logo

बि.पी.को आर्दश र सिद्धान्तको बाटमो हिड्न आवश्यक रहेको वक्ताहरुको भनाई

महामानव बि.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ ।

7/21/2020

अध्यक्ष चौरसिया बिरुद्ध उपाध्यक्ष आन्दोलनमा , जसपाले सकेन घर झगडा मिलाउन, कार्यालयमा तालाबन्दी

पर्साको पकाह मैनपुर गाउँपालिकामा अनियमितता भएको भन्दै त्यसका बिरुद्ध उपाध्यक्ष आन्दोलनमा उत्रिनु भएको छ । पकाह मैनपुर गाउँपालिकाको उपाध्यक्ष कुश्मी देवी अनियमितता बिरुद्ध आफै कार्यालयमा तालाबन्दी गर्न जानु भयो

7/19/2020

आर्थिक अनुशासन भंग गर्दै सुविधा लिदै,कुशासनको पर्याय बन्यो प्रदेश २ को मुख्यमंत्री कार्यालय

प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको कुरा त गर्नु हुन्छ । तर महालेखा परिक्षणको कार्यालयले उहाँको कुरा “ढाँटेको कुरा काटे मिल्दैन भने ” जस्तै रहेको पुष्टि गरेको छ ।

7/16/2020

गृह जिल्ला चितवनको माडीबाट पार्टी एकता प्रति आश्वस्त हुन पार्टी पंक्तिलाई अध्यक्ष प्रचण्डको सन्देश

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नफुट्ने उद्घोष गर्नु भएको छ ।

7/11/2020

लोकतन्त्रको बर्खिलाप हुनेगरि नेपाली कांग्रेसले कसैसंग सम्झौता गरेको छैनः सभापति द्विवेदी

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले  नेपाली कांग्रेस बिधि र बिधानका आधारमा चल्ने लोकतान्त्रिक पार्टी भएको बताउनु भएको छ ।

7/11/2020

प्रधानमन्त्री श्री केपी ओलीले बाढी, पहिरो, र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको सम्बोधन

आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ ।

7/10/2020

संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड सरिता गिरीको नाममा , अव सिटौला सांसद बन्ने 

नयाँ संविधान जारी भएपछि गठन भएको संघीय संसदबाट पद गुमाउने पहिलो सांसदको रेकर्ड सरिता गिरीले कायम गर्नु भएको छ ।

7/9/2020

प्रधानमंत्री ओलीको सर्मथनमा बीरगंजमा मोटरसाइकल र्याली

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सर्मथकहरुले बीरगंजमा समर्थनमा प्रदर्शन मोटरसाइकल र्याली गरेका छन् ।

7/8/2020

प्रधानमंत्रीको पक्षमा गगनभेदी नारा लगाउदै युवाहरु सडकमा,आजकालागि होइन भोलीलाई मेरो साथ ओलीलाई

पानी दर्कीरहेको छ । छातीमा राष्ट्रिय झण्डा बोकेका युवाहरुको एउटा हुल बीरगंजको घण्टाघरबाट शहरको मुख्य भाग आदर्शनर तर्फ लाग्यो । उनीहरुको अग्रभागमा प्रधानमंत्री केपी ओलीको ठुलोे तस्विर सहितको ब्यानर छ ।

7/4/2020

बिन्दवासनी गाँउपालिकाद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

कोरोना भाईरसको जोखिममा अग्रमोर्चामा रहेर समाचार समप्रेष्ण गर्दै आइरहेका पर्साका पत्रकारलाई इम्युनिटी बढाउने खाद्य समाग्री बितरण गरिएको छ ।

7/3/2020

पर्साका प्रमुख जिल्ला अधिकारि मार्फत कर्मचारीले बुझाए  प्रधानमन्त्रीलाई ज्ञापन 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्साले  प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की मार्फत प्रधानमन्त्रीलाई १७ बुन्दे  ज्ञापनपत्र बुझाएको छ ।

