेपाल–भारत सहयोग मञ्च, वीरगञ्जका कार्यवाहक अध्यक्ष बाबुलाल चाचानले नवनिर्वाचित केन्दिय अध्यक्ष अशोककुमार बैधलाई पदस्थापन गराउदै अब सहयोग मञ्च विगत भन्दा अझै सक्रिय भएर अघि बढने बताएका थिए ।

2/11/2017

घाइतेलाई काठमाण्डौ ,बाघलाई गोली

माघ २५ बीरगंज /पर्सा जिल्ला को एकडेरवा गाउँमा बाघले आक्रमण गर्दा ९ जना  घाईते भएका छन ।  गाउामा बाघको आतंक  बढेपछि प्रहरीले गोली चलाउदा  चलाऊदा बघकोमृत्यु भएको छ ।बाघको आक्रमणबाट घायते हुनेमा प्रहरी निरिक्षक सहित  सिकिस्त चार जनालाई हेलीक्प्टरबाट काठमांडू पठाईएको छ

2/7/2017

आफूबाट नजन्मिएपछि अर्काको बच्चा चोरियो

वीरगञ्ज, २३ माघ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयाकी आशादेवी पासवानको हराएको नवजात शिशु आइतबार फेला परेको छ ।

2/5/2017

एसएसपी श्याम खत्री ३३ किलो सुन काण्डमा पक्राउ

काठमाडौं, २३ माघ ः दुवईबाट ल्याइएको ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई हेडक्वाटरबाटै पक्राउ गरेको छ ।

2/5/2017

बिद्यार्थीले तरकारी वालीबाट आर्जेको पैसा सरसफाइमा लगाए

बिद्यालयका बिद्यार्थीहरुले तरकारी खेती गरि कमाएको पैसाले बिद्यालयको खानेपानी सरसफाइमा खर्च गरेका छन । श्री माध्यामिक बिद्यालय दुधिअवा रौतहटका कक्षा ८ मा अध्यनरत बिद्यार्थीहरुले ब्यवसायीक बिषय अन्तरगत ब्यावसाय अभ्यास बिषयमा बिद्यालयको खाली जमिन र कोठा उपभोग गरेर तरकारि खेती गरेका हुन् ।

2/4/2017

प्रदेश नं २ का वकिलहरुले बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा

नेपाल बार एशोसिएनले उच्च अदालतका ८२ न्यायाधीश नियुक्तिविरुद्ध आन्दोलनको अगुवाई गर्न नसकेको भन्दै प्रदेश नं २ का वकिलहरुले विद्रोह गरेका छन् ।

2/4/2017

नर्सिङ्ग क्याम्पसमा नेविसंघको इकाई कमिटी गठन

वीरगञ्ज स्थित नर्सिङ्ग क्याम्पसमा एक समारोहका बीच नेविसंघ क्याम्पस इकाई कमिटी गठन भएको छ ।

2/3/2017

राजन बानियाको हत्या गरिएको पिडित पक्षको आरोप

वीरगञ्ज कारागारका कैदीबन्दी राजन वानिया माथि चक्कु प्रहार गरी हत्या गरिएको पिडितका आफन्तले आरोप लगाएका छन् ।

2/3/2017

गाविस सचिवले दोश्रो दिन पनि कामकाज ठप्प पारे

प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनमा रहेका पर्साका गाविस सचिवहरुले शुक्रबार दोश्रो दिन पनि कामकाज ठप्प पारेका छन् ।

2/3/2017

यसरी 'चोरियो' जन्मेको ३ घण्टामै शिशु

प्रशव बेथाले च्यापेपछि वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी रमावतीदेवी पासवानले जेठी बुहारी आशालाई शुक्रबार बिहानै नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याइन् । आमा र पेटमा रहेको बच्चाको स्वास्थ्य ठीक थियो ।

2/3/2017

अदालतले भन्यो, सडकको अतिक्रमण हटाउने काम रोक्नु पर्दैन

हेटौडा,२१ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफूहरु अन्याय परेको भन्दै उच्च अदालतमा दिइएको रिटमा अदालतले आदेश जारी गरेको छ । नीजि घरमा डोजर चलाईएको भन्दै सडक बिस्तारको कामलाई रोक्नको लागि २५ मिटर क्षेत्रका वासिन्दाले दिएको रिट निवेदन उपर उच्च अदालत पाटन, हेटौँडा इजलासले आदेश जारी गर्दै भत्काउने काम रोक्न नपर्ने भनेको छ । 

2/2/2017

भरतपुर अस्पतालको ओपिडी सेवा बिस्तार हुने, नारायणी उपक्षेत्रीय अस्पतालको कहिले ?

चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको बिहीबार बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ ।

2/2/2017

एडीबीको योजनामा व्यापक अनियमितता

विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्या समाधानका लागि वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनामा ठेकेदारले मापदण्ड विपरित पूर्वाधार निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् ।

1/31/2017

उठाएको रकमबाट आधा र बुलेटको प्रलोभनमा एसपीले व्यापारीलाई २ दिनसम्म क्वार्टरमा थुनेको खुलासा

वारा कलैयाका खाद्यान्न व्यापारी तौफिक अन्सारीलाई पर्साका एसपी गोविन्द कुमार साहले गैरन्यायिक तरिकाले २ दिनसम्म क्वार्टरमा थुनेको प्रकरण उजागर भएपछि प्रहरी मूख्यालयबाट छानबिन थालिएको छ ।

1/31/2017

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा परिवर्तन (फोटो फिचर)

पश्चिमी बायुको प्रभावका कारण एकाएक मौसममा चिसो बढेको छ । चिसो बढेपछि मध्य तराईको जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।

1/30/2017

ठेकेदारको लापरवाहीले वीरगन्ज हिलाम्मे

३ दिन अगाडि परेको पानीले आर्थिक नगरी अझै हिलाम्मे छ । सहरका विभिन्न भागका सडक कच्ची भएकाले गत शुक्रबार हल्का पानी पर्दा पनि सडक हिलाम्मे भएका हुन् ।

1/29/2017

शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण

माघ १६ सहिद दिवसको अवसरमा नेपाली काँग्रेस नगर कार्यसमितीले आइतबार नारायाणी उपक्षेत्रीय अस्पतालमा परिसरमा रहेको सहिद थीरबम मल्लको शालिकमा फूलमाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

1/29/2017

बीस घनफिट सालको गोलिया बरामद

र्साको कौवावन कटैयाबाट वनगस्ति टोलीले २० घनफिट सालको गोलिया बरामद गरेको छ ।

1/29/2017

सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.