logo

बीस हजार भिटिएम किट आयो ,परिक्षण द्रुत हुने,सहयोग र सहभागिताकालागि नागरिकमा महानगरप्रमुखको अपिल

बीरगंज महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

7/3/2020

रौतहट बम बिष्फोट काण्डका  अभियुक्त आलमका सहयोगी सराज फक्राउ ,अझै आठ जना प्रतिवादी फरार

नेपाली कांग्रेसका नेता निलम्वित सासद अफताब आलमका मुख्य सहयोगी राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय शेष सराज पक्राउ परेका छन ।

7/2/2020

ब्यवस्थित बीरगंज अभियानले तिब्रता लियो, सबैले आआफ्नो जिम्मेवारी बोध गर्दा मात्र वीरगञ्ज सुन्दर बन्ने छ 

ब्यवस्थित बीरगंज अभियानले तिव्रता लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले पछिल्लो पटक ब्यवस्थित बीरगंजकालागि पहलकदमी लिएपछि यो अभियानले तिब्रता लिएको हो ।

7/1/2020

नागरिकता प्रकरणः स्थायी आवासीय प्रमाण पत्रमा कस्ता अधिकार उपभोग गर्न पाउने ब्यवस्था छ ?

 संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव भएको छ

6/21/2020

प्रहरीलाई देखेपछि फालिएको झोलामा छ लाख, थप अनुसन्धान हुदै

सशस्त्र प्रहरी बलको भिस्वा बिओपीले छ लाख नेपाली रूपैयाँ बरामद गरेको छ

6/21/2020

कोभिड संक्रमण नियन्त्रणमुखी बजेट ल्याउन महागरलाई नागरिक समाजको सुझाव 

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ । आर्थिक बर्ष २०७७/०७८ को लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमबारे सुझाव लिन नागरिक समाजसंग आज छलफल गरेको हो । छलफलमा नागरिक समाजले कोरोना महामारीमा केन्द्रीत हुनपर्ने, भौतिक संरचना मर्मत संभार, सुशासन उपभोत्ता हित संरक्षण करको सदूपयोग गर्न, करको दायरा बढाउन र मितव्ययी कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् । पर्यटकीय स्थलहरुको पहिचान गरी अनलाई शिक्षालाई प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव पनि दिएका छन् ।

6/17/2020

चीनीको चास्नीमा पौडिनेहरुलाई अर्को संकट, अख्तियारले छानविन गरिरहेको चीनी काण्डमा अव सरकारले पनि छानविन गर्ने

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खान अयोग्य र आयात गर्न नमिल्ने’ चिनीलाई ‘योग्य’ बनाएर ‘आयात गर्न’ अनुमति दिएको बिषयलाई सरकराले छानवीन गर्ने भएको छ

6/16/2020

अवसर पाउदा बिकास नगर्ने, बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारका कारण हुलाकी राजमार्ग म्याद सकिसक्दा झनै दुर्गतीमा

राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन

6/16/2020

अवधनारायण उमादेवी फाउन्डेशन र एशोसिएशनद्वारा कोभिड राहतकोषमा रकम प्रदान

कोरोना रोकथाम तथा नियन्त्रण गर्न अवधनारायण उमादेवी मेमोरियल फाउन्डेशनले बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाइ ५१ हजार रुपैया नगद  सहयोग गरेको छ

6/15/2020

छोरी बलात्कार गर्ने बाबु गिरफ्तार

आफ्नै छोरी बलात्कार गरेको आरोपमा पर्साको ठोरी गाउँपालिका  ४ बाट ४५ वर्षिय एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ

6/15/2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बैंक लिमिटेडको एक लाख

नेपाल बैंक लिमिटेड बीरगंजले आफ्नो सामाजिक दायित्व  वहन गर्दै वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा आर्थिक सहयोग गरेको छ

6/14/2020

सम्बिधान संशोधन प्रस्ताव मार्फत मुलुक एक भएकोमा अखिल र युवाले बीरगंजमा गरे दीप प्रज्वलन

नेपालको सम्बिधानमा सर्वसम्मत रुपमा दोश्रो संशोधन भएको छ । प्रतिनिधि सभामा सम्बिधानको अनुसूची ३ मा निसान छाप परिर्वतन सम्बन्धमा सरकारका तर्फबाट कानुन मंत्री डा. शिवमाया तुम्वाहाम्फेले बिधयक पेश गर्नु भएको थियो

6/13/2020

बीरगंज हेल्थ केयर अस्पताल शिल, निजगढमा सर्तकता अपनाउन नगरपालिकाको अपिल

बीरगंजको गण्डक बहुवरीमा रहेको बीरगंज हेल्थ केयर अस्पताललाई शिल गरिएको छ । निजगढका पाँच वर्षिय बालकको बीरगंज हेल्थ क्येर अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको थियो

6/13/2020

आरोप पुष्टि गर्न सांसद यादवलाई चुनौती,सांसद यादवको अभिब्यक्ति सदनको रेकर्डबाट हटाउन मंत्रीको माँग  

प्रतिनिधि सभामा पर्साको क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदप यादवले खेलकुद मंत्रालयको बिनियोजित बजेट माथि छलफल गर्दै खेलकुद मंत्रलाई एन्फाबाट १७ करोड रुपैया लिएको आरोप लगाउनु भएको थियो

6/12/2020

सर्लाहीको सीमा क्षेत्र नारायणपुरमा झडप, हतियार खोस्नथालेपछि सशस्त्रले गोली चलायो

सीमामा जोरजर्वजस्ती गर्दै नेपाल पस्न प्रयास गर्ने भारतीयमाथि सर्लाहीको दक्षीण पूर्वी क्षेत्र स्थित सीमानाको नारायणपुरमा शसस्त्र प्रहरीले गोली चलाएको छ

6/12/2020

चिनीको चास्नीमा डुबेका अनुसन्धान प्रमुख बिसीलाई अख्तियारको झापु 

अख्तियार अनुसन्धान आयोगले पथलैया स्थित राजस्ब अनुसन्धान कार्यालय पथलैयामा मंगलबार छापा मारेको छ । अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनी जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले खान अयोग्य भन्दा पनि नेपाल भित्र्याइएको चिनी खाद्य तथा गुण नियन्त्रण विभागले पुनः परीक्षण गरेर नेपाल सरकारको मापदण्ड अनुसार खान योग्य रहेको भनेर प्रमाणित गरेको बिषय शंकास्पद देखिएपछि अख्तियारले राजस्ब अनुसन्धान कार्यालयमा छापा मारेको हो ।

6/9/2020

रौतहटमा आठलाख रुपैया सहित एक पक्राउ,अनधिकृत कारोवार प्रति डिआइजी सिंहको गम्भिर चासो

रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान  ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो

6/9/2020

पिसीआर खरिद सम्बन्धी पाँचथान बोलपत्र बिक्री,जर्वजस्ती बनाइएका सालोको कम्पनीको नाम खरिद सुचीमा छैन

बीरगंज महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी आव्हान गरेको बोलपत्र मंगलवार सम्म पाँच थान बिक्री भएको छ ।

6/9/2020

अवरोध सृजना गर्नेहरु असफल, पीसीआर मेशिन खरिदको लागि महानगरपालिकालाई ब्यवसायीले गरे ७० लाख सहयोग

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवसायीहरु नेपालको अर्थतन्त्रलाई मात्रै चलाउदैनन् । उनीहरु संकटका घडीमा नागरिकको जीवन रक्षाका लागि पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन्छन

6/9/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.