logo

नेपालमा कोरोना संक्रमीतको संख्या २९१ पुग्यो उपचार पछि  ३६ जना घर फर्के

मध्य तराईको रौतहट जिल्लामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/17/2020

सखुवा प्रसौनीको सिद्धपुरमा क्वारेन्टिन निर्माणमा ढिलाई ,स्थानीयबासी चिन्तीत, छुट्टै क्वारेन्टिन बनाउन संक्रमीतका साथीहरुको माँग

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बल्ल क्वारेन्टिनको तयारी गर्दै छ । बेलैमा पूर्व तयारी नगर्दा अहिले स्थानीयमा असन्तोष बढेको छ

5/16/2020

कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक सुत्केरी महिलाको मृत्युः स्वास्थ्य मंत्रालय 

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

5/16/2020

गण्डक अस्पताल, नारायणीलाई हस्तान्तरण , जनतालाई केन्द्रमा राखेर काम गरेको थिए सन्तोष लागेको छः सरावगी

बीरगंज महानगरपालिकाले बीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ

5/16/2020

पर्सामा थप दुई संक्रमीत देशभरमा संक्रमीतको संख्या २७६ पुग्यो

बीरगंजमा थप दुई जनामा कोरो भाइरसको संक्रमण पुष्टि भएको छ

5/16/2020

पर्सामा दुई बालक सहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,दुई सय 

बीरगंजमा ९ र १० वर्षका बालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/15/2020

होटेल बिस्थापन होस भन्ने मनोबिज्ञानका कारण शसस्त्र प्रहरीका नीरिक्षक मल्ललाई लाग्यो आरोप

पर्साको ठोरी गाउँपालिकाकाको सुवर्णपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका  शसस्त्र प्रहरी निरिक्षक सागर मल्ललाई गलत आरोप लगाइएको स्रोतको दावी छ । पीडित भनिएकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन

5/15/2020

थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमीतको संख्या दुई सय अन्ठाउन्न पुग्यो

 नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो

5/14/2020

थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमीतको संख्या एक कम दुई सय पचास पुग्यो

 नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भई कुल २४९ जना संक्रमित भएक छन्

5/14/2020

पर्सामा पन्ध्र महिने वालकमा संक्रमण पुष्टि परिवारका अन्यको पनि परिक्षण हुने ,बिद्यालय बन्यो आइसोलेशन वार्ड 

पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ

5/14/2020

कोभिड उपचार गर्न गण्डक अस्पताल तयार हुदै,स्रोतको चिन्ता नलिन मत्री त्रिपाठीको भनाई,कोरोना नियन्त्रणको लडाईमा संगै छौः नेता यादव

बीरगंज महानगरपालिकाले बैशाख ६ गते कोभिड अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।

5/14/2020

पर्सामा थप तीनमा कोरोना भाइरसको संक्रमण पुष्टि,चितवनमा एक महिला कोरोना जितेर घर फर्किनु भयो

पर्सामा एक महिला सहिथ दुई पुरुष गरि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/13/2020

आइसोलेशन वार्डबाट फरार भएका एक जना प्रहरीद्वारा पक्राउ,अर्कोको खोजी हुदै

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत मध्य एकजन  फेला परेका छन

5/13/2020

बीरगंजका सबै पत्रकारको परिक्षणकालागि स्वाब संकलन,संक्रमीतहरु नारायणीको आइसोलेशनमा

पर्सामा २ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्र्पकमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिएको

5/13/2020

सबै राजनीतिक “स्टण्ट”हरुको अवसान,कोभिड अस्पताल संचालन हुने बाटो खुल्यो,जनता प्रथामिकतामाः नेता यादव

संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना उपचार  अस्पताल संचालन गर्ने बाटो खोलेको छ

5/13/2020

उपचार गराउन आएकी बिरामी युवतीलाई बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ

उपचार गराउन आएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा जनकपुरमा उक चिकित्सक पक्राउ परेका छन

5/12/2020

बीरगंजमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि,स्थानीय प्रशासनद्वारा जेठ पाँच गते सम्म निषेधज्ञा जारी

पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको छ

5/12/2020

बीरगंजमा उन्चालीस जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बीरगंजमा आज एकै पटक ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

5/12/2020

जगदम्बा,सूर्य र हुलास स्टिल संचलनमा,मापदण्ड बिपरित चलाएको भन्दै प्रतिवादमा उत्रने सीमरावासीको चेतावनी

स्थानीय रुपमा  तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन

5/11/2020

महानगरमा नीजि अस्पतालसंग बैठक सम्पन्न,कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न महानगर प्रमुखको आग्रह

वीरगंज महानगरपालिकाले सोमवार कोरोना सङ्क्रमित बिरामीहरूको व्यवस्थितरूपले उपचार गर्नको लागि डाँकेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ

5/11/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.