logo

बहुदरमाईमा एमाले उम्मेदवार यादव,ग्रामीण अर्थतन्त्र सशक्त बनाउने आफ्नो योजना रहेको सुनाइन

वीरगंज ।  नेकपा एमाले बहुदरमाई नगर कमिटीले बिहिवार स्थानीय अगुवा कार्यकर्ताका लागि विशेष भेला सम्पन्न गरेको छ ।

२०८२ माघ १५

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवस,गलत सूचना र अफवाह फैलिन नदिन पत्रकारहरूलाई लामिछानेको आग्रह

वीरगञ्ज । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

२०८२ माघ १५

नागरिक पत्रिकामा तालाबन्दीको घोषणा, महासङ्घले आन्दोलन कडा बनाउने

काठमाडौँ । नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकविरुद्ध नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले तालाबन्दीको कार्यक्रम घोषणा गरेको छ।

२०८२ माघ ११

पर्सा २ मा राजेश्वर साहले फिर्ता लिए उम्मेदवारी

पर्सा २ कन स्वतन्त्र उम्मेद्वार राजेश्वर साहले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन ।

२०८२ माघ ९

कांग्रेस नेता अजय द्विवेदीको भावूक सन्देश ,कांग्रेस भित्रको द्वण्द्व उपयोग गर्न खोज्नेको सपना चक्नाचुर

वीरगंज । नेपाली कांग्रेसका नेता अजय कुमार द्विवेदीले पद, सत्ता र स्वार्थका लागि गरिने राजनीति क्षणिक हुन्छ र एकदिन अवश्य सिद्धिने बताएका छन ।

२०८२ माघ ६

बिकास शान्ति समृद्धि र लोकतान्त्रिक शासन ब्यवस्थाको सुदृढिकरणकालागि उम्मेदवारीः नेता रुङ्गटा

पर्सा। नेपाली काँग्रेसले पर्साको क्षेत्र नं १ मा पार्टीका पूर्व केन्द्रीय सदस्य  अनिल रूङ्टालाई उम्मेदवार बनाएको छ । संबिधान सभामा बसेर आफनो भूमिका निर्वाह गरेका रुङ्गटा यस पटक प्रत्यक्ष मैदानमा उत्रिएका छन ।

२०८२ माघ ६

पर्साका १ का एमाले उम्मेदवार यादवले एमाले रोज्नुको कारण यस्तो छ

वीरगंज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन्।

२०८२ माघ ६

तीन महिला उम्मेदवार मैदानमा, पर्सा–२ चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बन्ने

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक नयाँ राजनीतिक संकेत दिएको छ।

२०८२ माघ ६

नेपाल कांग्रेसका चार उम्मेदवार रुङ्गटा, चौरसिया, चौधरी र रिजाल

वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएसँगै जिल्लाको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ।

२०८२ माघ ६

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बारा पर्सामा यस्ता छन उम्मेदवार

वीरगंज । नेपाली कम्युनिष्ट पार्टीले बारा र पर्सामा आफना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।

२०८२ माघ ५

पर्सामा एमाले प्रवेश गरेको छैन भनेर गीत गाउनेहरुले पाए टिकट, रैथानेहरु अन्यौलमा, नेतृत्व हुतीहारा भएको भन्दै आलोचना शुरु

वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि चारै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। यसपटक पार्टीले नवप्रवेशी नेताहरुलाई  टिकट दिएपछि स्थानीय स्तरमा चर्चा र आलोचना दुवै बढेको छ।

२०८२ माघ ५

नेपालको लोकतन्त्रको मजबुतीको निम्ति नेपाली कांग्रेसनै आवश्यक शक्ति होः नेता रुङ्गटा

वीरगञ्ज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्रीय समितिले आज वीरगञ्जमा बृहत् राजनीतिक भेला सम्पन्न गरेको छ।

२०८२ माघ ३

स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार  देवकोटा पुरस्कृत

वीरगन्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार गोविन्द देवकोटा लाई प्रदान गरिएको छ।

२०८२ माघ १

राजनीतिक पहिचानकै आधारमा डर, त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि खतरापूर्ण छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएका छन्।

२०८२ माघ १

सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा सरकारले लियो फिर्ता

काठमाडौं । पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा सरकारकाले फिर्ता लिएबको छ  ।

२०८२ पौष २९

नेपाली कांग्रेसबाट शर्मा थापा र मन्सुर निकालिए

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको छ।

२०८२ पौष २९

यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार देवकोटालाई

वीरगन्ज । पर्सा जिल्लाको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार गोविन्द देवकोटालाई यस वर्षको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।

२०८२ पौष २९

पर्साका चारै क्षेत्रमा एमालेका यस्ता हुने भए उम्मेदवार

वीरगंज । नेकपा एमाले पर्साका बिभिन्न क्षेत्रीय कमिटी र जिल्ला कमिटीले मधेश प्रदेशमा पठाएको उम्मेदवारको सूचीमा निकै फेर बदल भएको छ ।

२०८२ पौष २४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.