logo

पर्यटकीय गन्तब्यको केन्द्रको रुपमा रहेको ठोरीको माँग सम्बोधन गर्ने प्रदेश गृहमंत्री लेखीको प्रतिवद्धता

ठोरी । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले पर्यटकीय महत्व बोकेको ठोरी गाउँपालिकाको माँग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन ।

२०८१ भदौ ३

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

नागरिकको रक्षाका लागि दायित्व निर्वाह गरेका हौं : अध्यक्ष चौधरी 

6/3/2020

कोरोनाको संक्रमण फैलिन नदिन सेल्फ आइसोलेसन जरुरी छ-प्रसीद्धि श्रेष्ठ

शुरूमा कोरोना संक्रमण भएको कसरी थाहा पाउनु भयो ?

4/18/2020

नेकपा भरतपुरलाई जनता र प्रविधिसँग जोड्छौं

चितवनको समकालिन राजनीतिमा युवा नेता रामप्रसाद न्यौपाने लोकप्रिय मानिन्छन् । युवालाई संगठित गर्ने, विचार दिने, एक्सनमा गई हाल्ने उनको स्वभाव देखिन्छ । लामो समय विद्यार्थी राजनीति गरेर संगठनात्मक संरचना र पद्धतिमा अभ्यस्त बनेका नेता न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी सचिवालयले भरतपुर महानगर कमिटीको अध्यक्षको जिम्मा लगाएको छ । महानगर कमिटी अध्यक्ष बनेका न्यौपानेसँग भाषणकला पनि लोभ लाग्दो छ

3/5/2020

लोकतन्त्रमा जनता अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ  ः प्रम ओली 

विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज विहान नेपाल फर्केपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकाहरुले केही प्रश्न सोधे

1/26/2019

प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा-रेलमा उत्साहजनक प्रगति, तेलमा मौन

चीनसँग रेल र तेल, पारवाहन र पूर्वाधार विकासको कुरा आउनासाथ केपी ओली र कमल थापाको नाम आउँछ । भारतले नाकाबन्दी लगाइरहेका बेला सन् २०१५ मा ओली प्रधानमन्त्री र थापा परराष्ट्रमन्त्री हुँदा चीनसँग महत्वपूर्ण सम्झौता र समझदारी भएका थिए

6/22/2018

राजपा संग अनुहार मात्र मिल्छ विचार मिल्दैन-उपेन्द्र यादव

म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

3/3/2018

सडकमा टायर हामीले बाल्यौं, टायर नालामा फाल्ने चुनावमा नेता बने : युवा नेता महमुद अन्सारी 

जब स्थानीय तहको निर्वाचन भयो । त्यसमा टिकटको लागि मैले पनि दावी गरेको थिए । तर, मधेस आन्दोलनको विरोधी तत्वहरुलाई फोरम नेपालको टिकट दिएर उनीहरुले जितेकोले मैले फोरम परित्याग गरेको हुँ । मधेस आन्दोलनमा सडकमा टायर बाल्ने हामी, सडकमा बालेको टायर टिपेर नालामा हाल्नेलाई चाहिँ नेता बनाएर निर्वाचनमा जिताउने पार्टीमा बसिरहन उचित लागेन र छोडेको हुँ । 

11/22/2017

पार्टीको तर्फबाट प्रदेशमा नेतृत्व गर्नु पर्दा पछि हटने कुरा हुदैन - नेता चौधरी 

प्रतिनिधिसभाका लागि उम्मेदवारी नदिएर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएपछि नेकपा एमालेका पोलिट ब्यूरोका सदस्य नागेन्द्र चौधरीलाई कार्यकर्तालाई बुझाउनै समय लागेको छ ।

11/18/2017

राजनीति पनि समाजसेवाको एउटा राम्रो माध्यम हो: राजेश्वेर साह

ब्यपारमा नाफा घाटाको हिसाव गर्ने ४२ वर्षिय राजेश्वर साह लाई आजभोली मतदाता कार्यकर्ता र अन्य शुभेच्छुकहरुका दर्जनौ सवाल,अनेकौ जिज्ञासा बिभिन्न खालका सूचना सुन्ने बिश्लेषण गर्ने ,चुनावी कार्यक्रममा सहभागि हुने ,कार्यक्रम मिलाउने रिसाएका कार्यकर्तालाई फकाउने ,खटाउन भ्याई नभ्याई छ ।

11/8/2017

मन र मत समेत लिनेछु: शम्भु गुप्ता प्रदेश सभा उम्मेदवार

बीरगंज महानगरपालिकाको हुदा खादाको बरिष्ठ अधिकृतको जागिरबाट राजीनामा दिएर राजनीतिक दंगलममा उत्रिका शम्भू गुप्ता त्यतिवेला बिलखबन्दमा परे जतिवेला उनको टिकट अरुले नै पायो । कर्मचारी हुदा पनि एमालेको संगठीत सदस्य रहेका गुप्तालाई अन्तत आफनै घर प्यारो लाग्यो उनी एमालेमै फर्किए ।

11/8/2017

युवाहरु झोला बोक्ने होईन देशको जिम्मेवारी बोक्न सक्षम छन्: रहबर अन्सारी

स्थानीय तह निर्वाचनको तेश्रो तथा अन्तिम चरणमा भएको प्रदेश नम्बर २ को निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदवार बनेर चर्चा कमाएका रहबर अन्सारी फेरी प्रदेश सभा निर्वाचन क्षेत्र १ को १ मा बाम गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् । २०४३ सालमा काठमाडौंमा जन्मिएका ३१ बर्षीय मुस्लिम यूवा रहबर यूवाहरुमा लोकप्रिय छन् ।

11/6/2017

अख्तियार, पत्रकार र जनताले चेक गर, गल्ती भए दण्डीत हुन तयार छु : उम्मेदवार यादव

२०२१ सालमा पर्साको प्रसौनीबिर्तामा पिता कारीराउत यादव माता गंगाजली देवी यादवको कोखबाट कान्छो सन्तानको रुपमा बिचारी यादवले जन्म लिएका हुन । किसान पिताले उनलाई धेर थोर अक्षर चिन्नु पर्छ भन्दै शिक्षालय पठाए । साधारण लेखपढ पछि उनको मन पढाईतिर मात्रै लागेन ।

11/4/2017

महानगरको बिकास र समृद्धिका योजना हामीसंग छ, यो नै हाम्रो जीतको आधार हो : अन्सारी

सरल मिजास,सदैव हसिलो मुहार,अहं छैन आडम्बर पनि छैन । ठुलो बन्नु पनि परेको छैन । आम जनतासंग सजिलै र सरल हिसावले घुलमिल हुनसक्ने । आँटेको काम फत्ते गर्ने । रिस छैन राग छैन । सकारात्मक सोच राख्ने । अनुशासन र काम प्रतिको प्रतिवद्धतामा सम्झौता नगर्ने ।

8/28/2017

बैचारिक रुपमा बोकेको एजेण्डाका आधारमै साथीहरुले मलाई छान्नुहुन्छःदास

नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन अनेरास्ववियु क्रान्तिकारको एकताको राष्ट्रीय सम्मेलनको सरगर्मी बढेको छ । ११ सय सदस्यीय केन्द्रीय कमिटीलाई ३सय भन्दा कममा सिमीत गर्नु पर्ने छ । ३३ जना पदाधिकारीको ब्यवस्था छ ।

8/11/2017

सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.