logo

न मेयर न साँसद तर नागरिक जीवनरक्षाको लडाईमा अग्रपंक्तिामा रहेका अन्सारी पनि कोरोनासंग जुध्दै

नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहवर अन्सारीमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

8/3/2020

कोरोना भाइरसको संक्रमण बढेसंगै साउन १९ बाट पर्सा जिल्ला भरि निषेधाज्ञा लागु हुने 

जिल्ला प्रशासन कार्यालय, पर्साले साउन १९ गते बाट पर्सा जिल्ला भरि अनिश्चितकालिन निषेधाज्ञा  जारि गरेको छ  ।   बीरगन्ज महानगरभर भित्र लागु रहेको निषेधाज्ञालाई बिस्तार गरि जिल्ला भरि जारी गरेको हो ।

8/1/2020

बीरगंजमा कोरोना संक्रमणका कारण थप एक महिलाको ज्यान गयो 

वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत एक महिलामा पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ  ।

8/1/2020

शुक्रवार पर्सामा ६४ जना संक्रमीत थपिए ,सांसद यादवमा पनि कोरोना संक्रमण फेला पर्यो

पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

8/1/2020

कोरोनाको प्रभाव ,बारामापनि अनिश्चित कालिन लकडाउन, बाहिर ननिस्कन नागरिकलाई आग्रह

बारामा आईतवार साउन १८ गते बिहान ५ बजे देखि अनिश्चित कालिन लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यस्तो निर्णय गरेको हो  ।

7/31/2020

बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउन संचालकको सहमती

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले बीरगंजको एक निजी अस्पताललाइ  बीरगंज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाउनको लागि संघीय स्वास्थ्य मंत्रालयमा सिफारिश गरेको छ । 

7/30/2020

अस्पतालमा बेड अभाव,घर बने आइसोलेशन वार्ड,महानगरले टाँस्न थाल्यो सूचना

पर्सामा १ सय ४६ जना कोरोना भाइरसका कारण संक्रमीतहरु आइसोलेशन बेड अभावमा  होम आइसोलेसनमा बसेका छन ।

7/30/2020

अस्पतालमै छन शवहरु,७ लाखको मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर ल्याउन के ले राक्यो ?

बुधवार बिहान र दिउसो कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुईजनाको शव अहिले पनि अस्पतालमै रहेको छ ।

7/30/2020

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको बृद्धको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ७१ वर्षिय अर्का एक बृद्धको ज्यान गएको छ । उहाँको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा आज दिउसो निधन भएको हो ।

7/29/2020

कोरोना भाइरसको संक्रमणबाट बीरगंज रेशमकोठीका एक बृद्धको निधन

कोरोना भाइरसका संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ ।

7/29/2020

जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजलाई स्थानीय प्रशासनले शिल गर्यो

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोग सचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।

7/28/2020

स्थानीय प्रशासन आक्रमक हुदै,औधोगिक करिडरका उधोगहरु शिल गर्ने तयारी

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोगहरु शिल गर्ने तयारी गरेको छ । पछिल्लो पटक भारतीय बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको हो

7/28/2020

कोभिड अस्पताल गण्डकमा ६५ वर्षिय बृद्धको मुत्यु,ब्यवस्थापन कमजोरीका कारण इमरजेन्सी उपयोगबिहिन

बीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका बीरगंजको आदर्शनगर निवासी ६५ बर्षिय श्याम सुन्दर बगरीयाको आज विहान मृत्यु भएको छ ।

7/26/2020

कोरोना भाइरसको संक्रमणका कारण १७ वर्षिय युवतीको निधन 

बीरगंजको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १७ वर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको आज दिउसो उपचारको क्रममा मृत्यु भएको थियो। 

7/24/2020

होम आइसोलेशनमा बस्न पाइने नयाँ निर्णय, निषेधाज्ञा उल्लंघन नगर्न स्थानीय प्रशासनको अपिल

पर्सामा स्थानीय प्रशासनले साउन १० गते बिहान ५ बजेदेखी अनिश्चितकालकालागि निषेधाज्ञा घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण  थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम  वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । 

7/24/2020

आवागमन नियन्त्रण  गर्न बीरगंजमा साउन १० गते देखि अनिश्चितकालिन निषेधाज्ञा जारी 

बीरगंजमा साउन १० गते देखी अनिश्चितकालकालागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । 

7/24/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा ८५ वर्षिया महिलाको मृत्यु

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट ८५ वर्षिया पतसिया देवीको मृत्यु भएको छ । गएको बुधवार उहाँमा श्वास प्रश्वासमा समस्या देखिएको थियो ।

7/24/2020

निषेधाज्ञा,लकडाउन वा कर्फयुका बिषयमा बृहत् बैठकबाट निर्णय लिइने पर्सा सुरक्षा समितिको निर्णय

पर्साको समुदाय स्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथामकालागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले शुक्रवार ११ बजेकालागि बृहत बैठक बोलाएको छ ।

7/23/2020

घुस खाएको आरोपमा क्राइम टोलीमा रहेका प्रहरी कर्मचारी प्रदेश मुख्यालय झिकाइए

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले बीरगंजमा घुमुवाको रुपमा परिचालती केही प्रहरी कर्मचारीलाई प्रदेश मुख्यालयमा झिकाएको छ । प्रहरी आचरण बिरुद्धको गतिविधि गरेको पाइएपछि उनीहरुलाई प्रदेश कार्यालयले झिकाएको हो । 

7/23/2020

बिश्रामपुरमा गाँजाका कारोवारी भागे ,गाँजा जोगाउन निस्केका कलवार पिता पुत्र प्रहरीको खोरमा

बहुदरमाई नगरपालिकाको वडा नं ७ मा गाँजा कारोवारीलाई पक्राउ गर्न खोज्दा कारोवारीका सहयोगीहरुले प्रहरीलाई कुटपीट गरेका छन ।

7/22/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.