logo

वीरगन्जको सडकमा चौपायाको रजाई, मेयर चुनावी अभियानमा व्यस्त

वीरगन्ज महानगरपालिको मूख्य सडकमा अहिले छाडा चौपायाको रजाई भएको छ । घन्टाघर, माईस्थान, आर्मी व्यारेक, पानी ट्यांकी, मुर्ली, आदर्शनगर लगायतका क्षेत्रको मूख्य सडकमा विहान १० बजेदेखि साझ अबेरसम्म चौपाया (गाईवस्तु) बस्ने गरेका छन् ।

11/24/2017

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण, स्थानीयमा खुशी

बीरगंज ७ मंसिार ।पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा रहेको स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण भएको छ ।

11/23/2017

कांग्रेस नै मधेसको सच्चा पार्टी – नेता अनिल रुंगटा

पर्सा क्षेत्र नम्बर एकका कांग्रेसका उम्मेदवार अनिल रुंगटाले मधेस र राष्ट्रको हितमा काम गर्ने एकमात्र पार्टी कांग्रेस भएको बताएका छन् । समाजमा सफल उद्योगी मात्र नभई असल व्यत्तित्वको छवि बनाएका रुंगटाको चुनावी अभियानमा जनलहर देखिएको छ ।

11/23/2017

बिनासका बाहक रौनीयारको बिकासप्रेम नक्कली भएको खुल्दै

बीरगंज ७ मंसिर । राज्यले पटक पटक दण्डित गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनीयार बिकास र मधेशको अधिकार आफनो एजेण्डा भन्दै जनता झूक्याउन तल्लिन छन् ।

11/23/2017

नाकामा ६ महिना बसेका कार्यकर्ता भन्छन् – तेल तस्करीका कारण मधेसको माग पुरा भएन्

दुई साता पछि हुन लागेको निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न मधेस केन्द्रीत दलका केही नेताले अनेक हतकन्डा अप्नाइरहेका छन् । मधेस आन्दोलनको मार्मिक तस्बिर र भिडियो पुन सार्वजनिक गरी जनताको भावना भजाउने प्रयास गरिरहेका छन् ।

11/22/2017

देशभर अब डेढ सय मन्त्री !

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १ सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभन्दा कम संख्यामा मन्त्रिमण्डल गठन गर्न सकिने भए पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ । मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ । तर, अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेका परिप्रेक्ष्यमा सरकारको लागी संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ । 

11/22/2017

पोष्टर च्यात्नेहरुले जनताको मन च्यात्न सक्दैनन - उम्मेदवार अन्सारी

बीरगंज ५ मंसिर ।वामगठबन्धनका उम्मेदवारहरुको ब्यानर, पोष्टर च्यातिएको भन्दै वामगठबन्धनले आपत्ती जनाएको छ ।

11/21/2017

आफू सभासद हुदा के गरे बिचारी यादवले

बीरगंज ४ मंसिर ।  पर्साको निर्वाचन क्षेत्र नं १ मा ०४८ साल देखी ०७० सम्मको अवधीमा २२ वर्ष सम्म नेपाली कांग्रेसले यो क्षेत्रमा निर्वाचन जित्यो ।

11/20/2017

ठेकेदार रौनीयारको ग्राफ गिर्दो काला कर्तुतहरुको पोल खुल्दै

बीरगंज ३ मंसिर । राज्यले दण्डीत गरेको निर्माण कम्पनी पप्पु कन्ट्रक्शनका प्रवन्ध निर्देशक हरिनारयण रौनियारको बिकासे मुद्धा फेल खादै छ ।

11/19/2017

कांग्रेसमा एकैदिन २ हजारभन्दा बढी प्रवेश

गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन नजिकिदै जाँदा नयाँ उत्साह थपिएको छ । मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ ।

11/18/2017

सघाउने पालो अव भाइको

बीरगंज १ मंसिर । स्थानीय तहको चुनावमा भाईलाई गुन लगाएका, दाईलाई यसपाली भाइले गुन लाउने भएका छन ।

11/17/2017

यातायात व्यावस्था कार्यालय वीरगन्जको वेथिति कहिले हट्ला ? १२ देखि १४ हजारमा स्कुटरको लाईसेन्स बेच्दै

