logo

कोइरालाको जन्मजयन्तीमा तीन दिवसीय कार्यक्रमम,मानव सेवा आश्रममा खाना र राहत

      7/2/2020 गते 00 00 मा प्रकाशित     872   पटक पढिएको

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमंत्री गिरीजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा जी.पी.कोइराला फाउण्डेशन पर्साले तीन दिवसीय कार्यक्रम संचालन गर्ने भएको छ । 

 

नपहिलो दिनको कार्यक्रम अन्र्तगत  मानव सेवा आश्रममा आज दिवा खाना तथा राहत स्वरुप चामल दुई बोरा, मिठाई,आप १ क्यारेट उपलब्ध गराएको छ ।       

 

मानव सेवा आश्रममा खाद्य सामाग्री प्रादन गर्दै फाउडेशनका अध्यक्ष महम्मद शाहबुदिनले गिरीजा प्रसाद कोइरालाले  नेपाली राजनीतिमा खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्नु भयो । उहाँले कोईरालाले देखाउनु भएको  सहमति सहकार्य र एकताको खाचो अहिले पनि उतिकै रहेको बताउनु भयो ।

 

र्कायक्रममा फाउण्डेशनका सचिव धिरज गुप्ता ,कोषाध्यक्ष मनोहर साह,सह सचिव मिन्टु देवि सिहं, सदस्य द्धय प्रिति सिह,जितेन्द्र सिंह,बाबु नन्द प्रसाद पटेल,फाउण्डेशन पर्साका वीरगंज नगर सभापति आकास चौहान,नेपाली काग्रेसका बुथ सभापति शेख निजामुदिन,प्रेस युनियन पर्साका सचिव किशार सिंह,फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंप केवटको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.