logo

घण्टाघरको ट्राफिक लाइटको प्रतिष्ठा जोगाऔं

बीरगंजको घण्टाघरमा ट्राफिक अनुशासन कायम गर्नकालागि बत्ती जडान भएको छ । बत्तीको त आफ्नै मनपरितन्त्र छ नै । कतिवेला बल्छ यकिन हुदैन । बलेको बेला पर्यो त्यसको बेइज्जत मात्र हुन्छ । सोमवार मध्यघाममा रातो बत्ती बलेको बेला परेको थियो । तर सवारीहरु भने बेत्तीको प्रतिष्ठा दोहन गर्दै कुदिरहेका थिए । बीरगंज शहर त भयो तर मान्छेको मानसिकतामा त्यो शहरको छाप पर्न सकेन । तस्विरः ईसीमाना

२०८१ सावन १४

सीमापार भारतीय शहर रक्सौलमा क्वारेन्टिनमा रहेका नेपालीहरु स्वेदश प्रवेश गर्दै

बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए । ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो । तस्विर /इसीमाना डटकम

5/27/2020

बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए । ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो ।

5/27/2020

उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न

पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

12/9/2017

​पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

12/9/2017

उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न

पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

12/9/2017

उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न

पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

12/9/2017

उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न

पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको पराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

12/9/2017

स्थानीय तह निर्वाचन: वीरगन्जमा उत्साहजनक उम्मेदवारी

पर्साको १ महानगरपालिका ३ नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारी दर्ता काम सकिएको छ । वीरगंज महानगरपालिकाको मेयरमा १४ जनाले दावेदारी गर्दै उम्मेदवारी दर्ता गराएका छन ।

9/11/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com

© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.