logo

रोटरीको दशौ अधिवेशन शुक्रवारबाट बीरगंजमा शुरु

      2/16/2018 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

बीरगंज ४ फाल्गुण ।
रोटरी ईन्टरनेशनलको  १० औं अधिवेशन शुक्रवारबाट वीरगंजमा शुरु भएको छ ।

 

तीन दिन सम्म चल्ने अधिवेशनलाई आज एक बिशेष कार्यक्रम गरी उद्घाटन गरिएको छ । वीरगंजकोे होटल भिस्वामा सम्पन्न उद्घाटन कार्यक्रमलाई वीरगंजका मेयर बिजय सरावगी र रोटरी ईन्टरनेशनलका उपाध्यक्ष  हेन्ड्रिन हलि रोहर्सले संयुक्त  रुपमा उद्घाटन गरेका हुन ।

 

 अधिवेशनमा रोटेरीयनहरु जयाराज्य लक्ष्मी शाह, राजेश केडिया, योगेन्द्रमान  श्रेष्ठ, तिर्थराज शाक्य,पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंह,बाराका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर ,संघिय ईकाई प्रहरीक कार्यालय बीरगंजका बरिष्ठ प्र्रहरी उपरिक्षक सुर्यप्रकाश उपाध्याय,  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।

 

अधिवेशनमा  नेपाल र भुटानका करिव बाह्र सय रोटेरियनहरुको सहभागिता रहेको डिस्ट्रिक्ट गर्भनर संजय गिरीले जानकारी दिए  ।

 

अधिवेशनमा नेपालबाट कनकमणि दिक्षित, डा. युवराज खतिवडा,शान्तालक्ष्मी  श्रेष्ठ,भिष्म पंडित, भारतबाट स्वपन मुखर्जी र संदिप नारंगाले सम्बोधन गर्ने कार्यक्रम रहेको सुष्मा शर्माले जानकरी दिइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

पत्रकार सिटौलाको निधन, आजै अन्त्यष्टी गरिने

काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.