logo

स्थानीय तहलाई प्रदेश सकारको मातहत ल्याउनु पर्छः उपप्रधानमंत्री  यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन

12/30/2018

नेपाल शिक्षक महासंघ पर्साको नेतृत्व संघको पोल्टामा

शिक्षक महासंघ पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ

12/30/2018

नेकपा पर्साद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

नेपाल कम्युनिष्ट पार्टी पर्साले आज वडा दशैंको अवसरमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

10/15/2018

विश्व विख्यात विद्धान कार्लमाक्र्सको द्विशतबार्षिकी वीरगन्जमा हुदै मधेसमा माक्र्सवाद विषयमा हुने प्रादेशिक गोष्ठीको अन्तिम तयारी पूरा

वीरगन्जमा बुधबार हुने विश्व विख्यात विद्धान कार्ल माक्र्सको द्विशतबार्षिकी तथा प्रादेशिक गोष्ठीको अन्तिम तयारी पूरा भएको छ । नेपालका कम्युनिष्ट नेताहरुको उपस्थितिमा कार्ल माक्र्सको बारेमा मधेसमा जागरण फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रादेशिक गोष्ठीमा प्रदेश नम्बर २ का आठ वटा जिल्लाबाट एकहजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

8/21/2018

महिलाको समृद्धि विना प्रदेश र मुलुकको समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाकोको समृद्धि विना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन

8/17/2018

 समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न देवानी संहिताः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र  स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन

8/17/2018

फोनीजको स्थापना दिवसमा अन्तरक्रिया सम्पन्न

नेपाल आदीवासी जनजाति पत्रकार महासंघको १९ औ स्थापना दिवसको अवसवरमा बीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

8/12/2018

पर्सामा फोरम नेपालको  क्षेत्रीय भेला सम्पन्न

संघीय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं.४ को क्षेत्रीय भेला बुधबार धोविनी गाउँपालिकामा सम्पन्न भएको छ

8/8/2018

बिचारमा प्रतिस्पर्धा गर्न नसकेपछि अधिनायकवादको हल्लाः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन

8/2/2018

रक्सौलमा बिकासको बाढी ल्याउन,  बीरगंज उधोग वाणिज्यसंघका अध्यक्ष दिल्लीमा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको टोलीले  भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ

8/2/2018

प्रदेश २ मा  संसदीय पत्रकार समुह संयोजकमा तिवारी 

जनकपुर–प्रदेश २ मा संसदीय रिर्पोटिङ गरिरहेका पत्रकारहरुले आइतबार संसदीय पत्रकार समूह गठन गरेका छन

7/29/2018

दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइनेछः प्रम ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले  काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन

7/28/2018

बिन्दवासीनी गाउँपालिकाका नागरिकले ठोके ताल्चा,खोल्ने बतावरण बनाउन प्रजिअ पौडेलले लिए चासो

बिन्दवासीनी गाउँपालिकाको कार्यालयमा आइतवार वडा नं २ का नागरिकले तालाबन्दी गरेका छन

7/22/2018

बि.पी.स्मृतिमा रक्तदान र बृक्षारोपण

३६ औं बि.पी. स्मृति दिवसको अवसरमा बीरगंजमा रक्तदान तथा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ

7/22/2018

प्रसौनीमा चियापान तथा कार्यकर्ता भेटघाट सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (ने का पा) प्रसौनी गाउँ पालिकाको योजनामा कार्यकार्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ

7/21/2018

सिहंदरवारको अधिकार गाउँ गाउँमा, भलुहीमा इलाका प्रशासन कार्यालय खोल्न मांग

बाराको भलुही बजारमा इलाका प्रशासन कार्यालय खोल्न माग गर्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का युवा नेताहरुले आज बाराका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमंत्री राम बहादुर थापालाई ज्ञापन बुझाएका छन

7/20/2018

जीतपुर सीमरा उपमहानगरको न्यायीक समितिमा आएका मुद्धाहरु फरछ्यौट हुदेै

जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिमा ३२ वटा मुद्धाहरु दर्ता भएका छन्

6/30/2018

शहीद परिवारलाई रोजगारी दिने प्रदेश सरकारको निर्णय

प्रदेश नं.२को सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको छ

6/29/2018

मुलुकमा संक्रमणकाल अझै कायमै छः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अभैm कायमै रहेको तर्क गरेका छन

6/20/2018

राजपाको संसदीय दलको नेता चयनको बाटो खुल्यो, आगामी  बैशाखमा महाधिवेशन 

राष्ट्रिय जनता पार्टी (राजपा) ले असार ११ गते आफनो संसदीय दलको नेता चयन गर्ने सम्भावना बढेको छ

6/20/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.