logo

फोटो हेर्दै मुख्यमंत्री राउतले भने जनताका हरेक दुःखमा साथ दिनेछु 

      6/22/2018 गते 00 00 मा प्रकाशित     1151   पटक पढिएको

असार ८ पर्सा । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तीन तहको निर्वाचन र सरकार गठनपछी जनताले राहत पाउनुपर्ने बताएका छन् ।

 

तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा वीरगंजको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै  गद्दीले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउने बताए ।

 

“हामी नविर्सौ” शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमंत्री गद्दीले जनताका हरेक दुःखमा साथ दिनु पर्ने कार्यक्रमले कर्तव्य बोध गराएको बताए । 

 

फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाकाबन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए । 

 

कार्यक्रमको उदघाटन सत्रमा प्रदेश सभासद तथा वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा  भिमा यादव  वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की  नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा  नेविसंघका अध्यक्ष दिलिप राज कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साका सभापति फुलमहम्मद मिया, उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ, जिल्ला युवा समिति पर्साका अध्यक्ष संतोष गुप्ता, मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्का, चेलि कृषि साहकारी संस्था लिमिटेडकी कमला घिमिरे, कार्यक्रममा तन्नेरी चासोका नविन शिलवाल, दिपज्योति श्रेष्ठ, निलम पन्त, सन्ध्या पौडेल, कैलाश न्यौपाने, सुवाश श्रेष्ठ, आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.