logo

तलव नपाएका शिक्षकहरु आन्दोलनमा उत्रे स्थानीय तह गम्भिर नभएको आरोप

नेपाल शिक्षक महासंघले स्थानीय निकायले शिक्षकहरुको तलवको निकासा नदिएकोमा चर्को आलोचना गरेको छ ।

2/13/2018

पत्रकार गौतम र खडका पुरस्कृत हुने 

बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । 

2/12/2018

मुस्लिमलाई मुख्यमंत्री बनाएको बिरोधमा हिन्दुवादीद्वारा यादवको पुत्ला दहन

वीरगन्जमा हिन्दुवादी संगठनले  सोमबार वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन।

2/12/2018

औपचारिक पोशाकमा देखिए मर्यादापालकहरु ,बिरोधमा उत्रिए मधेशी सासदहरु

२ नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठकमै मर्यादापालकको पोशकका बिषयमा बिवाद भएको थियो ।

2/12/2018

हुण्डी कारोवारको आरोपमा ५६ लाख सहित चार जना पक्राउ

पर्सा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा चार जना कारोवारीलाई आइतवार पक्राउ गरेको छ ।

2/11/2018

को को परे एमालेको समानुपातीक सासदमा

आज २०७४ माघ २८ गते नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा सम्पन्न भयो ।

2/11/2018

गोतामे पत्रकारिता पुरस्कार सप्तरीका पासवानलाई

    गोतामे पत्रकारिता पुरस्कार २०७४ कञ्चनपुरका पत्रकार भोलाकुमार पासवानलाई प्रदान गरिने भएको छ। 

2/9/2018

बन्द हडतालविरुद्ध शान्तिपूर्ण ¥याली,  अवरोध बिरुद्ध बिद्यालय बन्द 

पर्साको ठोरी गाउँ पालिका वडा नं ४  र ३ मा आ-आफना मागहरु लिएर  वडावासीहरु आन्दोलीत छन ।

2/9/2018

मुआव्जा प्रति असन्तुष्ट जग्गाधनीहरु आन्दोलीत, आईसीपीको निर्माण कार्य प्रभावित 

एकीकृत भन्सार जाँच चौकी निर्माणकालागि जग्गा अधिग्रहण गरिएका जग्गाधनीहरुले आन्दोलन शुरु गरेका छन ।

2/9/2018

प्रदेश ३ मा एमालेका डोरमणी मुख्यमन्त्री बन्ने 

 नेकपा एमाले  प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् ।  

2/9/2018

सुवर्णपुरवासीद्वारा गाउँपालिका कार्यलयमा आगजनी,रामनगरमा प्रतिकार समिति गठन

गाउँपालिकाको केन्द्रm सार्ने ठोरी गाउँपालिकाको निर्णयका बिरुद्ध ठोरी ५  सुपर्णपुरका बासिन्दाले बुधवार गाउँपालिका कार्यालयमा तोडफेड र आगजनी गरेका छन । 

2/7/2018

प्रहरीलाई चौध वर्षिया बालिका भगाएको आरोप ,खोजी गर्न अभिभावकको अपिल

पर्साकी एक जना १४ वर्षीया नाबालिकालाई प्रहरीले भगाएको आरोप लगोको छ ।

2/7/2018

पप्पु कन्स्ट्रक्सनको लापरवाहीले सडक दुर्घटनामा एकको ज्यान गयो 

सडकमा खसालिएको धूलोका कारणले कलैया वीरगंज सडक खण्ड अन्तर्गतको सिसहनीयामा बुधबार ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु समेत भएको छ ।

2/7/2018

राष्ट्रपती द्धारा उद्घाटीत सन्तपुरको नमुनाबस्ती समुदायलाइ हस्तान्तरण

 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न ं ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्ती एक भब्य समारोहकावीच समुदायलाइ हस्तान्तरण गरीएको छ । 

2/6/2018

गौतम र साहलाई गिरी पुरस्कार 

नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल स्मृती पुरस्कार पत्रकार महेसचन्द्र गौतम र ध्रुब साहलाई दिने निर्णय भएको छ

2/6/2018

जनक्रान्तिको दिशामा अगाढि बढनुको बिकल्प छैन- नेता वली 

नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली “सुर्दशन”ले मुलुकमा एकिकृत जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।

2/6/2018

स्थापना दिवसमा प्रभात फेरी,प्रेस चौतारी पुरस्कारको घोषणा

प्रगतिशिल पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २० औ स्थापना दिवसको अवसरमा आज प्रेस चौतारी पर्सा शाखाले प्रभात फेरी निकालेको छ ।

2/4/2018

बन्दका क्रममा तीन सवारी साधनमा तोडफोड

प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार आव्हान गरिएकोे बीरगंज बन्दको क्रममा बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।

2/3/2018

अनशनमा अस्थायी शिक्षकहरु,साँझ मशाल जुलुस भोली बीरगंज बन्द 

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बित्तिकै त्यसको  बिरोधमा बीरगंजमा शुरु भएको आन्दोलन अझै जारी छ ।

2/3/2018

जनप्रतिनिधिलाई सचेत नागरिकको खवरदारी,भत्तामा मात्रै ध्यान नदिनुहोला

पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनीधिहरुले गरेका नराम्रा गतिविधिहरुको विरोध गर्दै वीरगञ्जमा शनिबार जनप्रतिनीधिहरुलाई खबरदारी गरिएको छ ।

2/3/2018

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.