बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको नगर सभा सकिएपनि नगरसभामा प्रस्तुत बजेटको प्रमाणीकरण नभएका कारण समस्या भएको छ ।
वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाले नेपाली कांग्रेसले ०८४ को आम निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन ।
वीरगन्ज । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले आफनो पार्टीका कार्यकतालाई स्वय सेवाको भावले काम गर्न अपिल गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्धघाटन गर्दै यस्तो बताएका हुन ।
बीरगंज । बहुदरमाई नगरपालिकाको ११ औ नगरसभामा बिहिवार सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षकालागि करिब पचास करोड रुपैया बिनियोजन गरेको छ । सभामा उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।
पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।
रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध रहेको धारणा राख्नुभएको छ ।
बीरगंज । नेकपा एमालेको ठोरी पालिका कमिटीको आयोजनामा सुवर्णपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन ।
जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका अध्यक्ष शितल साहले नेकपा एकिकृत समाजवादी परित्याग गरेका छन । उनले पार्टी परित्याग गरि स्वतन्त्र बामपन्थीको रुपमा क्रियाशिल रहने बताएका छन ।
धनुषा । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफू मातहत रहेको गृहमंत्रालयका कर्मचारी अनुशासनहीन भएको बताएका छन ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले प्रदेश सरकारको सय दिनको अवधिमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएको छ । पार्टीका सभापति रबी लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन पक्राउ गर्न खोजिएको भन्दै पर्सा पार्टीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत पूधानमंत्रीलाई ज्ञापन बुझाउद ै यस्तो चेतावनी दिएको हो ।
कलैया । बाराको महागढिमाई नगरपालिका स्थित गढिमाई मन्दीरर प्राङ्गणमा निर्माण भएको गढिमाई बहुउद्देश्यीय धर्मशालाको शनिवार मधेस सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री सरोज यादवले दघाटन गरेका छन ।
काठमाडौँ । बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । समितिको कार्यक्षेत्र समेत तोक्ने भएको छ ।
काठमाडौं, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन ।
बीरगन्ज । अखिल नेपाल किसान महासंघ पर्सा जिल्लाको जिल्ला अधिवेशनले राज कुमार सिंहलाई अध्यक्षमा चयन गरेको छ ।
मधेश प्रदेश सरकारले अशोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।
काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन ९भ्याकेट० मा जाने जनाउनुभएको छ ।