logo

सरकारलाई १३ वटा विधेयक मस्यौदा हस्तान्तरण

प्रदेशका लागि आवश्यक कानून निर्माण गर्न सरकारले गठन गरेको विधेयक मस्यौदा सहजीकरण समितिले १३ वटा विधेयक निर्माण गरि आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ

6/25/2018

 बीरगंजमा हत्या,सुरक्षा चिन्ता बढ्यो

सोमबार बिहानै वीरगन्जको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला फेला परेको छ

6/25/2018

वीरगन्ज महानगरको बजेट झण्डै पाँच अर्ब

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले झण्डै पाँच अर्बको बजेट प्रस्तुत गरेको छ

6/24/2018

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ - प्रम ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसी विश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताएका छन

6/24/2018

आठ बूदे प्रस्ताव पारित गर्दै नेपाल पत्रकार महासंघको प्रदेश बिस्तारित बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ प्रदेश नं २ को बिस्तारित बैठक आठ बूदे निर्णय गर्दै सम्पन्न भएको छ

6/23/2018

फोटो हेर्दै मुख्यमंत्री राउतले भने जनताका हरेक दुःखमा साथ दिनेछु 

फोटो हेर्दै मुख्यमंत्री राउतले भने जनताका हरेक दुःखमा साथ दिनेछु 

6/22/2018

संचार क्षेत्र आग्रह र पूर्वाग्रहमुक्त हुनु पर्छ - मुख्यमंत्री राउत

जनता टेलिभिजनको प्रदेश नम्बर २ को प्रदेश कार्यालयको उद्घाटन गरिएकोे छ। कार्यालयको उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले गरेका हुन

6/22/2018

पारदर्शी समाज बनाउनकालागि सूचना दिन सरोकारवालाई आग्रह 

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हक सम्बन्धी कानून निर्माणको अगुवाई नेपाली पत्रकारहरुले गरेको बताएका छन

6/21/2018

मरिच तस्करीको आरोपमा बीरगंजका उधोगी संजय अग्रवाल थुनामा,अनुसन्धानमा अरु पनि तानीने

ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवाललाई राजस्व बिभाग काठमाण्डौले थुनामा पठाएको छ

6/21/2018

 चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिश्वस्त

नेपालको प्रधानमन्त्रीमा पाँच वर्षका लागि चयन भएकोमा केपी शर्मा ओलीलाई बधाई दिँदै चीनका राष्ट्रपति सी जिनफिङले चीन नेपाल सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने बताएका छन

6/20/2018

म्याद गुज्रिएका ३ हजार क्यान जुस बरामद दुई जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा कौशल कुमार श्रीवास्तवले सञ्चालन गरेको र्फम प्रहरीले छापामारी गरि म्याद गुज्रीएको कोरियन जुस बरामद गरेको छ

6/20/2018

स्व.विन्दु देवी पाण्डे स्मृति पत्रकारिता पुरस्कार पत्रकार खडकालाई

स्व.विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन्

6/19/2018

लागू औाष्धसहित दुई जना प्रहरीको नियन्त्रणमा

 प्रहरीले बारा जिल्ला  निजगढ नगरपालीका वडा नम्बर ३ सिंगोल बस्ने वर्ष २३ को देव प्रसाद सापकोटा र जिल्ला धनुषा गनेशमान चारनाथ नगरपालीका वडा नम्बर ६ बस्ने शेर बहादुर थोकरलाई पक्राउ गरेको छ

6/17/2018

जंगली जनावरको आतँक रोक्न सोलार फेन्स प्रभावकारी देखिँदै

ठोरी गाउँपालिकाको पूर्व तर्फका दुई वडा र जिराभवानी गाउँपालिकाको उत्तर पश्चिम तर्फको केही क्षेत्रलाई लक्षित गरी लगाइएको विद्युतीय तारबार(सोलार फेन्स) प्रभावकारी देखिएको छ

6/16/2018

टेन्सबर्ग बियर पिउनु हानिकारक बोटल भित्र अखाद्य बस्तु भेटीयो

नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ

6/16/2018

रक्तदान र आँखाका रोगीहरुको निशुल्क उपचार सेवा मिलाईने परिवानीपुर गापा प्रमुख साहको घोषणा

गण्डक युथ क्लव बहुवरीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ

6/15/2018

प्रदेश २ मा पौने तीस अर्वको बजेट प्रस्तुत संचार क्षेत्र जिल्लाराम

प्रदेश नं २  सकारका आर्थिक मामलामंत्री बिजय यादवले  प्रदेश सभामा शुत्रलवार २९ अर्व ७८ करोडको बजेट पेश गरेका छन

6/15/2018

सुर्वणपुरको होमस्टे पर्यटककालागि आकर्षणको केन्द्र बन्दै ,ठोरीलाई समृद्ध बनाई छाडछौ -अध्यक्ष श्रेष्ठ

ठोरी गाउँपालिकाको वडा नं ५ मा रहेको “होमस्टे” आकर्षणको केन्द्र बन्दै छ

6/14/2018

बिद्यालय परिसर बन्यो गिट्टी बालुवाको बिक्री भण्डार

जगरनाथपुर गाउँपालिका वडा नं ५ मा बहहुवरी प्रसौनीमा रहेको  श्री नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयको प्राङ्गण गिट्टी बालुवाको बिक्री कक्ष बनेको छ

6/14/2018

प्रदेश २ को मन्त्रीपरिषदद्वारा प्रदेश प्रहरी ऐन पारित

प्रदेश नम्बर २ को आज सम्पन्न मन्त्री परिषदको वैठकले प्रदेश प्रहरी ऐन सर्वसम्मतले पारित गरेको छ

6/14/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.