logo

एमाले युवा र  जेनजी झडप प्रकरण,दुई वडाध्यक्ष पक्राउ

वीरगञ्ज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा बुधबार भएको झडप प्रकरणमा दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। युवा संघ र जेन–जी समूहबीच आकस्मिक रूपमा उत्पन्न भिडन्तपछि सीमरा क्षेत्र केही समय तनावपूर्ण बनेको थियो।

२०८२ मंसिर ४

सिमरा घटना स्वत्रन्तालाई निषेध गर्ने रिहर्सल , सुरक्षा र कार्यक्रम आयोजना नभए चुनाव कसरी हुन्छ ? सरकार समक्ष देखा पर्यो यक्ष प्रश्न

वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका  छन।

२०८२ मंसिर ३

बारा र पर्सामा श्रोत नखुलेका नगदसहित   सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

वीरगंज ।  सशस्त्र प्रहरीले बाराको नेपाल–भारत सीमा क्षेत्रमा श्रोत नखुलेका नगदसहित दुईजनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ।

२०८२ मंसिर ३

मधेशका सभामुख मण्डल पदमुक्त

जनकपुरधाम । मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका छन्।

२०८२ मंसिर ३

एमाले युवा जेनजी आमने सामने ,वीरगंज पथलैया सडक खण्ड र सीमरा एयरर्पोट क्षेत्रमा कर्फ्यू आदेश

वीरंजग ।  बारा सिमरा क्षेत्रमा उत्पन्न तनावपछि बारामा आज करिब साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा स्थानीय प्रशासनले कर्फ्र्य आदेश जारी गरेको हो ।

२०८२ मंसिर ३

मधेस प्रदेशमा सरकार गठन विवाद,मुख्यमन्त्री यादवनै रहे सर्वोच्चले मंसिर ११ मा अन्तिम सुनुवाइ गर्ने

काठमाडौँ  । मधेस प्रदेश सरकार गठनसम्बन्धी विवादमा सर्वोच्च अदालतले आउँदो मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने भएको छ।

२०८२ मंसिर २

मुख्यमन्त्री सरोज यादवको पहल: नागरिकसँग प्रत्यक्ष संवाद, ४५ मिनेटमा गुनासा समाधान

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभरका नागरिकसँग प्रत्यक्ष संवाद स्थापना गर्ने उद्देश्यले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका छन्।

२०८२ मंसिर १

मधेश प्रदेशका सभामुख मण्डलद्वारा पाँच सांसद पदमुक्त को को भए पदमुक्त  ?

जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार अनुपस्थित रहँदै आएका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्।

२०८२ कार्तिक २७

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

वीरगंज । वीरगंज महानगरपालिकालाई  भास्कर हर्वास्युटिकल्स प्रालिले पाँच थान ल्यापटप सहयोग गरेको छ।

२०८२ कार्तिक २७

मधेश प्रदेशका सभामुख मण्डल बिरुद्ध महाभियोग दर्ता

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गरिएको छ।

२०८२ कार्तिक २७

११ दलको एकता ओली र सिद्धान्तविरुद्ध मात्रै होः एमाले नेता सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले हालै घोषित ११ दलको एकतालाई केवल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सिद्धान्तविरुद्धको राजनीतिक अभियानका रूपमा चित्रण गरेका छन्।

२०८२ कार्तिक २७

मुख्यमन्त्री सरोज यादवको पहिलो निर्णय मधेश आन्दोलनका शहिदलाई ‘मधेस रत्न सम्मान’प्रदान गर्ने

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त भएको झन्डै ३६ घण्टापछि सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

२०८२ कार्तिक २५

मधेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च  अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२०८२ कार्तिक २५

प्रदेशमा नयाँ सत्ता समीकरण, एमालेको नेतृत्वमा नयाँ सरकार, समाजवादी पार्टी र राप्रपाको पनि साथ

जनकपुरधाम । प्रदेश राजनीति फेरि एकपटक नयाँ मोडमा पुगेको छ । नेकपा (एमाले) को नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनेको छ जसमा रिजवान अन्सारीको नेपाल समाजवाद पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएका छन्।

२०८२ कार्तिक २४

मधेश  सरकारको नेतृत्वमा एमालेको पहिलो  इन्ट्री, सरोज यादव भएमुख्यमन्त्री

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज यादव नयिुक्त भएका छन ।

२०८२ कार्तिक २४

२५ दिनमै ढल्यो सोनल सरकार , दुई सांसदको बिद्रोहपछि मुख्यमन्त्रीको राजीनामा घोषणा

जनकपुरधाम । मधेश प्रदेशको जीतेन्द्र सोनल नेतृत्वको सरकार गठन भएको २५ दिनमै पतन भएको छ। गठबन्धनसँग विश्वासको मत प्राप्त गर्ने पर्याप्त संख्या रहे पनि, आफ्नै पक्षका दुई सांसदको बिद्रोहपछि सरकार अल्पमतमा परेको हो।

२०८२ कार्तिक २२

सशस्त्र प्रहरी पर्साको सफलता, कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमाबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ कार्तिक १९

फी नतिरेको कारण  विद्यार्थीलाई परीक्षा दिन बन्चित गर्ने जिएचपीको तिब्र बिरोध , बिद्यालयको यो कदम कानूनी रुपमा गीम्भर त्रुटीपूर्ण

वीरगन्ज ।  वीरगन्ज–१३ पावरहाउस नजिक रहेको जिएचपी माध्यमिक विद्यालयले मासिक शुल्क नतिरेको कारण देखाउँदै एकै परिवारका तीन जना बालबालिकालाई त्रैमासिक परीक्षाबाट बञ्चित गरेको घटनाले चर्को विवाद उत्पन्न गरेको छ।

२०८२ कार्तिक १८

संकटपछि सहयोग,वीरगंज महानगरलाई एनपीएलले उपलब्ध गरायो कम्युटर र प्रिन्टर

वीरगंज  । एन.पी.एल. सामाज कल्याण संस्थाले वीरगंज महानगरलाई सात थान कम्प्युटर डेस्कटप र तीन थान प्रिन्टर सहयोगस्वरूप उपलब्ध गराएको छ ।

२०८२ कार्तिक १६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा हिमपात, अवस्था सामान्य

मुक्तिनाथ  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात  भएको छ  । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.