logo

वीरगंजमा चालू ठेक्काका सबै ठूला काम लथालिङ्ग, समयमा काम हुने कुनै लक्षण देखिन्न

वीरगंज, १ कात्तिक । एडिबीको सहयोगमा नेपाल सरकार र वीरगंज महानगरपालिकाले वीरगंजमा निर्माण गर्न लागेको फोहरमैला प्रशोधन केन्द्रको काम एकदमै सुस्त गतिमा सञ्चालन भएको पाइएको छ ।

10/18/2017

माओवादी सरकारबाट बाहिरिने तयारीमा

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामनन्त्री बनाउन मुख्य भूमिका खेलेको माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ ।

10/17/2017

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

तिहार र छठ पर्व नजिकिएसँगै पर्सामा माटाका भाँडाको बिक्री बढेको छ ।

10/14/2017

६ महिना भित्र बसपार्कको काम सम्पन्न गर्न मेयर सरावगीको निर्देशन

  अत्याधुनिक तथा सुविधायोग्य बसपार्कको निर्माण कार्य ६ महिना भित्र पुरा गर्न महानगर प्रमुख विजय सरावगीले निर्देशन दिनुभएको छ । 

10/14/2017

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । माओवादी पार्टी कार्यालयमा आज बसेको  शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र  रकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 

10/14/2017

ठोरीको सुवर्णपुरमा फेरि अर्को बलत्कारको घटना सार्वजनिक

 पर्साको ठोरी गाउँपालिका वडा नं ५ मा फेरी बलात्कारको घटना सार्वजनिक भएको छ । ठोरी गाउँपालिका ५ सुवर्णपुरमा शुक्रबार बेलुकी सुस्त मनस्थितिकी यूवती बलात्कृत भएकी छिन् ।

10/13/2017

होटलमा खान घरबाटै भाँडा लिएर जान्छन् डोम

‘घरमा आएका पाहुनालाई होटलमा चिया–नास्ता खुवाउन लैजाँदा घरबाटै गिलास लिएर जानुपर्दा पाहुनासामु लाजले शिर उठाउन सकिँदैन ।

10/13/2017

नियमावलीविपरीत पेसी स्थगित

भारत पश्चिमी चम्पारण ठकराहा निवासी शिवनाथ शुक्लाले पर्साको चोर्नीमा रहेको पुख्र्यौली सम्पत्ति खनजोत गर्ने मोहीले किर्ते जालसाजी गरी आफ्नो नाममा नामसारी गरेको थाहा भएपछि २०७० साउन ८ मा पर्सा अदालतमा मुद्दा हाले ।

10/13/2017

विकासका कार्यहरु समयमा सक्छ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महानगरमा जारी रहेका विकासका कार्यहरु समयमा सम्पन्न हुने जानकारी गराउनु भएको छ ।

10/13/2017

सवेन्द्र खनालको टिम मलेसियामा सम्मानित

  एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले फुटबल म्याच फिक्सिङको अनुसन्धानमा पुर्‍याएको योगदानका लागि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मानित गरेको छ ।

10/13/2017

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता सम्पन्न

सरकार र अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिबीच आज पहिलो चरणको वार्ता भएको छ ।

10/13/2017

चाडपर्वलाई लक्षित गरी भारी मात्रामा पटका तस्करी

पर्सा र बाराका नाकाबाट अवैध रुपमा अहिले कपडा र पटका भित्र्याउने काम सुरु भएको छ ।

10/13/2017

५९२ सांसदलाई बाटो खर्च दिएर भोली बिदाई गरिने

संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् भोली बिदाई गरिंदैछ ।

10/13/2017

बसको ठक्करबाट किशोरीको मृत्यु

बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

10/13/2017

साल नाल सहितको वेवारिसे शिशु फेला

बाराको देवताल गाउँपालिकामा वेवारिसे अवस्थामा सालनाल सहितको शिशु फेला परेको छ ।

10/12/2017

सबैभन्दा धेरै राज्यकोषको रकम गच्छदारले सक्याए

शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरू घुमघाममै मस्त हुन थालेका छन् । 

10/12/2017

प्रदीप सुवेदी र शम्भु गुप्ता समाजवादी फोरममा प्रवेश

वीरगञ्ज उपमहानगपालिकाका पूर्वमेयर संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

10/12/2017

श्रीवास्तवको एमाले प्रवेश अपेक्षित तर अनिश्चित

 वीरगञ्जका पूर्वमेयर बिमल श्रीवास्तवलाई एमालेमा प्रवेश गराएर पर्साको राजनीतिक क्षेत्रमा भूकम्प ल्याउने चाहना राख्नेहरुको सपना भताभूङ्ग भएको छ ।

10/12/2017

दसैं, तिहार, नेपाल सम्बत् छठ एबम् ल्होसार पर्बको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

यहि अक्टोबर ९ तारिकमा प्रबासी नेपाली मन्च (Overseas Nepalese Forum) अमेरीका को म्यासाच्युसेस् राज्य कमिटीले दसैं, तिहार, नेपाल सम्बत् छठ एबम् ल्होसार पर्बको उपलक्ष्यमा बोस्टन स्थित हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा शुभकामना आदानप्रदान एबम् रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।

10/11/2017

अनिष्टको सङ्केत !

काठमाडौँको दक्षिणकाली नगरपालिकाका प्रमुख– एमाले : ४२६८ । माओवादी : २४८१ । दुईको जोड्दा : ६७४९ । जित्ने कङ्ग्रेसको : ४६९८ ।

10/7/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.