logo

सूर्या नेपालद्वारा वीरगंज महानगरलाई कम्प्युटर–ल्यापटपसहितका उपकरण सहयोग

वीरगंज । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट भौतिक संरचना पूर्णरूपमा नष्ट भएको वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले विद्युतीय उपकरण सहयोग गरेको छ।

२०८२ असोज ११

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा पहिलो सम्बोधन, संविधान संशोधनसम्बन्धी मुद्दाको सम्बोधन जननिर्वाचित संसदबाट  गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहिवार राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन  ।

२०८२ असोज ९

नेपाली कांग्रेसका नेता रुङ्गटाको घरमा गरिएको आगजनीमा परि ज्यान गुमाएकी महिलालाई श्रद्धाञ्जली, परिवारलाई १ लाख सहयोग

पर्सा । जेन जी आन्दोलनको क्रममा आगलागीमा परेर ज्यान गुमाएकी सखुवा प्रसौनी गाउँपालिका–२ सखुइ जमुनिया निवासी ४५ वर्षीया सोशीलादेवी हजारालाई श्रद्धाञ्जली अर्पण गरिएको छ। गाउँपालिकाले मृतकको परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

२०८२ असोज ८

सल्लाकार र सचिवालयमा ब्यापक कटौती, सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी नियुक्त गर्न नपाइने

काठमाडौं । सरकारले सांसद तथा राजनीतिक पदाधिकारीलाई उपलब्ध स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।

२०८२ असोज ८

गरिब सुकुम्वासीको सपना टुट्ने खतरा,जेन जी सरकार भूमिहीन–विरोधी प्रमाणित हुँदै

काठमाडौं । मुलुकभर करिब १२ लाख भूमिहीन नागरिक वर्षौंको संघर्षपछि यस पटक आफू बसेको माटोको स्वामित्व पाउने कुरामा ढुक्क भएका थिए।

२०८२ असोज ८

जेनजी समूहको आगजनीमा घाइते भएकी सोशिला देवी हजराको पनि ज्यान गयो

वीरगन्ज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको घरमा कार्यरत घरेलु मजदुर सोशिला हजराको ज्यान गएको छ ।

२०८२ असोज ७

मन्त्रीपरिषदका तीन निर्णय कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग,सीआइवीमा डा.के.सी. र प्राधिकरणका शाक्य हटाइए

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

२०८२ असोज ५

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले घृणाजन्य अभिव्यक्ति र हिंसात्मक कार्यलाई प्रश्रय दिने गतिविधि नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

२०८२ असोज ५

नख्खु कारागारबाट भागेका कैदीद्वारा श्रीमतीको हत्या,  जिम्मेवारी कसले लिने ?

काठमाडौं।  नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै घरमा श्रीमतीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२ कलाँतीस्थित घरको करेसामा ३१ वर्षीया जमुना तामाङलाई हत्या गरी गाडिएको अवस्थामा फेला पारिएको हो।

२०८२ असोज ५

सखुवा प्रसौनीमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण,अन्य वडामा पनि लालपूर्जा बितरण गरिने पालिका अध्यक्ष यादवको भनाई

पर्सा । भूमी समस्या समाधान आयोग, पर्साले सखुवा प्रसौनी गाउँपालिका–१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ।

२०८२ असोज ४

जेन जी आन्दोलनको साइड इफेक्ट ८ हजार ८ सय १६ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजीको गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मुलुकका विभिन्न कारागार र बालसुधारगृहबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन् ।

२०८२ असोज ३

संविधान दिवसमा ओलीको प्रष्टोक्ति,घटनाको निष्पक्ष छानबिन अपरिहार्य छ

काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रदर्शनकारीमाथि ताकी–ताकी गोली हान्ने आदेश कहिल्यै नदिएको दाबी गरेका छन।

२०८२ असोज ३

संविधान दिवसमा वीरगञ्जमा मधेसी मोर्चाको विरोध प्रदर्शन

वीरगञ्ज । संविधानले मधेसलाई अपुरो अधिकार र विभेदपूर्ण व्यवस्था गरेको भन्दै सात दलीय मधेसी मोर्चाले शुक्रबार वीरगञ्जमा विरोध कार्यक्रम गरेको छ।

२०८२ असोज ३

आज संबिधान दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइदै

वीरगंज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

२०८२ असोज ३

पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन

काठमाडौँ ।  सर्वोच्च अदालतले पाल टांगेर आफनो सेवा संचालनमा ल्याएको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि  इजलास बस्ने निर्णय गरेसँगै आजदेखि इजलाश सञ्चालन गरिएको हो ।

२०८२ असोज २

मधेश प्रदेशमा राजनीतिक विवाद बढ्दै, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि सिंहले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।

२०८२ असोज १

जनकपुरधाममा जेनजी आन्दोलन , प्रदेशसभा र सचिवालयमा ४० करोडको क्षति

जनकपुरधाम। जेनजी आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मधेस प्रदेश सभा र सचिवालयमा करिब  ४० करोड बराबरको भौतिक सामग्री क्षति भएको छ।

२०८२ असोज १

आन्दोलनको नाममा आगजनी, वीरगंज महानगरको १ सय १५ करोडको क्षती, पूर्ननिर्माणलाई प्रथामिकता

वीरगंज  । मंगलबार बसेको वीरगंज महानगरपालिकाको नगरपरिषदको  बैठकले जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट १ सय १५ करोडको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ ।

२०८२ भदौ ३१

तीन मन्त्रीको टुंगो लाग्यो अर्थमा खनाल उर्जामा घिसिङ्ग र गृहमा अर्याल, भोली शपथ

वीरगंज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयका जिम्मेवारी तोकेकी छन् ।

२०८२ भदौ २९

तोडफोड षडयन्त्रपूर्ण छ , दोषीलाई कारवाहीको दायरामा ल्याइने छः प्रधानमन्त्री कार्की

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका नाममा सरकारी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी सामान्य हिसाबले नभएको गम्भिर षडयन्त्र भएको बताएकि छिन ।

२०८२ भदौ २९

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

मुक्तिनाथ मन्दिर परिसरमा हिमपात, अवस्था सामान्य

मुक्तिनाथ  । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने मुक्तिनाथ मन्दिर क्षेत्रमा परेको हिमपात  भएको छ  । गए रातिदेखि भइरहेको हिमपातले मुक्तिनाथ मन्दिरसहित आसपास क्षेत्र हिउँले छपक्कै छोपेको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.