logo

दुबै अध्यादेश सरकारले फिर्ता लियो 

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

4/24/2020

प्रदेश अस्पतालको परिक्षणमा गम्भिर प्रश्न ,जनकपुरमा नेगेटिभ टेकुमा पोजेटिभ

बैशाख ५ गते सर्लाहीको धनकौल गाँउपालिका ५ हरकठवाका १४ वर्षिय किशोरमा कोरोना भाइरसको संक्रमण देखा पर्यो

4/24/2020

समुदायमा संक्रमण देखिएन,बीरगंजको जनजीवनमा राहतको अनूभूती,सर्तकता अझै  आवश्यक

०७६ को अन्तिम तीर चैत ३० गते बीरगंजको छपकैयाको यतिम खानामा आश्रय लिएर बसेका तीन जना इस्लाम धर्म प्रचारकमा कोरोना संक्रमणको पुष्टि भयो

4/23/2020

केहीबेरमा मन्त्रीपरिषद बैठक बस्दै ,अध्यादेश फिर्ता हुन सक्ने 

अहिले केही बेरमा बालुवाटारमा मंत्रीपरिषदको बैठक हुदैछ

4/23/2020

८१ वर्षिय आमा कोरोना जीतेर घर फिर्ता , संक्रमीतको संख्या ४७, निको हुनेको संख्या नौ पुग्यो

कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी बीरगंजमा ब्यवसाय संचालन गर्दै आउनु भएकी महिला उपचार पछि घर फर्किनु भएको छ

4/23/2020

प्रधानमंत्रीले बोलाउनु भएको थियो ,म अपहरणमा परेको थिइनः डा. यादव

समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले आफू अपहरणमा नपरेको प्रष्टीकरण दिनु भएको छ

4/23/2020

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा ुजनता समाजवादी पार्टी नेपालु दर्ता भएको छ

4/23/2020

फूट रोक्न मध्यरातमै सपा राजपका एक भएको घोषणा,समाजवादी नजोगिने

मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ

4/22/2020

राहत नपाएको झोकमा जिराभवानीमा नागरिक र प्रहरीवीच झडप सात घाइते ,बिन्दवासीनीमा बितरण 

पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ

4/22/2020

पूर्वी चम्पारणमा पनि संक्रमणको प्रवेश,बिहारमा आज पन्ध्र संक्रमीत फेला 

बिहारमा पनि कोरोनाको संक्रमण तेज रफ्तारमा छ । बिहारमा कोरोना भाइरसको संक्रमीतको संख्या १४१ पुगेको छ । बुधवार मात्त नयाँ १५ जना संक्रमीत फेला परे

4/22/2020

पिसीआर मेशीन सहितको तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य समाग्री नेपाल भित्रियो

तिब्बतले उपलब्ध गराएको स्वास्थ्य समाग्री नेपाल भित्रिएको छ । ति समाग्री तिब्बतले तिब्बतले सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा ल्याएर आजै हस्तान्तरण गरेको हो

4/22/2020

लकडाउनको ३० औ दिन ,जकपुरमा उपमहानगरले गरेन राहत बितरण

प्रदेश नं २ को प्रशसनकी मुख्यालय रहेको जनकपुरमा उपमहानगरपालिकाले अहिले सम्म राहत बितरण गरेको छैन । अन्य स्थानीय सरकारले दोश्रो चरणको राहत समाग्री बितरण गरिसक्दा जनकपुरधाम उपमहानगरपालिकाले भने राहत बितरण गरेको छैन

4/22/2020

कोरोना कहरः संक्रमण सार्क राष्ट्रमा बढदो,संक्रमीतको संख्या ३४ हजार नाघ्यो

कोरोना भाइरस (कोभिड १९) को संक्रमण सार्क राष्ट्रमा पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा सार्कमा मात्रै २ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन्

4/22/2020

भारतीय नागरिक बीरंगज सीमामा रोकिए

सानो नाका प्रयोग गरेर भारत छिर्न खोजेका ३७ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले भारत छिर्नबाट रोकेको छ

4/21/2020

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ ,संक्रमीतको संख्या ४२ पुग्यो

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ

4/21/2020

दश लाखमा निर्मित आइसोलेशन वार्डलाई हुरीले भत्कायो

करिव १० लाख रुपैयाको लागतमा नारयाणी अस्पतालमा निर्माण भएको २० शैय्याको आइसोलेशन वार्ड राती आएको हावाहुरीका कारण भत्किएको छ

4/21/2020

आफनै नागरिकलाई अखाद्य दाल बितरण गरेको आरोपमा कलैया उपमहानगर प्रमुख यादव पक्राउ

राहतमा कुहिएको दाल बितरण गरेको आरोप लागेका कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई बारा प्रशासनले पक्राउ गरेको छ

4/21/2020

राष्ट्रपतीद्वारा  दुई अध्यादेश जारी ,नेपाली राजनीति तरंगीत बन्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गर्नु भएको छ ।

4/20/2020

नागरिकको जीवन रक्षाको कदममा राजनीति गर्नेहरुलाई जनताले जवाफ दिनेछनः प्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस (कोभिड–१९) संक्रमणले निम्त्याएको संकटको सबै एकताबद्ध भएर सामाना गर्नुपर्ने बताउनु भएको छ

4/20/2020

स्वास्थ्य सुरक्षा र सञ्चारकर्मीप्रति कांग्रेस नेताको उच्च सम्मान ,सुरक्षा कवच उपलब्ध गराउन माग

नेपाली कांग्रेसका नेताहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको स्वास्थ्यप्रति उच्च संवेदनशीलता देखाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन गर्न माग गरेका छन

4/20/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.