logo

प्रेस चौतारी पर्साद्वारा राजु श्रेष्ठ सम्मानित

प्रेस चौतारी नेपाल पर्सा शाखाले पत्रकार राजु श्रेष्ठलाई बिहीबार अभिनन्दन गरेको छ ।

3/15/2018

पर्सामा उपभोक्ताहरु ठगिएका छन-प्रजिअ सिंह

उपभोक्ताको हक कार्यान्वयन गराउने नियमनकारी निकायले नै पर्सामा उपभोक्ताहरु बिक्रेताहरुबाट व्यापक रुपमा ठगिदै आएको बताएको छ

3/14/2018

बदनीयतपूर्वक केन्द्र सार्ने र नाम फेर्ने निर्णय ,जनतामा आक्रोश, अध्यक्षको पुत्ला जल्यो 

र्साको सखुवा प्रसौनी गाउँपालिकामा आज स्थानीहरुले तालाबन्दी गरेका छन । गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले गाउँपालिकाको नाम फेर्ने र गाउँपालिकाको केन्द्र सार्ने बिषयमा षडयन्त्रपुर्वक काम गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन

3/14/2018

वडा नं ३१ बेल्वा प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा 

प्रदेश नं २ का मुख्य मन्त्री महम्मद लालबाबु राउत गद्दीले छोरी पढाउन विशेष प्याकेज ल्याउने बताएका छन्

3/14/2018

जगरनाथपुरको बिकासकालागि तीस करोड बिनियोजन

पर्साको जगरनाथपुर गाँउपालिकाको प्रथम गाँउ परिषद आज सम्पन्न भएको छ

3/13/2018

साढे तीन करोडका लागतमा पुल बन्ने मुख्यमंत्री राउतद्वारा शिलान्यास

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले पर्साको सुदुर पश्चिममा रहेको ओरिया नदीमा पुलको शिलान्यास गर्नु भएको छ

3/12/2018

तलव निकासको माग गर्दै शिक्षकहरु काम रोक धर्नामा, महागरको काम ठप्पै

पर्सा जिल्लाका तलव नपाएका तीन वटा स्थानीय तहका शिक्षकहरु आजबाट काम रोकेर धर्नामा उत्रिएका छन

3/12/2018

बिवरण ढाँटेर नागरिकता लिन खोज्ने एक भारतीय ,प्रहरी नियन्त्रणमा

बिवरण ढाँटेर नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पर्सामा पक्राउ परेका छन

3/11/2018

राजनीतिको आवरणमा हतियार भित्रदै

आईतबार बिहान करिब ७ बजे बजे डिएल टु सिक्यू ४०५३ नम्बरको भारतीय गाडीका चालकलाई हतियार सहित बारा प्रहरीले पक्राउ गरेको छ

3/11/2018

बोक्सीको आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले ब्यहोर्ने

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ मा बोक्सीको आरोप लगाई कुटपिट भएपछि उपचारकोलागि भर्ना भएकी २० वर्षीया राधा चौधरीको उपचार खर्च सरकारले ब्यहोर्न भएको छ

3/10/2018

मकैमा घोगा छ दाना छैन लागतसमेत डुबेकोमा किसान चिन्तीत

 सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका किसानले लगाएको मकैवाली नसप्रिएका कारण किसानहरु मर्कामा परेका छन

3/10/2018

मधेस आन्दोलनका सहिद परिवारको प्रश्न– कहिले दिन्छौ ५० लाख?

प्रदेश सीमांकनसहितका मुद्दामा असन्तुष्टि जनाउँदै २०७२ साउन ३० मा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले साउन ३१ र ३२ का लागि बन्दको आह्वान गर्‍यो

3/10/2018

केही वर्ष पछि ज्ञापनपत्र लिएर हिड्ने दिनको अन्त्य हुन्छ -प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन

3/9/2018

२० वर्ष नाघेका सार्वजनीक सवारी साधन चैत्र ३० पछि सडकमा गुड्न नपाउने

०७४ चैत्र ३० गते देखी २० वर्ष नाघेका सवारी साधनहरु सडकमा गुडन नपाउने भएका छन

3/9/2018

खसीमा संगीनी सुई माछामा फर्मालिन र तरकारीमा बिषादीको प्रयोग बढदो

त्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ

3/8/2018

उन्चालीस दिनपछि बीरगंज ठोरी खण्डमा चल्न थाले सावारीहरु

गत माघ १६ गतेदेखि बिरगंज ठोरी सडक खण्डमा चल्न नपाएका यात्रुबाहक सवारी शुक्रवार ३९ औ दिनदेखि पुनः चल्न थालेका छन्

3/8/2018

रेडक्रस, मानवीय सेवामा बिशवास प्राप्त अग्रणी संस्थाः प्रजिअ सिंह

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५० औ जिल्ला अधिवेशन बिहिवार बीरगंजमा सम्पन्न भएको छ ।

3/8/2018

१०८ औ श्रमीक महिला दिवसको अवसरमा रक्तदान

१०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहिवार वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

3/8/2018

पत्रकारलाई सुविधा नदिने संचारमाध्यमहरु लामो समय चल्दैनन -अध्यक्ष पराजुली

न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुलाई न्यूनत्तम सुविधा नदिने संचार माध्यमहरु धेरै लामो चल्न नसक्ने बताएका छन

3/8/2018

२०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न प्रम ओलीसंग माग 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताएका  छन  

3/7/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.