logo

पप्पु कन्स्ट्रक्सनको लापरवाहीले सडक दुर्घटनामा एकको ज्यान गयो 

सडकमा खसालिएको धूलोका कारणले कलैया वीरगंज सडक खण्ड अन्तर्गतको सिसहनीयामा बुधबार ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु समेत भएको छ ।

2/7/2018

राष्ट्रपती द्धारा उद्घाटीत सन्तपुरको नमुनाबस्ती समुदायलाइ हस्तान्तरण

 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न ं ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्ती एक भब्य समारोहकावीच समुदायलाइ हस्तान्तरण गरीएको छ । 

2/6/2018

गौतम र साहलाई गिरी पुरस्कार 

नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल स्मृती पुरस्कार पत्रकार महेसचन्द्र गौतम र ध्रुब साहलाई दिने निर्णय भएको छ

2/6/2018

जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प छैन- नेता वली 

नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।

2/6/2018

स्थापना दिवसमा प्रभात फेरी,प्रेस चौतारी पुरस्कारको घोषणा

प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २० औ स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी पर्सा शाखाले प्रभात फेरी निकालेको छ ।

2/4/2018

बन्दका क्रममा तीन सवारी साधनमा तोडफोड

प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार आव्हान गरिएकोे बीरगंज बन्दको क्रममा बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।

2/3/2018

अनशनमा अस्थायी शिक्षकहरु,साँझ मशाल जुलुस भोली बीरगंज बन्द 

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा बीरगंजमा शुरु भएको आन्दोलन अझै जारी छ ।

2/3/2018

जनप्रतिनिधिलाई सचेत नागरिकको खवरदारी,भत्तामा मात्रै ध्यान नदिनुहोला

पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनीधिहरुले गरेका नराम्रा गतिविधिहरुको विरोध गर्दै वीरगञ्जमा शनिबार जनप्रतिनीधिहरुलाई खबरदारी गरिएको छ ।

2/3/2018

राजधानी माग्दै बीरगंजमा भब्य बिरोध सभा 

प्रदेशको राजधानी माग गर्दै २७ दिन देखी जारी आन्दोलनमा नागरिक सहभागिता बढदो छ । बीरगंज संघर्ष समितिले आयोजना गरेको शुक्रवारको बिरोध सभामा नागरिकले उल्लेख्य सहभागिता जनाए ।

2/2/2018

तेक्वान्दो संघको प्रदेश नम्बर २ को समिति गठन

नेपाल तेक्वान्दो संघको प्रदेश नम्वर २ को आइतबार सम्पन्न भेलाले युवा नेता राजेशमान सिंहको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । वीरगंजमा सम्पन्न भेलाले सिंहको नेतृत्वमा २३ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

1/28/2018

पाइपलाईन परियोजनाकोलागि भण्डारणस्थलमा पाइप आइपुग्यो

पेट्रोलियम पदार्थको आपूर्तीकालागि प्रस्तावित पाइपलाई निर्माणकोलागि परियोजनाको भण्डार स्थल बीरगंजमा पाइप भित्रिन थालेको छ

1/25/2018

राजधानीको माग गर्दै बीरगंज बन्दको घोषणा

प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाउनु पर्ने माग राख्दै शुरु भएको आन्दोलन २१ औ दिन पनि जारी छ

1/24/2018

प्रहरीले नै एक युवतीको आँखा फुटाए

बिरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवा स्थित भुटनदेबि माइ मन्दिरका पुजारी भूषण पासवान दासको १५ बर्षिय छोरी मुनि पासवान दासको प्रहरीले  नै एउटा आखा फुटाएको छ ।

1/21/2018

अखिल क्रान्किारी र एमालेका नेताहरुद्वारा विवादित सीमाको निरीक्षण 

वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा पर्ने नेपाल भारत सीमा स्तम्भ विवादले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रीय जगतकै ध्यानाकर्षण गराएको छ ।

1/20/2018

प्रदेशको राजधानी बनाउने आन्दोलन थप शशक्त हुने , बीरगंजको बिरोध गर्नेलाई प्रबेश निषेध

प्रदेश नं २ को राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्जमा प्रवेश निषेध गरिने भएको छ ।

1/20/2018

पत्रकार महासंघको बैठक सम्पन्न सिफारिस समिति गठन,सेन्टरको आपत्ती  

नेपाल पत्रकार महासंघका पर्सा शाखाको बैठक शनीवार सम्पन्न भएको छ ।

1/20/2018

राजधानी तोक्ने सरकारी निर्णयको विरोधमा वीरगञ्ज बन्द, जनजीवन प्रभावित

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेसगै बीरगंजको राजनीतिक तापमान पनि बढेको छ ।

1/17/2018

सरकारी निर्णयका बिरुद्ध बिहिवार बीरगंज बन्द आव्हान  

सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा प्रर्दशन शुरु भएका छन । बीरगंजमा सरकारी निर्णयका बिरुद्ध घण्टाघरमा टायर बालेर बिरोध प्रर्दशन भयो । 

1/17/2018

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ।

1/17/2018

अपराधीलाई पक्रन माग गर्दै महिलाहरु सडकमा

गएको मंसिर १५ मा जीतपुर सीमरा उपमहानगरपालिकाको बजनीमा दम्पतीको हत्या भएको ४६ दिन बितेको छ । 

1/16/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.