logo

रुंगटाको पक्षमा यसरी उर्लियो जनलहर

गुट उपगुट र अन्तरघातले क्षतविक्षत बनेको पर्सा कांग्रेसमा अहिले नया उत्साह थपिएको छ । आसन्न मंसिर २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल रुंगटाको चुनावी अभियानमा देखिएको जनलहरले कांग्रेसजनमा तरंग फैलिएको छ ।

11/12/2017

तपाईको अमूल्य भोट गलतलाई नपरोस-बामगठबन्धनका उम्मेदवारहरु

बीरगंज २५ कार्तिक । पर्साको चुनाव क्षेत्र नं १ को प्रदेश सभा “क”का बामगठबन्धन उम्मेदवार रहवर अन्सारीले रोग पत्ता लागेपनि डा.नराम्रो भए उपचार ठिन नहुने बताए ।

11/11/2017

ज्यान युवाको गयो टिकट नेताका श्रीमतीलाई - अन्सारी

कार्तिक २५ बीरगंज ।मधेश आन्दोलनमा ज्यानको बाजी युवाहरुले लगाए तर टिकट नेताका श्रीमतले पाए के हामीले त्यसकै लागि लडेका थियौ ? यो प्रश्न संघीय युवा फोरमका पर्साका पूर्व नेता महम्मद अन्सारीको हो ।

11/11/2017

पर्साको वन तथा खोलामा भारतीय तस्करको रजाइँ, निर्वाचनको बहानामा वन कर्मचारी र सुरक्षाकर्मी मौन

नेपालको वन तथा खोलामा अहिले भारतीय  तस्कहरूको रजाइँ चलेको छ । निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउने बहाना बनाउँदै सुरक्ष्Fाकर्मीहरूले तस्करसँग माटो रकम असुल गरिहेको स्रोतले जनाएको छ । पर्सा वनका रूखहरू भारतीय काठ तस्करहरू अहिले छानीछानी काटिरहेका छन् । 

11/9/2017

राजनीति र व्यवसायमा सफल अनिल रुंगटा

चुनावका सम्बन्धमा अमेरिकी राष्ट्रपति थियोडर रुजबेल्टको एउटा भनाई बढी प्रसिद्ध छ । उनी भन्ने गर्थे – ‘मत भनेको बन्दुकजस्तै हो, यसको उपयोगिता प्रयोग गर्नेको चरित्रमा निर्भर गर्छ ।’ जसरी राइफल एक अनुशासित सैनिकको हातमा प¥यो भने त्यो शान्ति सुरक्ष्ाँ कायम गर्नमा काम आउँछ, तर, त्यो कुनै डाँकाको हातमा प¥यो भने फेरि त्यसैले शान्ति सुरक्षा भंग गर्छ ।

11/5/2017

ढुवानी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा विश्वनाथ खनाल विजयी भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न ९ औँ साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट खनाल निर्वाचत भएका हुन् ।

11/5/2017

नयाँ शक्तिको पत्ता साफ,पुरै कमिटी एमालेमा समाहित

वीरगंज१९कार्तिक ।नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा पर्सा क्षेत्र नं ३ को “क”का प्रदेश सभाका उम्मेदवार नागेन्द्र चौधरीले देशलाई बिकासको गति दिन र स्थिर सरकार आवश्यकता रहेकोले बाम गठबन्धन गरिएको बताए ।

11/5/2017

तीन मतपत्र-चार छाप, कसरी हाल्ने भोट ?

सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापेको छ । प्रतिनिधिसभा निर्वाचनको लागि सेतो मतपत्रमा हरियो चुनाव चिह्न हुनेछ भने प्रदेशसभा निर्वाचनको लागि सेतो मतपत्रमा कालो चुनाव चिह्न हुनेछ ।

11/5/2017

पर्सामा उद्योगी पूर्व कर्मचारीदेखी ठेकेदार सम्म उम्मेदवार

वीरगन्ज, १७ कार्तिक । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिनेहरुमा उद्योगीदेखि पूर्व सरकारी कर्मचारी तथा ठेकेदारहरु पनि रहेका छन् ।

11/3/2017

बागी र आन्तरिक किचलोले चकनाचुर पार्ने भयो सपनाहरु 

कार्तिक १६ बीरगंज । राजपाका महासचिव शिव पटेल केही सहयोगी सहित पौने पाँच बजे निर्वाचन कार्यालयमा प्रवेश गरे  । उनीसंगै थिए राजपाका बीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ ।

