logo

कोरोना संक्रमीत रौतहटका एक जनालाई थप उपचारकालागि काठमाण्डौ लगियो

रौतहटका एक जना कोरोना संक्रमीतलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ

5/31/2020

कोरोना संक्रमीतहरुलाई महानगरले नै खाना खुवाउने,सानोपाइलालाई महानगरको धन्यवाद

नारायणीको कोभिड शाखामा उपचारकोलागि भर्नाहुनेहरुलाई अव देखी बीरगंज महानगरले नै खाना खुवाउने भएको छ

5/30/2020

नागरिक प्रतिको दायित्व पुरा गर्दै कोभिड अस्पताललाई सहयोग गर्न नागरिक समाजको आग्रह,मुख्यमंत्रीको साथ नापाउदा चित्त दुख्यो

बीरगंजको नागरिक समाजले कोरोना भाइरसको संक्रमणको बिरुद्ध सबै तहका सरकारलाई एकिकृत र समन्वयकारीरुपमा काम गर्न आग्रह गरेको छ

5/30/2020

पर्सा प्रहरीको ज्यादती विरुद्ध महानगरका सफाईकर्मीद्वारा काम ठप्प, फोहोर नउठ्दा रोगको संक्रमण फैलिने जोखिम 

महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन । वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि पोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।

5/30/2020

वीरगन्जका नागरिक समाजको मुख्यमन्त्रीलाई पुकार, गृहनगरलाई पनि ध्यान देऊ 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको गृहनगर वीरगन्जको नागरिक समाजले वीरगन्जलाई ध्यान दिन पुकार गरेका छन् । कोरोना भाईरसको महामारीसँग लडि रहेको मुख्यमन्त्रीको गृहनगर वीरगन्जमा नै प्रदेश सरकारको ध्यान नपुगेको भन्दै नागरिक समाजले मुख्यमन्त्री राउतलाई वीरगन्जका जनताको जीवनरक्षा गर्न पुकार गरेका हुन् ।

5/29/2020

कोरोना विरुद्ध लड्न महानगरलाई नागरिक समाजको साथ 

कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि अहोरात्र खटिएका वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नागरिक समाजले पनि साथ दिने भएका छन् । महानगरपालिकामा शुक्रबार बसेको नागरिक समाजको भेलाले कोरोना नियन्त्रण र रोकथामका लागि मेयर सरावगीको सक्रिय भूमिकाको प्रशंसा गर्दै अहिलेको विषम परिस्थितिमा कोरोनासँग लड्न पूmटेर होईन जुटेर गर्नुपर्नेमा जोड दिए ।

5/29/2020

जिराभवानीमा एकजना संक्रमीत ,सर्तकता अपनाउन गाउँपालिकाको आग्रह

जेठ १३ गते क्वारनटाईनमा बस्ने १७ जनाको स्वाब लिई पि सि आर प्रशिक्षणका लागि बीरगंज पठाइएको थियो

5/29/2020

बजेटमा कृषि,चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन,शितभण्डारकालागि अनुदान,मलकालागि ११ अर्व बिनियोजन

यस पटकको बजेटले चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ

5/29/2020

आठ वर्ष पूल बनाउन अवरोध ,चार वर्ष संचालनमा अवरोध , ठोरीबासीको सपना पुरा हुन नदिन कायमै  भारतीय अवरोध

चार वर्ष अघि निर्माण भएको ढुटेखोला पुल पर्साको सुदुर बिकटको ठोरीका बासिन्दाले निकै दुःख र सास्ती खेपेर  हिजोबाट संचालनमा ल्याएका थिए  तर भरतीयहरुले फेरी अवरोध सृजना गर्न खोजेका छन

5/28/2020

नेपालमा संक्रमीतको संख्या हजारको नजिक ,प्रदेश नं २ बन्यो कोरोनाको 'हटस्पट'

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो

5/28/2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोइराला फालिए,नयाँ सचिवमा अर्याल भित्र्याइए

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत मन्त्रिपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ

5/28/2020

ठोरीको ठुटेखोला पुल आजबाट सञ्चालनमा,ठोरीवासीको सपना पुरा हुदै

 ६ करोडकोलागतमा चार वर्ष अघि निर्माण भएको ठोरीको ठुटेखोला पुल आजबाट सञ्चालनमा आएको छ। पुल संचालन संगै ठोरीबासीको सपना पनि पुरा भएको छ

5/27/2020

वीरगन्ज महानगरको कोरोना कोषमा एक करोड भन्दा बढी, सहयोगी दाताहरुको संख्या बढ्दै 

बुधबार भगवती स्टील प्रालिले एकलाख १ हजार र सानोपाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५१ हजार एकसय ५१ रुपैंयाको चेक हस्तान्तरण गरेका छन् । भगवती स्टिल प्रालिका प्रतिनिधि  र सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी प्रबन्धक तसविरन खातनुले वीरगन्ज महानगरपालिकका मेयर विजय कुमार सरावगीलाई कार्याकक्षमै पुगेर हस्तान्तरण गरेको हो ।

5/27/2020

बिभिन्न मितिमा रक्सौलमा आइपुगेर क्वारेन्टिनमा रोकिएका स्वदेश  फर्किए,फर्किन पाउदा निकै खुशी छन नेपालीहरु

लकडाउनका कारण रक्सौलको क्वारेन्टिनमा आश्रय लिएर बसेका करीब ५ सय बढी जना नेपालीलाई आज वीरगञ्ज नाकाबाट भित्र्याइएको छ

5/27/2020

नारायणी अस्पताल कोरोना  बिमारी मुक्त , मध्य तराईका नागरिकले नियमित स्वास्थ्य सेवा पाउछनः सरावगी

कोरोना भाइरस (कोभिड – १९) को संक्रमणमा परी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज  भएका छन्

5/25/2020

मुख्यमंत्री राउतद्वारा नारायणी अस्पताललाई स्वास्थ्य समाग्री सहित २५ लाख हस्तान्तरण

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ

5/25/2020

अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना पुष्टि,लापरवाही भन्दै अस्पतालको आलोचना

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

5/25/2020

२ महिने शिशु देखी ६६ वर्षिय बृद्ध कोरोना जीतेर घर फर्किए,आइसोलेशनमा  अव ७१ जना 

वीरगन्जमा कोरोना भाइरसको संक्रमणलाइ जितेर २ महिने शीशु र १० बालबालिका सहित १८ जना अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन्

5/25/2020

रक्सौलमा अडकिएका नेपालीहरुको माँग देश प्रवेशको ब्यवस्था मिलाउ,समस्याको हल निकाल्दै छौ स्थानीय प्रशासन

भारतीय शहर रक्सौलबाट तीन सय नेपाली नागरिक नेपाल प्रवेशमा प्रतिक्षरत रहेका छन

5/24/2020

ठोरीबासीले निकाले हल, निर्माणको चार वर्ष पछि ठोरी ढुटेखोलाको पूल संचालन हुने 

ठोरीको ढुटेखोलामा निर्माण भएको पुल संचालनमा ल्याउन त्यस क्षेत्रका नागरिकले निर्णय गरेका छन

5/23/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.