सरकारी कर्मचारीहरुको रोजाईमा पर्ने कार्यालयहरु मध्य एक हो, यातायात व्यवस्था कार्यालय वीरगन्ज । सवारी चालक अनुमतिपत्र लिन जस्तो सुकै व्यावस्था लागू गरेपनि यातायात व्यावस्था कार्यालयमा हुने घुसखोरीको अन्त्य भने कहिल्यै हुन सकेन । सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनेहरुको संख्यामा भएको वृद्धिसँगै यातायात व्यवस्था कार्यालयमा पनि व्यापक घुसखोरी बढ्दै गएको छ ।

11/17/2017

प्रादेशिक राजधानीको विषयमा बहस,उम्मेदवारहरु तनावमा 

वीरगन्ज, १ मंसिर । प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकिदै जादा मध्यतराईमा राजधानीको बहसले राजनीतिक सरगर्मी तताउने देखिन्छ ।

11/17/2017

बलात्कार आरोपीलाई नपक्रेको भन्दै पर्सा प्रहरी बिरुद्ध प्रर्दशन

वीरगंज २८ कार्तिक  ।  बलात्कार आरोपीहरुलाई पक्राउ गर्न नसकेकोमा पर्सा प्रहरीको आलोचना हुन थालेको छ । बलात्कारका आरोपी राजनीतिक परिवारका सदस्य भएकोले प्रहरीले पक्राउ गर्न उत्सुकता नदेखाएको भन्दै आलोचना हुन थालेको हो ।

11/14/2017

बारामा चुनाबी माहौल तात्यो, आफैंले जित्ने ठूला दलका उमेदवारको दावी

आउँदो मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरुले चुनावी माहौल तताउँन थालेका छन् । दलका उम्मेदवारहरुले कार्यकर्ता भेटघाट, प्रशिक्षण, कोणसभा, प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै चुनावी वातवरण तताउँदै लगेका हुन् ।

11/13/2017

रुंगटाको पक्षमा यसरी उर्लियो जनलहर

गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले नया उत्साह थपिएको छ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ ।

11/12/2017

तपाईको अमूल्य भोट गलतलाई नपरोस-बामगठबन्धनका उम्मेदवारहरु

बीरगंज २५ कार्तिक । पर्साको चुनाव क्षेत्र नं १ को प्रदेश सभा “क”का बामगठबन्धन उम्मेदवार रहवर अन्सारीले रोग पत्ता लागेपनि डा.नराम्रो भए उपचार ठिन नहुने बताए ।

11/11/2017

ज्यान युवाको गयो टिकट नेताका श्रीमतीलाई - अन्सारी

कार्तिक २५ बीरगंज ।मधेश आन्दोलनमा ज्यानको बाजी युवाहरुले लगाए तर टिकट नेताका श्रीमतले पाए के हामीले त्यसकै लागि लडेका थियौ ? यो प्रश्न संघीय युवा फोरमका पर्साका पूर्व नेता महम्मद अन्सारीको हो ।

11/11/2017

पर्साको वन तथा खोलामा भारतीय तस्करको रजाइँ, निर्वाचनको बहानामा वन कर्मचारी र सुरक्षाकर्मी मौन

नेपालको वन तथा खोलामा अहिले भारतीय  तस्कहरूको रजाइँ चलेको छ । निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउने बहाना बनाउँदै सुरक्ष्Fाकर्मीहरूले तस्करसँग माटो रकम असुल गरिहेको स्रोतले जनाएको छ । पर्सा वनका रूखहरू भारतीय काठ तस्करहरू अहिले छानीछानी काटिरहेका छन् । 

11/9/2017

राजनीति र व्यवसायमा सफल अनिल रुंगटा

चुनावका सम्बन्धमा अमेरिकी राष्ट्रपति थियोडर रुजबेल्टको एउटा भनाई बढी प्रसिद्ध छ । उनी भन्ने गर्थे – ‘मत भनेको बन्दुकजस्तै हो, यसको उपयोगिता प्रयोग गर्नेको चरित्रमा निर्भर गर्छ ।’ जसरी राइफल एक अनुशासित सैनिकको हातमा प¥यो भने त्यो शान्ति सुरक्ष्ाँ कायम गर्नमा काम आउँछ, तर, त्यो कुनै डाँकाको हातमा प¥यो भने फेरि त्यसैले शान्ति सुरक्षा भंग गर्छ ।

11/5/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.