logo

नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ४४ पुग्यो

नेपालमा बिहिबार बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन्

5/20/2020

कोरोना जितेर आज आठ जना घर फर्के ,अहिले सम्म घर फर्किनेको संख्या ४५ पुगको छ

नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ  । आज थप ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका हुन्

5/20/2020

जघन्य अपराधमा संलग्न बिरुद्ध सार्वजनीक मुद्धा, नेतासंगको उठबसमा रहेका युवा प्रति पर्सा प्रहरी नरम भएको आरोप

बीरगंजको आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट पक्राउ गरेका बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधि गर्नेहरु बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा चलाएको छ

5/20/2020

५० दिन पछि भारतीय नागरिक स्वदेश फर्के ,नेपाली नागरिक भोली स्वदेश आउने

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका १ सय ९८ जना भारतीय आज आफनो देश फर्किएका छन

5/19/2020

भारतमा संक्रमण तिब्र,संक्रमीतको संख्या लाख पार ,मृतकको सख्या तीन हजार बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ  । सोमबार एकैदिन ४ हजार ६ सय बढीमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो

5/18/2020

निषेधाज्ञा सकियो,लकडाउन प्रभावकारी पार्ने निर्णय, अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलीबाट  हटाइने भएको छ

5/18/2020

तब मात्र कोरोना बिरुद्धको फ्रन्टलाइनको  फौजी तयारी अवस्थामा रहन्छः डा.उपाध्याय

कारोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामकालागि जिल्लामा रहेको कमाण्ड पोष्टका प्रमुख पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा सोमवार बिहान बीरगंजमा सरोकारवालासंग छलफल भएको छ

5/18/2020

बाँकेमा एकै पटक ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

5/18/2020

यस वर्ष पर्सामा गहुँको उत्पादनमा बढ्यो ,प्रति प्रतिहेक्टरमा १९ प्रतिशतले वृद्धि

पर्सामा यसबर्ष गहुँको उपादनमा वृद्धि भएको छ । चालू आर्थिक बर्ष ०७६÷०७७ मा पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाईएको थियो

5/18/2020

जेठ २० सम्म लकडाउनको अवधी लम्ब्याउने मंत्रीपरिषदको निर्णय 

आइतवार साँझ बसेको मंत्री परिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ

5/17/2020

अपहरण भन्न नमिल्ने निष्कर्षमा प्रहरी,जनता समाजवादीका सासद डा. यादव अपहरण काण्डमा प्रहरीले प्रतिवेदन बुझायो  

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर पुष्टि नहुने भएको छ

5/17/2020

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण दोश्रो मृत्यु, मृतक युवा बैशाख ३० गते आएका थिए

बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ

5/17/2020

नारायणीका कोरोना संक्रमितलाई पोषण रहित खाना ,अव खानाको ब्यवस्थापन सानो पाइलाले गर्ने

कोरोना भाईरस कोभिड—१९ को हटस्पटको रुपमा रहेको वीरगन्जमा अहिले ९६ जना आईशोलेशनमा उपचार गराईरहेका छन्

5/17/2020

नेपाली सेनाका एक जर्नेलमा कोरोना संक्रमणको पुष्टि,मध्य पृतना ब्यारेक पूर्ण रुपमा शिल

नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । पृतनापतिमा  कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ

5/17/2020

नेपालमा कोरोना संक्रमीतको संख्या २९१ पुग्यो उपचार पछि  ३६ जना घर फर्के

मध्य तराईको रौतहट जिल्लामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/17/2020

सखुवा प्रसौनीको सिद्धपुरमा क्वारेन्टिन निर्माणमा ढिलाई ,स्थानीयबासी चिन्तीत, छुट्टै क्वारेन्टिन बनाउन संक्रमीतका साथीहरुको माँग

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बल्ल क्वारेन्टिनको तयारी गर्दै छ । बेलैमा पूर्व तयारी नगर्दा अहिले स्थानीयमा असन्तोष बढेको छ

5/16/2020

कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्युः स्वास्थ्य मंत्रालय 

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

5/16/2020

गण्डक अस्पताल, नारायणीलाई हस्तान्तरण , जनतालाई केन्द्रमा राखेर काम गरेको थिए सन्तोष लागेको छः सरावगी

बीरगंज महानगरपालिकाले बीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ

5/16/2020

पर्सामा थप दुई संक्रमीत देशभरमा संक्रमीतको संख्या २७६ पुग्यो

बीरगंजमा थप दुई जनामा कोरो भाइरसको संक्रमण पुष्टि भएको छ

5/16/2020

पर्सामा दुई बालक सहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,दुई सय 

बीरगंजमा ९ र १० वर्षका बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/15/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.