logo

एमाले र माओवादीवीच एकता हुने तय दुबै दल आकस्मिक बैठकमा

एमाले र माओवादीवीच एकता होला र ? यो आम प्रश्नको जावाफ पाउने बेला आए जस्तो छ

5/16/2018

बिकासको काम तिब्र गतीमा अगाडि बढीरेको छ ःमेयर सरावगी

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले  महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ् अगाडी बढीरहेको बताएका छन

5/16/2018

बीरगंजको सुरक्षाकोलागि सेफर बीरगंजलाई पन्ध्र लाख हस्तान्तरण

वीरगञ्ज महानगरपालिका कार्यालयले सेफर वीरगञ्जलाई सहयोग वापत एक समारोहका बीच १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ

5/15/2018

जगतगुरु शंकराचार्य  बीरगंज आउने , समाजसेवी  बैद्यको अध्यक्षतामा  स्वागत  समिति गठन 

नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर बीरगंजमा जेष्ठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन्

5/15/2018

जुन सम्बिधानले मुख्यमंत्री बनायो त्यही अपुरो छ भन्नेको भ्रममा नपरौ ः नेता यादव

नेपाल संघीय समाजवादी पार्टी पर्साको अध्यक्षमा हरेन्द्र साह कानु चयन भएका छन

5/15/2018

सांसद रौनीयार र भारतीय प्रम मोदीवीच भेटवार्ता भएकै हो त ?

पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद हरिनारायण रौनीयारले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको भन्दै काल्पनीक समाचार प्रकाशमा आएको छ

5/13/2018

बीरगंजको बसपार्कमा यात्रु बाहक बसमा आगजनी

वीरगञ्ज महानगरपालिकाको वडा नं १५ मा रहेको नयाँ बसपार्कमा आइतवार बिहान  रोकी राखेको बसमा आगजनी भएको छ

5/13/2018

इन्सेकद्वारा संचालीत योजनाको अनुगमन अनुदानको भरमा मात्र स्थानीय तहले नागरिक अपेक्षा पुरा गर्न सक्दैनन: पराजुली

पर्सा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का ब्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन ।

5/9/2018

पत्रकार लामिछानेलाई विभिन्न संस्थाद्वारा सम्मान

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा उपाध्यक्षमा निर्वाचित के.सी. लामिछानेलाई विभिन्न संघ संस्थाले बुधबार सम्मान गरेका छन

5/9/2018

टिकुलीयाघाटको पुल नबन्दा स्थानीयलाई सास्ती पप्पु कन्स्ट्रक्सनलाई मस्ती

रौतहटको सदरमुकाम गौरलाई औरैया नगरपालिकासंग जोड्ने टिकुलीया घाटको पूल नबन्दा त्यस क्षेत्रका नागरिकले निकै सास्ती खेप्नु परेको छ । ठेकेदार पक्षको लापरवाहीका कारण पुल नबनेको स्थानीयको आरोप छ

5/8/2018

राष्ट्रिय सुरक्षाकालागि  सेनालाई मजवुत बनाइने  - प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन

5/7/2018

 गाउँपालिका उपप्रमुख चौधरी प्रहरी नियन्त्रणमा,रक्सीका कारण चल्यो गोली

पर्सा प्रहरीले जिराभवानी गाउँपालिकाका उपप्रमुख उषा चौधरीलाई नियन्त्रणमा लिएको छ

5/6/2018

चौतारी सेन्टरको बैठक सम्पन्न,चौहानको नेतृत्वमा रहेको प्यानललाई जिताउने निर्णय

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साको संयुक्त बैठक बुधवार बीरगंजमा सम्पन्न भएको छ

4/24/2018

वार्ड अध्यक्षले २० हजार महानगर प्रमुखको ४३ र जिसस प्रमुखले ४४ हजार तलव पाउने

प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ

4/24/2018

प्रदेश दुईमा एक अरव दुई करोडको बजेट प्रस्तुत,सांसद लाई दश लाख बिकास बजेट

प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ

4/24/2018

सेक्टर बन कार्यालयमा आगलागी घटनाबारे अनुसन्धान आवश्यक

पर्साको जिराभवानी गाउँ पालिकामा गएराती आगलागी भएको छ

4/22/2018

अपराध महाशाखा प्रमुख यस्ता छन पाँच प्रमुख प्रथामिकता 

महानगरीय अपराध महाशाखाको कमाण्ड यतिवेला एसएसपी धिरज सिंहको हातमा पुगेको छ

4/22/2018

 पूर्व डिआईजी गोविन्द निरौला पक्राउ २१ जना खोजी सूचीमा

प्रहरीले आफनै संगठनका पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उनलाई  साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीले आइतवार   पक्राउ गरेको हो

4/22/2018

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग जनकपुर जादै ,बीरगंजलाई अधिकार दिन कन्जुमर आईको माग

कृषि बिकास मंत्रालयको मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण  बिभागको क्षेत्रीय कार्यालय हेटौडाबाट जनकपुर सारिने भएको छ

4/22/2018

सरकार नीजी क्षेत्रलाई बिस्थापित होइन स्थापित गर्न चहान्छ अर्थमंत्री डा.खतिवडा

अर्थमन्त्री डा . युवराज खतिवडाले बीरगंजका आइसीपी नजिकका स्थानीयको भनाई सरकारले सुन्न चाहेको बताएका छन

4/20/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.