logo

रौतहटका युवाको बीरगंजमा मृत्यु,राज्यले नियोजति रुपमा हत्या गरेको दलीत अधिकारकर्मीको आरोप

 कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

8/27/2020

चीनीको चास्नीमा डुब्ने महानिर्देशक डा. बैद्यलाई समिति भन्छ कारवाही गर , सरकारले सरुवा गरेर पुरस्कृत गर्यो  

 सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यको सरुवा गरेको छ ।

8/26/2020

बीरगंजले राजनीति र ब्यवस्थापनका एक  बिज्ञ तथा प्रजातान्त्रिक बिचारधाराका एक योद्धा गुमायो 

ठाकुरराम क्याम्पस वीरगञ्जका सहायक क्याम्पस प्रमुख प्राध्यापक प्रमोद गुप्ताको निधन भएको छ ।

8/18/2020

सप्तरीका सांसद डा.यादव पनि कोरोना संक्रमीत,स्वास्थ्य अवस्था सामान्य

सप्तरी क्षेत्र नम्बर १ बाट  निर्वाचित संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

8/14/2020

रौतहटमा पिसीआर परिक्षणकालागि प्रयोगशाला बनाउन स्थानीय तहले दिए ९० लाख

कोरोना संक्रमीतहरुको संख्या बढेसगै रौतहटमा पिसीआर परिक्षणकोलागि प्रयोगशाला निर्माणको बिषयमा पनि छलफल शुरु भएको छ ।

8/14/2020

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा युवाहरुको बिभिन्न पदमा मनोनयन

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पार्टीको जिल्ला कार्यसमितिमा बिभिन्न ब्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ । 

8/13/2020

सिराहको कल्याणपुर नगरपालिकाका प्रमुख बिरुद्ध बिशेष अदालतमा मुद्धा, मेयरबाट निलम्वित 

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले सिराह जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उहाँका छोरा सन्त मण्डल बिरुद्ध बिशेष अदालत काठमाण्डौमा आज मुद्धा दायर गरेको छ ।

8/12/2020

धर्नामा उत्रिएका बिद्यार्थी र प्रहरीवीच झडप तीन बिद्यार्थी नेता गिरफ्तार

निषेधाज्ञाको आदेश उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना बिद्यार्थी नेतालाई गिर्फतार गरेको छ ।

8/10/2020

नेपाली काग्रेसमा बिभागहरु बिस्तार पर्साबाट दश नेताले पाए जिम्मेवारी

महाधिवेशनको सम्मुखमा रहेको नेपाली कांग्रेसले भिागहरुलाई पूर्णता दिएको छ । पार्टी भित्र सहमती कायम हुन नसकेपछि पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी रुपमा बिभागहरुमा मनोनयन गर्नु भएको हो ।

8/10/2020

अस्पतालमा भएको तोडफोडको घटनाको तीन दलले गरे भर्त्सना,संयमता अपनाउन अपिल

पर्सामा क्रियाशिल तीन राजनीतिकदलले आज बीरगंजको नारायणी अस्पतालमा भएको तोडफेडको घटनाको घोर  भर्त्सना गरेका छन ।

8/9/2020

माडीको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफल गर्न प्रतिनधिमण्डल काठमाण्डौ प्रस्थान 

अयोध्या लगायत माडीका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बोलाएपछि  माडी नगरपालिका नगर प्रमुखको नेतृत्वमा एक प्रतिनिधि मण्डल शनिबार काठमाडौं प्रस्थान गरेको छ ।

8/8/2020

जिल्ला प्रशासन हर्कतमा, नेशनल मेडिकल कलेजसंग बिरामीको बिवरण माँग

जिल्ला प्रशसन कार्यालय पर्साले नेशनल मेडिकल कलेजलाई बिहिवार बिहान चलितर महतोको मृत्यु प्रकरणमा मृतकको बिवरण माँग गरेको छ । 

8/6/2020

झूठको धरातलमा अडिएको प्रदेश सरकार,नागरिक जोगाउन जिम्मेवार बन भन्दै मुख्यमंत्रीलाई सन्देश

कोरोना भाइरस समुदाय स्तरमा फैलिएको बीरगंजलाई बचाउनकालागि सचेत युवाहरुले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई एसएमएस पठाएर आग्रह गरेका छन । 

8/6/2020

नेपालीका कांग्रेसका नेता चौरसियाको निधन, पर्सा काग्रेसले शालिन नेतृत्व गुमायो

नेपाली काङ्ग्रेस बिन्दबासीनी गाउँ पालिकाका संयोजक  तथा गा बि स का पूर्व अध्यक्ष चन्द्रकिशोर चौरसियाको ६२ बर्षको उमेरमा निधन भएको छ ।

8/1/2020

कोभिडका पछिल्ला घटनाबाट मर्माहत महानगर प्रमुखको सन्देश, कोभिड नियन्त्रणकालागि प्रशासनको आदेश पालना गर्नु होला 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आफनो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको जनाकारी गराउनु भएको छ ।

7/31/2020

संकटाको बेलामा खटाएको ठाउमा गएर काम नगर्ने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने प्रयासमा असहयोग गर्ने केही स्वास्थ्यकर्मीलाई प्रहरी बीरगंज महानगरपालिका कार्यालयबाट नियन्त्रणमा लिएको छ ।

7/30/2020

बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा,तत्काल निषेधाज्ञा लगाउन महानगर प्रमुख सरावगीको माँग

बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगर प्रमुख सरावगीले निषेधज्ञा लगाउन माँग गर्नु भएको हो । 

7/23/2020

बि.पी.को आर्दश र सिद्धान्तको बाटमो हिड्न आवश्यक रहेको वक्ताहरुको भनाई

महामानव बि.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ ।

7/21/2020

अध्यक्ष चौरसिया बिरुद्ध उपाध्यक्ष आन्दोलनमा , जसपाले सकेन घर झगडा मिलाउन, कार्यालयमा तालाबन्दी

पर्साको पकाह मैनपुर गाउँपालिकामा अनियमितता भएको भन्दै त्यसका बिरुद्ध उपाध्यक्ष आन्दोलनमा उत्रिनु भएको छ । पकाह मैनपुर गाउँपालिकाको उपाध्यक्ष कुश्मी देवी अनियमितता बिरुद्ध आफै कार्यालयमा तालाबन्दी गर्न जानु भयो

7/19/2020

आर्थिक अनुशासन भंग गर्दै सुविधा लिदै,कुशासनको पर्याय बन्यो प्रदेश २ को मुख्यमंत्री कार्यालय

प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको कुरा त गर्नु हुन्छ । तर महालेखा परिक्षणको कार्यालयले उहाँको कुरा “ढाँटेको कुरा काटे मिल्दैन भने ” जस्तै रहेको पुष्टि गरेको छ ।

7/16/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.