logo

राजनीतिमा प्रतिस्पर्धा, महासंकटमा सहकार्य, नागरिकमा उत्साह

महानगर प्रमुख मेयरको नागरिकप्रतिको जिम्मवारपूर्ण भूमिकाकै कारणले अहिले महानगरवासीमा मात्रै होईन राजनीति स्तरमा नै प्रभाव देखिन थालेको छ । पछिल्लो समयमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा स्थानीय तहको निर्वाचनमा तेश्रो नम्बरमा रहनुभएका राजेशमान सिंह र महानगर प्रमुख विजय कुमार सरारवगी विकास निर्माण देखिएको सहकार्यले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । यो खालको सहकार्यले स्थानीय स्तरमा गुणात्मक विकास र राजनीतिमा सुद्धिकरणलाई स्थापित गर्ने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । 

6/22/2020

प्रस्तावित नागरिकता बिधयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बहुमतबाट पारित

सडक र सदनमा बिरोधको उपक्रम चल्दै गर्दा प्रस्तावित नागरिकता बिधयकले संसद प्रवेशको बाटो पाएको छ

6/21/2020

प्रस्तावित नागरिकता बिधयकले रोटी बेटीको सम्बन्धमा समस्या पैदा गर्छ नेताः चौरसिया

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मंत्री अजय कुमार चौरसियाले  नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताउनुभयो

6/21/2020

संविधान दोश्रो संसोधन विधयेक राष्ट्रपतिद्वारा प्रमाणीकरण

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१००) बमोजिम आज प्रमाणीकरण गर्नुभएको हो ।

6/18/2020

वीरगन्ज महानगरपालिकालाई नेविसंघको ६ बुँदे माग 

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न ६ बुँदे माग सहित महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

6/18/2020

अनेरास्ववियुद्वारा विन्दवासिनी गाउँपालिकामा प्रदर्शन

पर्साको बिन्दवासिनी गाउँपालिकामा अनेरास्ववियूका विद्यार्थी नेताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।

6/17/2020

पिसीआर परिक्षणको दायरा बढाउन मांग गर्दै नेपाली कांग्रेस पर्साले प्रधानमंत्रीलाई बुझायो ज्ञापन

नेपाली कांग्रेस पर्साले  पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, आरडीटी परीक्षण बन्द गराउनुपर्नेलगायतका माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

6/16/2020

बार्ताबाट हल खोज्न दुबै देशका प्रतिनिधि सहमत,पुल मुनिबाट कुलो लैजान दिन भारतीय पक्षको प्रस्ताव ,फेरी पनि वार्ता हुने

ठोरी गाउँपालिका वडा २ र ३ जोड्ने ठुटेखोला पुल संचालनमा नेपाल र भारतीय पक्षबीच जारी विवाद सुल्झाउन दुबै देशका स्थानीय जनप्रतिनिधिहरुबीच आज वार्ता भएको छ।

6/14/2020

प्रदेश दुई सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ

6/14/2020

दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित, राष्ट्रियतामा अभुतपूर्व एकता 

प्रतिनिधि सभाले दुई तिहाइ भन्दा बढी मतले संविधान संशोधन विधेयक पारित गरेको छ। नेपालको संविधानको अनुसूची–३ मा उल्लेखित निशान छापमा नेपालको नक्शा पनि अंकित भएको कारण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नु परेको हो। आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा‍. शिवमाया तुम्बाहाङ्फेले पेश गरेको विधेयक पारित भएको हो।

6/13/2020

कोरोना संक्रमण रोकथामको बिषयमा राजनीतिक दलको चासो,जसलिने होडमा वहियातको प्रचारबाजी

पर्साका राष्ट्रीय राजनीतिक दलले आज समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरुलाई बोलाएर कोभिड बिरुद्धको लडाईको पर्साको अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव लिएको छ

6/11/2020

सांसद यादवले झुट बोलेर सदनलाई नै भ्रममा पारे 

वीरगन्जको नारायणी अस्पतालको मातहतमा निजी अस्पताललाई कोभिड अस्पताल बनाएर त्यसको व्यावस्थापन वीरगन्ज महानगरपालिकाले गर्दै आएको र केन्द्र सरकारले खर्च नदिएको भन्दै घर घरमा चन्दा मागेको भनेर सांसद यादवले सदनमा नै झुट बोलेका हो ।

6/11/2020

मुख्यमन्त्रीको विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्यो 

प्रदेश नम्बर २ का मुख्यमन्त्रीेको राजीनामा माग गर्दै आन्दोलन गरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर रिहा गरेको छ ।

6/11/2020

संकटको घडीमा काम गर्न नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : प्रदेशसभा सदस्य पेटल

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नै सरकारको राजिनामा माग्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीको संकटमा पनि प्रदेश सरकारले जनचाहाना अनुसार कामगर्न नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारको राजिनामा माग्नुभएको हो ।

6/10/2020

पूर्वराज्यमंत्री निसाधको निधन,राष्ट्रवादी नेताको अवसान भएको प्रधानमंत्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी  नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ

6/9/2020

कर, बैंक ब्याज र बिजुलीको शुल्क माफ गर्नुपर्छः  सभापति द्विवेदी

लकडाउन अवधिभरको सम्पूर्ण कर, बैंक ब्याज तथा बिजुलीको महसूल मिनहा गर्न माग गर्दै नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ ले वीरगंजमा प्रदर्शन गरेको छ

6/6/2020

मुख्यमंत्रीद्वारा  एकिकरण स्मृति उद्यानको शिलान्यास

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले शनिवार सैनीक बाहिनीमा एकिकरण स्मृति उद्यानको शिलान्यास गर्नुृ भएको छ

5/9/2020

डा.भट्टराईले रोष्टममै उभिएर भन्नु भयो पप्पु कन्सट्रक्शनको छवी राम्रो छैन

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष  डा. बाबुराम भट्टराईले पप्पु कन्स्ट्रक्शनका बिषयमा संसदमै कुरा उठाउनु भएको छ

5/9/2020

संचारमाध्यममा टिप्पणी नगर्न यादवको निर्देशन,आफूले माफी नमागेको वडाध्यक्ष राउतको भनाई

समाजवादी पार्टीका बिभिन्न तहका नेताहरुको सार्वजनीक संचार माध्यममा आएका अभिब्यक्तिका समबन्धमा पर्सा पार्टी नेतृत्वले चासो देखाएको छ  

5/9/2020

नारायणी अस्पताललाई पूर्वत संचालन गर्न सर्वदलीय माँग, स्वास्थ्यमंत्रीलाई बुझाइयो ज्ञापन

पर्सामा क्रियशिल राजनीतिक दलले बीरगंजमा छुट्टै कोभिड अस्पताल बनाउन माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ज्ञापनपत्र बुझाएका छन्

5/3/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.