logo

कुशल संगठक पुरुषोत्तम पौडेल, एमालेमा सचिवको दाबेदार

नेपालको राजनीतिमा यतिबेला जतनाप्रति प्रतिबद्ध र समर्पित नेताहरुको नाम लिने हो भने हातको औलाभित्रै समेटन सकिन्छ ।

२०८२ मंसिर २८

देश ध्वस्त बनाइयो हामीले बुझ्यौ तर सचेत भएका छैनौ,यसरी परिर्वतन संस्थागत हुदैन

बाराको सिमरामा बुधबार जेनजी युवा र नेकपा एमालेका कार्यकर्ता वीच भएको झडप प्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटना ठिक होइन र यो गलत भएको छ र यसको घोर भर्त्सना गर्नुपर्ने आवश्यकता छ।

२०८२ मंसिर ४

सिमरा घटना स्वत्रन्तालाई निषेध गर्ने रिहर्सल , सुरक्षा र कार्यक्रम आयोजना नभए चुनाव कसरी हुन्छ ? सरकार समक्ष देखा पर्यो यक्ष प्रश्न

वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका  छन।

२०८२ मंसिर ३

सुरक्षाबिनाको समाजमा विकास र समृद्धिको कुनै पनि सपना अपुरो रहन्छ

नेपालमा सुरक्षासंस्थाको नेतृत्व चयन सधैंजसो राजनीतिक चासो र सार्वजनिक छलफलको केन्द्र बिन्दु बन्दै आएको छ।

२०८२ कार्तिक १८

जनमतको समर्थन फिर्ता, मधेशमा सत्ता संकट गहिरिँदै, अब एमाले–कांग्रेस के गर्ने ?

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको उद्देश्य जनताको आवाजलाई नजिकबाट सुन्ने, प्रदेश र स्थानीय तहलाई अधिकारसहित सशक्त बनाउने र शासकीय संरचनालाई जनउत्तरदायी बनाउनु थियो।

२०८२ असोज ८

नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ

नेपाली युवाहरू र विद्यार्थीहरूको आन्दोलनले सुरुमा एक ऐतिहासिक पहलको आभास दिलायो, तर केही घण्टामै यसको अराजक, बर्बर र दिशाहीन स्वरूप देखा पर्न थाल्यो। अतीतका १५० वर्षमा यहाँ अनेकौं आन्दोलनहरू भए, धेरैले बलिदान दिए, तर सामन्तवादको जकडबाट जनता मुक्त हुन सकेनन्।

२०८२ भदौ २६

संबिधान सभाले बनाएको संबिधान झटारो फ्यांके झै फ्यांक्न सकिन्न

देश अहिले बृहत संक्रमणको संघारमा आइपुगेको छ। अहिले देश अगाडिको बाटो निर्माण गर्ने अवसरको प्रतिक्षामा छ।

२०८२ भदौ २५

हैजा प्रकोप र तथ्यको द्वन्द्व  प्रधानमन्त्रीलाई झूठो बनाउने रिपोर्ट कसले दियो ?

वीरगन्ज । पर्सा जिल्लाको वीरगन्जमा देखिएको हैजा (कोलेरा) प्रकोपले राज्यका सबै संयन्त्रलाई एकैसाथ परिचालन गरेको छ।

२०८२ भदौ १५

राष्ट्रियताको पक्षमा खडा होऔं

नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रियताको पक्षमा उभिन सबैलाई अपिल गरका छन ।

२०८२ भदौ ६

समाज व्यवस्था, राजनीति र निर्वाचन प्रणाली

सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ  । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु ।

२०८२ सावन २५

युद्ध, धर्म र मानवता : द्वापर युगदेखि इरान–इजरायल युद्धसम्मको ऐतिहासिक र समकालीन विश्लेषण

प्राचीन हिन्दू धर्मशास्त्रअनुसार द्वापर युगको अन्त्यमा भएको महाभारत युद्ध केवल सत्ता संघर्षमात्र थिएन, त्यो एक प्रकारले धर्म र अधर्मबीचको अन्तिम टक्कर पनि थियो।

२०८२ असार १५

ओली बिद्या वीच शक्ति सन्तुलनको रणनीतिक सम्वाद

दक्षिण  एसियाको समकालीन राजनीतिमा नेपाल  यस्तो मोडमा उभिन आइपुगेको छ । जहाँ सत्ता, विचारधारा, र नेतृत्वको बहस केवल सार्वजनिक मञ्चमा मात्र होइन, पार्टीभित्रका कक्ष हरूमा पनि उति नै सघन र निर्णायक बन्न थालेका छन्।

२०८२ असार ८

यसो हेर्दा लाग्न सक्छ, ‘हैन, एमालेहरु खराबै भए की क्या हो ?’

यता उर्जामन्त्री दिपक खड्का कुलमान घिसिङसँग कुस्ती खेल्छ । कुलमान मान्छेहरु भावुक हुन्छन् । र भत्सर्ना गर्छ, 'प्रधानमन्त्री र एमालेको ।

२०८१ फागुन २३

चर्चा,स्थानीय बजेटको

देशमा संघ,  प्रदेश र स्थानीय तह गरी तीन तहमा जम्मा ७६१ ओटा सरकार अस्तित्वमा छन् ।

२०८१ मंसिर २९

नेपालमा प्राकृतिक विपत्ती र व्यवस्थापन

नेपालमा पछिल्लो तीन दिनको अविरल वर्षाका कारण उत्पन्न जलजन्य प्रकोप बाढी, डुबान र पहिरोका कारण अहिलेसम्म डेढ सय बढी व्यक्तिहरुको मृत्यु भएको छ ।

२०८१ असोज १३

सार्वजनिक सेवा प्रसारण संस्था सम्बन्धी विधेयकमा के छ प्रबन्ध

काठमाडौँ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ ।

२०८१ भदौ २७

जसको सर्वाधिक चर्चा नक्कली भुटानी शरणार्थी प्रकरण १

भुटानी शरणार्थी समस्यालाई आफ्नै थाँतथलो फर्काउन नेपाल र भुटान बीच सन् १९९० देखि सन् २००३ सम्म १५औ चरणका वार्ता र संवाद भएपनि भुटानी पक्षको गैरजिम्मेवारीपनको कारण शरणार्थीहरुको थाँतथलो फिर्ती अभियान सदाको लागि बन्द भयो र संयुक्त राष्ट्रसंघको पहलमा तेस्रो देश पुनर्वास हुन बाध्य भए। जसअनुसार अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजील्यान्ड, यूके, डेनमार्क, नेदरल्यान्ड र नर्वेमा एक लाख तेह्र हजार भन्दा बढी शरणार्थीहरूको पुनर्वास भयो ।

२०८० बैशाख ३०

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.