logo

बन कर्मचारीकै मिलोमतोमा काठको अवैध चोरी निकासी भइरहेको अरोप 

बनगस्ती टोलीले १५ थान गोलीया काठ र साइकल बरामद गरेको छ । पटेर्वा गाउपालिकाको रंगपुर रेन्जपोष्टमा रहेको बन कार्यालयले चोरी निकासी हुदै गरेको काठ र साइकल नियन्त्रणमा लिएको हो

4/1/2018

उखुबारीमा आगलागी पन्ध्र कठ्ठाको उखु नष्ट

 पर्साको ठोरी गाउपालिकामा  उखुबारीमा आगलागी हुदा लाखौ मूल्य बराबरको उखु जलेर नष्ट भएको छ

4/1/2018

विभेदको खाडल

धनी झन् धनी बन्दै छन् भने गरिब झन् गरिब । प्रदेश २ मा गहिरिँदो विभेदको यो खाडल चाँडो पुर्न नसके हिजो अधिकारका लागि सडकमा ओलिएका मधेसवासी भोलि धनी र गरिबबीचको वर्गसंघर्षमा ओर्लने समाजशास्त्री औंल्याउँछन्

3/31/2018

अपराधी समात्न गएको प्रहरी तीन जना स्थानीयलाई पक्रेर फर्कियो

डाँका पक्रन गएकोटोली स्थानीय तीनजनालाई पक्रेर फर्किएको छ

3/31/2018

ओरिया नदीमा निर्माण हुने तटबन्धको पूर्वप्रधानमंत्री नेपालद्वारा शिलान्यास 

छिपहरमाई गाउँपालिकाको “नौगावा”  भनेर चिनिने नौ वटा गाउँलाई वर्षत्को समयमा क्षतबिक्षत पार्ने ओरिया नदीमा तटबन्ध निर्माण हुने भएको छ

3/28/2018

पर्सामा फेरी दश वर्षिया बालिका बलात्कृत

१० वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बहुदरामाई नगरापलिकाको वडा नं ५ गम्हरीयाका २३ वर्षिय मणी भूषण पाण्डेलाई आज गिरफ्तार गरेको छ

3/28/2018

चक्कुले रोपेर साढुदाईले साढु भाईको हत्या गरे

पर्साको जगरनाथपुरमा साढुदाईको छुरा प्रहार बाट साढु भाईको हत्या भएको छ

3/28/2018

प्रधानमन्त्री ओलीद्वारा कुटनीतिक समूदायलाई सम्वोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई अझ बढी प्रगाढ र सदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन  

3/27/2018

यस बर्ष देखि व्यापार घाटा घट्छ - प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताए

3/26/2018

पर्सामा लागू औषध र हतियार सहित पक्राउ 

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा लागू औषध र हतियार सहित पक्राउ परेकाहरुलाई सोमबार सार्वजनिक गरेको छ

3/26/2018

मैनाली र डा .अर्याल प्रम ओलीको सल्लाहकारमा नियुक्त 

पत्रकारिताका गुरु डा.कुन्दन अर्याल प्रधानमंत्री के.पी.ओलीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन

3/26/2018

खर्च भएन विकास बजेट

पर्साका अधिकांश स्थानीय तहको विकास बजेट खर्च हुन सकेको छैन । सेवा केन्द्र विवाद, नगर/ गाउँसभाको समस्या तथा सेवा–सुविधामा असन्तुष्टिका कारण विकास निर्माण प्रक्रिया अघि नबढेको हो

3/25/2018

नेपाललाई नहेप्न युरोपेली युनियनलाई प्रधानमंत्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियनले हेपेको भन्दै त्यो नेपालले नसहने बताएका छन

3/25/2018

राजपा नेता सिंह बिरुद्ध बलात्कार गरेको आरोपमा धनुषा प्रहरीमा उजुरी दर्ता 

धनुषाको एक हेल्थपोष्टमा कार्यरत युवती (नामपरिर्वतन) निसाकुमारी झाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंहमाथि यौन शोषण र रकम लिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दायर गरेकी छिन्

3/25/2018

अबको समय भनेकै विकास र समृद्धिको हो -  पर्यटन मन्त्री अधिकारी

पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन्

3/23/2018

ठुलो धनराशी चिठ्ठा प¥यो भन्दै ठगी हिड्नेहरु प्रहरीको फन्दामा

लट्री परेको भनि प्रलोभन देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ

3/23/2018

पप्पु कन्सट्रक्सनको बदमासी, कतै पुल भाँचियो, कतै नदीमा भासियो

रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पूर्वपट्टिको पिल्लर भासिएपछि पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो

3/23/2018

नक्कली स्टिकर प्रकरण : छपाइ गर्ने भारतीय कम्पनी छानबिनको दायरामा

मदिराको बिर्काेमा टाँस्ने राजस्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानबिनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ

3/20/2018

बीस वर्षे म्याद नाघेका सवारी साधन प्रहरी नियन्त्रणमा

प्रहरीले २० वर्ष नाघेका सवारी साधनलाई सडकमा गुडन रोक लागउन थालेको छ । नेपाल सरकारले २ वर्ष अघि नै ०७४ चैत्र ३० गते देखी २० वर्ष नाघेका सवारी साधनहरु सडकमा गुडन नपाउने निर्णय गरेको थियो

3/19/2018

बुहारी हत्या आरोपमा ससुरा पक्राउ पति फरार

सखुवा प्रसौनी गाउँपालिकाको  वडा नं ५ बलुवा निवासी २४ वर्षिया ज्ञान्तीदेवी यादवको ०७४ चैत २ गते हत्या गरेको आरोपमा ५० वर्षिय ससुरा रामबालक प्रसाद यादवलाई प्रहरीले गिरफ्तार गरेको छ

3/19/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.