logo

लागु औषध सहित ठोरीबाट दुईजना पक्राउ 

      6/29/2018 गते 00 00 मा प्रकाशित     806   पटक पढिएको

सेढवा १५ असार ।
पर्साको ठोरिबाट प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याबलेट सहित शुक्रवार बिहान दुई जनालाइ पक्राउ गरेको छ।

 

ईलाका प्रहरी कार्यालय ठोरी बाट प्रहरी निरीक्षक प्रमेश बिस्ट को नेतृत्व मा गएको प्रहरी गस्ती टोलिले भारत बाट अबैध रुपमा ल्याउदै गरेको ९९ पिस ट्याबलेट सहित ठोरिको राइधारा बाट दुई जनालाइ पक्राउ गरेको हो।


पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगर पालिका वडा नं १० बस्ने  २७ वर्षिय अर्जुन थापा र माडी नगरपालिका ४ बस्ने १९ वर्षिय युगराज महतो रहेका छन।


पक्राउ परेका दुबैजनालाइ नाइट्रोभेट ट्याबलेट सहित थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरिका प्रहरी निरीक्षक प्रमेश बिस्ट ले जानकारी दिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.