logo

सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न सरकारलाई संवाद गर्न साँसद पन्तको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिनुपरेको विषयप्रति  सांस हरि पन्तले सरकारको ध्यानाकर्षण गराएका छन्।

२०८३ असोज ७

३० किलो गाँजासहित पर्सामा तीन जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले चलायो दुई राउन्ड हवाइ फायर

वीरगन्ज । पर्सामा अवैध रूपमा गाँजाको ओसारपसार तथा कारोबार भइरहेको अवस्थामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

२०८३ असोज ५

मुस्लिम समुदायका समस्या र आगामी राजनीतिबारे चियासँगै संवाद

वीरगञ्ज ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले चिया सम्बादलाई निरन्तरता दिदै आइतवार  वीरगञ्ज महानगरपालिका–११ र १३ का स्थानीय अगुवा, नेता तथा कार्यकर्तासँग छलफल गरेका छन ।

२०८३ असोज ४

उपेन्द्र यादव , जनार्दन शर्मा प्रभु साहको एउटै मञ्च : संविधान र व्यवस्थामाथि उठ्यो गम्भीर प्रश्न

वीरगञ्ज । वर्तमान संवैधानिक व्यवस्था, संघीयता, सामाजिक न्याय र मधेसका अधिकारका विषयमा प्रश्न उठाउँदै नौ दलीय अग्रगामी मोर्चाका शीर्ष नेताहरूले राजनीतिक सुधार र अधिकारका लागि साझा अभियान आवश्यक रहेको बताएका छन्।

२०८३ असोज ३

पूर्वमन्त्री  यादव जनताको बीचमा रहेर नेतृत्व विकास गर्ने उद्देश्यसहित ‘चिया चर्चा’मा

वीरगञ्ज । जनताको बीचमा रहेर उनीहरूको समस्या, अपेक्षा र आवाजलाई नजिकबाट बुझ्ने तथा स्थानीयस्तरमा सक्रिय नेतृत्व विकास गर्ने उद्देश्यले वीरगञ्जमा ‘चिया चर्चा’ कार्यक्रम शुरु भएको छ।

२०८३ असोज ३

भारतको मुजफ्फरपुरबाट उद्धार गरिएकी नेपाली महिलाको पारिवारिक पुनर्मिलन भयो सफल

वीरगंज । जिल्ला प्रहरी कार्यालय, पर्सा र मानवसेवा आश्रम वीरगञ्जको समन्वय तथा सहकार्यमा   एक जना नेपाली महिलालाई परिवारमा पूर्नमिलन गराइएको छ ।

२०८३ असोज २

विशेष अदालतबाट सफाइपछि महानगरमा फर्किए राजेशमान सिंह

वीरगञ्ज । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह बुधबार पुनः कार्यालय फर्किएका छन्।

२०८३ भदौ ३१

३६ घण्टे ड्युटी, भत्ता नपाएपछि  वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका पीजी डाक्टर आन्दोलनमा

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका करिब डेढ सय पीजी डाक्टर आन्दोलनमा उत्रिएका छन्। उनीहरूले निर्वाह भत्ता र पर्याप्त आरामको माग गरेका छन्।

२०८३ भदौ ३१

प्रतिनिधि सभामा साँसद पन्तको गर्जन,गाउँगाउँमा सिंहदरबार’ होइन गाउँगाउँमै भ्रष्टाचार भयो

काठमाडौं । स्थानीय तहमा भ्रष्टाचार, राजनीतिक भागबण्डा र अनियमितता बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

२०८३ भदौ ३०

अध्यक्ष यादवको भावुक स्टाटस, नागरिकसंग माँगे माफी,कमजोरी सुधार्दै जनताको हितमा समर्पिेत हुने प्रतिवद्धता ब्यक्त

बीरगंज।  सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले सामाजिक संजालमा स्टाटस लेख्दै नागरिकसंग माफी माँगेका छन ।

२०८३ भदौ ३०

बीरगंज महानगर प्रमुख सिंहले पाए सफाई

बीरगंज महानगर प्रमुख सिंहले पाए सफाई

२०८३ भदौ २९

छापा डाँका शैलीको, परिणाम शून्य - इन्सपेक्टर अधिकारीको असफलता

वीरगंज । भदौ २५ गते राती साढे २ बजे इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर समुन्नत अधिकारीको नेतृत्वमा  एक घरमा गैरकानूनी  छापामारी गरियो ।

२०८३ भदौ २९

बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सयको लायन्स सहयोग परियोजना स्वीकृत

पोखरिया, पर्सा । पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि  ७६ लाख ५९ हजार ५ सय बराबरको सहयोग परियोजना स्वीकृत भएको छ।

२०८३ भदौ २८

साना लगानी, स्वरोजगार तथा छापा सञ्चारमाध्यम संकटमा, जोगाउन निर्णायक आन्दोलन अपरिहार्य

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा सञ्चार क्षेत्रसँग सम्बन्धित पछिल्ला नीतिगत व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी अभियान तथा आन्दोलनको तयारी थालेको छ ।

२०८३ भदौ २६

इन्सपेक्टर अधिकारीको अराजक शैली, रातमा घरमा छापा, प्रक्रियामाथि उठ्यो गम्भिर प्रश्न

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले राति करिब २ः२५ बजे पटेर्वाकै एक घरमा छापा मारी सुरज यादव र उनका छोरालाई पक्राउ गरेको छ।

२०८३ भदौ २५

अवैध असुलीको आरोप सेलाउन नपाउँदै इन्सपेक्टर अधिकारीले फेरि खटाए घुमुवा

वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको कार्यक्षेत्रअन्तर्गतका विभिन्न बजार क्षेत्रमा अवैध गतिविधि बढिरहेको स्थानीयले आरोप लगाएका छन् ।

२०८३ भदौ २३

विश्वासघात तथा ठगी आरोपमा पूर्व नापी कर्मचारी ठाकुर पक्राउ

वीगन्ज । पूर्व नापी कर्मचारी संजय ठाकुरलाई पर्सा प्रहरीले काठमाण्डौको शान्तिनगरबाट पक्राउ गरेको छ ।

२०८३ भदौ २३

पटेर्वाका इन्सपेक्टर अधिकारी चोरको शरणमा,चोरलाई अर्को चोरको जिम्मा लगाए, जिम्मा जानेर लिने दुबै फरार

वीरगंज । भदौ ८ गते दुग्धेश्वर महादेवको मन्दीर छेउबाट श्रद्धालु भक्तजनले पक्राउ गरेर प्रहरीलाई बुझाएको एक चोरलाई इलाका प्रहरी कार्यालय पटेर्वाका इन्सपेक्टर समुन्नत अधिकारले अर्का चोरको जिम्मा लगाएर रिहा गरेको कुरा सार्वजनीक भएको छ ।

२०८३ भदौ २२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.