7/2/2020

कोइरालाको जन्मजयन्तीमा तीन दिवसीय कार्यक्रमम,मानव सेवा आश्रममा खाना र राहत

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमंत्री गिरीजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा जी.पी.कोइराला फाउण्डेशन पर्साले तीन दिवसीय कार्यक्रम संचालन गर्ने भएको छ । 

7/2/2020

नागरिकता बिधेयकको बिरोधमा बिद्यार्थीको प्रदर्शन 

प्रस्तावित नागरिकता बिधयेकको बिरुद्धमा बीरगंजमा बिदार्थीहरुले आज प्रर्दशन गरेका छन

7/2/2020

नागरिकको समस्यामा नेकपाका नेताहरुको चासो 

नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका नेताहरुले जिल्लाका विभिन्न गतिविधिहरुको बारेमा चासो देखाएका छन् । नेकपाका नेताहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मलखादको अभावले कृषकलाई परेको समस्या, कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रण, व्यावस्थापन तथा त्यस क्रममा देखा परेका समस्याहरु, जिल्लामा भईरहेको कालोबजारी लगायतको विषय नियन्त्रणका लागि स्थानीय प्रशासनसँग छलफल गरेका छन् ।

7/1/2020

प्रस्तावित नागरिकता बिधयेक बिरुद्ध नागरिक अभियानको अगुवाईमा बीरगंजमा बिरोध प्रर्दशन

राज्य व्यावस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा बुधवार वीरगंजमा बिरोध प्रर्दशन गरिएको छ ।

7/1/2020

नागरिकता विधयेकको नेकपा पर्साद्वारा स्वागत, राष्ट्रिय हितका लागि आएको विधयेकको पक्षमा उभिन आग्रह 

नेपाल कम्युनिष्ट पार्टी पर्साले प्रतिनिधिसभाको राज्य व्यावस्था तथा सुशासन समितिबाट बहुमतले पारित नागरिक विधयेकको स्वागत गरेको छ । पार्टीको जिल्ला कार्यालय पर्सामा मंगलबार सम्पन्न बैठकमा संघीय संसदमा प्रस्तुत नागरिकता विधयेकका बिषयमा छलफल गरी २ वर्ष भन्दा समय देखी छलफलमा रहेको नागरिकता संशोधन विधयेक सर्वसम्मत हुन नसकेपछि लोकतान्त्रिक विधिद्वारा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतको आधारमा पास भएर यो विधयेकले छलफलकालागि प्रतिनिधि सभामा प्रवेश पाएकोमा स्वागत गरेको हो ।

6/30/2020

नारगरिकता विधयेकको विरोधमा वीरगन्जमा जसपाको प्रदर्शन 

कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर एवं जसपा नेता विजय कुमार सरावगीले केपी ओली नेतृत्वको सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधयेक नयाँ चालको रुपमा ल्याएको बताउनुभयो । जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधयेकले नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीमाथि अन्याय गर्ने बताउनुभयो ।

6/30/2020

जब पार्टी अध्यक्ष यादवले आफै “निलम्वीत” लेख्नु भयो ,रौनीयारको संसदीय दलमै भयो अपमान

संसदीय दलको बैठकको माइन्यूटमा  उपस्थितिमा हरिनारायण रौनीयारको हस्ताक्षर भयो । संसदीय दलको बैठकमा रौनीयारको उपस्थितिको कसैले  हेक्का राखेका थिएनन ।

6/28/2020

नविन बिचारकलाई युवासंघको सम्मान,संसारमा रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन नेपालमा सत्ता संचालनमा

जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव जननेता  मदन कुमार भण्डारीको ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

6/27/2020

नागरिकता विधयेक विरुद्ध जसपाको प्रदर्शन 

जनता समाजवादी पार्टीले विरोध प्रदर्शनका क्रममा बैवाहिक अगिंकृत नागरिकताको ७ बर्से प्रावधान खारेज गर, महिला संगको विभेद अन्तय गर, रोटी बेटीको सम्बन्ध बिगार्न पाईदैन, मधेसी माथिको अत्याचार बन्द गर र केपी तिम्रो पाराले दुख पाए साराले लगाएतको नारा सहितको प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए ।

6/23/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.