11/2/2017

पर्सामा उत्साहजनक रुपमा मनोनयन सम्पन्न ,केही स्थानमा बागी

कार्तिक १६ बीरगंज । प्रतिनिधि तथ प्रदेश सभाकोलागि आज पर्सामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । नेशनल टेड्रीङ्गमा रहेको निर्वाचन कार्यालयमा दलहरु बाजा गाजा सहित मनोनयन दर्ता गराउन गएका थिए ।

11/2/2017

कुर्मी लड्डु बाढदै गुप्ता टिकट खोज्दै

कार्तिक १६ बीरगंज । राजनीति प्रवृति र पत्रका कारण आलोचीत मात्र छैन प्रशंसीत पनि छ । राजनीति घृणित खेल हो लगन अनुशासन नियम नमान्नेहरुले यसलाई खेल्छन भन्ने मान्यता पनि छ ।

11/1/2017

उम्मेदवार टुगो लगाउदै दलहरु आज मनोनयन

कार्तिक १६ बीरगंज । पर्सामा दलहरुले उम्मेदवारको टुंगो लगाएका छन ।  बाम गठबन्धनको  तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बिचारी यादव २ मोसालीम मिया ३ मा राजकुमार गुप्ता र ४ मा अर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

11/1/2017

राजपा फोरम तालमेल पर्सामा फोरमलाई तीन राजपालाई एक क्षेत्र

संघीय समाजवादी फोरमनेपालले पर्सामा ३ क्षेत्रमा प्रतिनीधि सभाको उम्मेदवारी दिने भएको छ ।

10/31/2017

एमालेमा प्रवेश गरेका पूर्व डिआईजी सिलवाल ललितपुरबाट लड्ने

पूर्व डिआईजी नवराज सिलवालले प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) बाट टिकट पाएका छन् ।

10/29/2017

वीरगन्जको अत्याधुनिक बस टर्मिनलको संरचना निर्माण मन्द गतिमा

मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जमा व्यवस्थित बसपार्क नहुँदा यात्रुहरुले मात्रै सास्ती व्यहोर्नु परेको छैन । यातायात व्यवसायीहरुलाई पनि समस्या हुने गरेको छ । बसपार्क निर्माणका लागि परेको ठेक्का पहिलो पटक रद्द भएपछि दोश्रो पटक परेको ठेक्कामा पनि निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाई गर्दा अझै पनि बसपार्क निर्माण हुन सकेको छैन ।

10/29/2017

अन्तत: विमललाई मसालको सहारा

आफ्नो राजनीतिक जीवनमा अस्थिर रहँदै आएका वीरगन्जका पूर्व मेयर विमलप्रसाद श्रीवास्तव शुक्रबार संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । ५

10/27/2017

लोकतान्त्रिकका युवा नेताहरु एमालेमा प्रवेश गर्ने 

नेकपा एमालेको नेता पोलिट ब्यूरो सदस्य तथा प्रदेश नं २ सहसंयोजक नागेन्द्र चौधरीले मुलुकलाई अर्थिक समृद्धिको दिशामा लैजान चिन्तन र चेतनामा रुपान्तरण जरुरी रहेको बताउनु भाएको छ ।

10/25/2017

श्रीवास्तव अन्तत फोरममा जाने निश्चित

वीरगंज, ८ कार्तिक पूर्व नगरप्रमुख बिमल प्रसाद श्रीवास्तव अन्तत संघीय समाजवादी फोरममा जाने भएका छन ।

10/25/2017

दशै तिहारमा वीरगंज नाकाबाट पूजा सामान आयात दोब्बरले वृद्धि

परवानीपुर, ३१ असोज / वीरगंज नाकाबाट गत वर्षको दशै तिहारभन्दा यस वर्ष पूजा सामान आयातमा दोब्बर वृद्धि भएको छ । गत वर्ष साउन, भदौ र असोजमा भित्रिएको पूजा सामानभन्दा यस आवको शुरुको तीन महिनामा पूजाका १३ मुख्य सामानमध्ये १० वटा सामानको आयातमा वृद्धि देखिएको छ भने तीनवटा सामान गत वर्षभन्दा कम आयात भएको देखिन्छ ।

10/18/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.