logo

सुर्वणपुरको होमस्टे पर्यटककालागि आकर्षणको केन्द्र बन्दै ,ठोरीलाई समृद्ध बनाई छाडछौ -अध्यक्ष श्रेष्ठ

ठोरी गाउँपालिकाको वडा नं ५ मा रहेको “होमस्टे” आकर्षणको केन्द्र बन्दै छ

6/14/2018

बिद्यालय परिसर बन्यो गिट्टी बालुवाको बिक्री भण्डार

जगरनाथपुर गाउँपालिका वडा नं ५ मा बहहुवरी प्रसौनीमा रहेको  श्री नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयको प्राङ्गण गिट्टी बालुवाको बिक्री कक्ष बनेको छ

6/14/2018

प्रदेश २ को मन्त्रीपरिषदद्वारा प्रदेश प्रहरी ऐन पारित

प्रदेश नम्बर २ को आज सम्पन्न मन्त्री परिषदको वैठकले प्रदेश प्रहरी ऐन सर्वसम्मतले पारित गरेको छ

6/14/2018

वीरगंजका चिकित्सकहरूले बिरामीलाई ठगी रहेको खुलासा

वीरगंजमा रहेका स्वास्थ्य संस्था र त्यसमा कार्यरत चिकित्सकहरूले झुन्ड्याउने साइनबोर्ड पनि मेडिकल काउन्सिलले तोकेसरह छैन

6/14/2018

बिकासको काममा अवरोध सहन गरिने छैन गापा  प्रमुख जयसवाल

बिकास निर्माणको काममा कुनै पनि खालको अवरोध सहन नगरिने सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले बताएका छन

6/14/2018

स्व. डा. विके प्रसादको नाममा बिरामी झुक्याउने काम

तीन वर्ष पहिले निधन भएको डा। बिके प्रसादको साइनबोर्ड झुन्डयाएर उनका छोरा डा। शाश्वतप्रसादले बिरामीहरूको चेकजाँच गर्दैछन्

6/8/2018

अबैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै बानिया कन्सट्रक्सन  

पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ स्थित ओडार खोलामा गैर कानूनी रुपमा गिटटी र बालुवाको उत्खनन् भइरहेको छ

6/8/2018

प्रहरी महानिरिक्षकद्वारा गायक सुनिल पंण्डित सम्मानीत

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले शुक्रवार एक समारोहकावीच भोजपुरी भाषाका चर्चित गायक सुनिल पंण्डितलाई सम्मान गरेका छन

6/8/2018

वीउवासंघद्वारा पत्रकार महासंघका पदाधिकारी तथा उद्यमी सम्मानीत

पर्सा जिल्लाबाट नेपाल पत्रकार महासंघ प्रदेश नं २ को प्रादेशीक समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई एक कार्यक्रकावीच सम्मान गरेको छ

6/8/2018

सगरमाथा चढेको मनोबलले अन्य साहसीकाम गर्न प्रधानमन्त्री ओलीको सुझाव

प्रधानमन्त्री केपीशर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसीकामगर्नुपर्ने बताए

6/2/2018

संसदीय बिकास कोषको चार करोड  नलिने सांसद प्रदीप यादवको घोषणा

सदमा सरकारले पेश गरेको बजेटमाथि सत्तारुढ दलकै सासदहरुले कडा आलोचना गर्न थालेका छन

6/1/2018

बीरगंज कारागारमा सेटिङमा ‘वासिङ रुम’ भाइ चौकीदार मालामाल

अँग्रेजीको ‘वासिङ’ भन्ने शब्दलाई अथ्र्याउदा यसको अर्थ धेरै किसिमको लाग्छ ।  यो सामान्य शब्द भएकोले यसको धेरै ब्याख्या पनि जरुरी छैन

6/1/2018

समयमा काम सम्पन्न नगर्ने बिक्रम पाण्डेको कम्पनीले तिर्‍यो ९४ लाख जरीवाना

नेपालको नाम चलेको निर्माण कम्पनी कालिका कन्सट्रक्सनले ९४ लाख जरिवाना तिरेको छ

5/31/2018

नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई समृद्धिसँग जोड्नु पर्छ ः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताए

5/31/2018

प्रदेश २ का यस्ता छन सरकारका प्रथामिकता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका अर्थमंत्री युवराज खतिवडाले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश २ का महत्वपूर्ण आयोजनाहरुले प्रथामिकता पाएका छन

5/31/2018

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले बिहिवार बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन

5/31/2018

पर्साका सिडिओलाई पत्रकारको चुनौती दलाली गर्नेलाई कारवाही गर्न माग

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जोशमा होश गुमाउदा ठुलो आलोचना खेप्नु परेको छ

5/30/2018

बीरगंज महानगरका सामाजिक परिचालकहरु आन्दोलीत ,स्थानीय तहमा समायोजन गर्न माग

लामो समयदेखी बीरगंज महानगरपालिका मातहत रहेर सामाजिक परिचालकको रुपमा कार्यरत कर्मचारीहरु आफूहरुलाई स्थानीय तहमा समायोजन गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन

5/30/2018

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति सुधार गर्न प्रगतीशील प्राध्यापकको माग

नेपाल प्रगतीशील प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पस समितिले मंगलवार नि.क्याम्पस प्रमुख डा.प्रमोद कुमार कुश्वाहालाई ध्यानाकर्षण पत्र बुझाएको छ

5/29/2018

प्रदेश २ को बीरगंज र जनकपुरमा  भव्यताका साथ मनाइयो गणतन्त्र दिवस 

प्रदेश नं .२को सरकारले आज गणतन्त्र दिवस भव्यताका साथ मनाएकोे छ । शहीदहरुको बलिदानी पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले गणतन्त्र दिवस मनाएको हो

5/29/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.