logo

१०८ औ श्रमीक महिला दिवसको अवसरमा रक्तदान

१०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहिवार वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

3/8/2018

पत्रकारलाई सुविधा नदिने संचारमाध्यमहरु लामो समय चल्दैनन -अध्यक्ष पराजुली

न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुलाई न्यूनत्तम सुविधा नदिने संचार माध्यमहरु धेरै लामो चल्न नसक्ने बताएका छन

3/8/2018

२०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न प्रम ओलीसंग माग 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका  छन  

3/7/2018

लट्री प¥यो भन्दै ठग्दै हिडने गिरोह प्रहरीको फन्दामा

बीरगंजमा चिठ्ठा प¥यो भन्दै ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ

3/7/2018

बलात्कार आरोपी पोखरियाका साह प्रहरीद्वारा गिरफ्तार

पर्साको पटेर्वासुगौलीकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफतार गरेको एकजनालाई आजे पत्रकार सम्मेलन गरेर पर्सा प्रहरीले सार्वजनीक गरेको छ

3/7/2018

आगलागि पीडित परिवारलाई राहत बितरण

वीरगञ्ज महानगरपालिका  १६ भेडियारीमका आगलागि पीडितलाई नेपाल रेडक्रस सोसाइटी पर्साले राहत सामाग्री उपलब्ध गराएको छ

3/6/2018

राष्ट्रपतीमा बिद्या भण्डारीलाई निरन्तरता दिने एमाले निर्णय

सत्तारूढ नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ ।

3/6/2018

महिला माथिको हिंसा नियनत्रणमा सबै एक जुट हुनु पर्छ - उपप्रमुख कार्की

महिला हिंसा न्यूनीकरण परियोजना अन्र्तगत जिल्ला स्तरीय समन्वय बैठक आज बीरगंजमा सम्पन्न भएको छ

3/6/2018

फागुन  २८ गतेको वीरगंज बन्द फिर्ता

वीरगंजलाई प्रदेश नं. २ को राजधानी  बनाउन चरणबद्ध आन्दोलनमा रहेको संर्घष समितिले फागुन २७ गतेको मसाल जुलुस र २८ गतेको वीरगंज बन्द फिर्ता लिएको छ

3/6/2018

प्रधानमन्त्री ओलीद्वारा नेता नेपाललाई  जन्मदिनको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधव कुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरेका छन

3/6/2018

उत्पादक तथा आपूर्तीकर्तालाई उपभोक्ताको  हितमा जिम्मेवार बन्न कन्जुमर आइको आग्रह

कन्जुमर आइ नेपाल पर्सा शाखाको बैठक सोमवार बीरगंजमा सम्पन्न भएको छ ।

3/5/2018

उपचारमा गैरजिम्मेवारी बढदो, नारायाणी उपक्षेत्रीय अस्पतालको गुण खस्किदै 

को नारायणी उपक्षेत्रीय अस्पतालले दिने सेवाका बिषयमा गम्भिर प्रश्न उब्जिएको छ

3/4/2018

गोलीया काठ सहित तीन सइकल प्रहरी नियनत्रणमा तस्कर फरार

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँ पालिकाबाट  काठ सहित तीन वटा  साइकल पक्राउ गरेको छ

3/4/2018

दनाबिहिन मकै घोगा पैसा श्रम र पसिना खर्चेका किसानका क्या होगा

मकै बाली लगाएका किसानहरु यस वर्ष पनि मारमा पर्ने भएका छन । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको  योजना अधुरो रहने भएको छ

3/4/2018

राष्ट्रीय सभा र प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण

प्रतिनिधिसभा सांसदहरुले आइतवार संसद भवनमा  सपथ ग्रहण गरेका छन्

3/4/2018

कुटेर मारेको आरोपमा बहुदरामाईबाट एक जना पक्राउ

पर्साको बहुदरामाई नगरपालिका ६ तुराहाँटोलमा गोहरा,गोईठा को विषयमा झगडा हुदा एक को मृत्यु भएको छ

3/3/2018

ठोरी गाउँपालिकामा शिक्षकसंगठनद्वारा  आन्दोलनको घोषणा 

पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छ्न

3/3/2018

सुवर्णपुरमा मानव साङलो प्रर्दशन,गाउँपालिकाद्वारा आन्दोलनकारीलाई वार्तामा आउन अपिल

पर्साको ठोरी गाउँपालिकाको सेवाकेन्द्र स्थानान्तरणको खारेजी माग गर्दै एक महिना देखी आन्दोलनरत सुवर्णपुर बासिले शनीवार मानव साङ्गलो कार्यक्रम सम्पन्न गरेका छन

3/3/2018

समृद्धिको सपना देखेका मेयर डा.पौडेल खाका बोकेर पुगे मख्यमंत्री भेट्न

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन्

3/3/2018

फोरम-राजपा सम्बन्ध सहयात्री की प्रतिद्वन्द्वी ?

वीरगन्ज प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल- संघीय फोरम र राजपाको गठबन्धन सरकार बनेको छ

3/3/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.