logo

डा.भट्टराईले रोष्टममै उभिएर भन्नु भयो पप्पु कन्सट्रक्शनको छवी राम्रो छैन

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष  डा. बाबुराम भट्टराईले पप्पु कन्स्ट्रक्शनका बिषयमा संसदमै कुरा उठाउनु भएको छ

5/9/2020

संचारमाध्यममा टिप्पणी नगर्न यादवको निर्देशन,आफूले माफी नमागेको वडाध्यक्ष राउतको भनाई

समाजवादी पार्टीका बिभिन्न तहका नेताहरुको सार्वजनीक संचार माध्यममा आएका अभिब्यक्तिका समबन्धमा पर्सा पार्टी नेतृत्वले चासो देखाएको छ  

5/9/2020

नारायणी अस्पताललाई पूर्वत संचालन गर्न सर्वदलीय माँग, स्वास्थ्यमंत्रीलाई बुझाइयो ज्ञापन

पर्सामा क्रियशिल राजनीतिक दलले बीरगंजमा छुट्टै कोभिड अस्पताल बनाउन माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  ज्ञापनपत्र बुझाएका छन्

5/3/2020

नारायणी अस्पताललाई कोरोना मुक्त गर्न माँग गर्दै नेपाली कांग्रेसको प्रर्दशन

नारयाणी अस्पतालमा संचालीत कोभिड अस्थायी अस्पताल अन्यत्र सार्न माँग गर्दै नेपाली कांग्रेस पर्साले आज बीरगंजमा प्रर्दशन गरेको छ

5/3/2020

प्रदेशसभा सदस्य कौशल यादवको खुलासा, डा.यादव भट्टराईको घरमा नजरबन्दमा,अपरहण भएको होइन

प्रदेश नं. २ का प्रदेशसभा सदस्य कौशल यादवले जनता समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको घरमा नजरबन्दमा राखिएको खुलासा गर्नु भएको छ

4/29/2020

पत्रकार महासंघको टोली बीरगंजमा ,पत्रकारहरुका समस्याका बारेमा छलफल

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित पर्सा जिल्लामा  नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले स्थानीय पत्रकारसंग अन्तरक्रिया गरेको छ

4/29/2020

नारायणी अस्पताललाई पूर्ववत संचालन गरौ ,कोभिड अस्पताल गण्डकमा स्थाजना गरौः अध्यक्ष हजरा

नेपाल कम्युनिष्ट पार्टी पर्साले बीरगंजको नारायणी अस्पताललाई सर्वसाधारणले सबै प्रकारका उपचार पाउने  अस्पतालकै रुपमा संचालन गर्न माँग गरेको छ

4/28/2020

राजनीतिक तिकडम र षडयन्त्रलाई सफल हुन दिदैनौः युवा संघ

राष्टिय युवा संघ राजनीतिक भेटघाट र छलफललाई अतिरञ्जित गरि अनर्गल प्रचारलाई राजनीति अपरिपक्वता भन्दा आफना पूर्व अध्यक्ष अहिलेका इन्चार्ज एकं सासद महेश बस्नेतको बचाउ गरेको छ

4/28/2020

डा.यादव अपहरण प्रकरण माछो माछो भ्यागुतो,तथ्य र कथ्यमा निकै फरक

डा.सुरेन्द्र यादवको अपहरण प्रकरण ,तथ्यहरुले के भन्छन  ?

4/27/2020

पार्टी एकता, राजनीतिक अग्रगमनको एउटा अध्याय

राजपा र सपकाको एकतालाई पार्टीका तल्लो कमिटीहरुले स्वागत गरेका छन

4/24/2020

झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोक्न नेकपा अध्यक्ष साहको माँग

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताउनु भएको छ

4/16/2020

पत्रकारकालागि  बिशेष राहत प्याकेज घोषण गर्न सरकारसंग पत्रकार महासंघको माँग

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा र महासंघको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना–१९ महामारीका सन्दर्भमा नेपाल पत्रकार महासंघले डिजिटल सम्वाद कार्यक्रम आयोजना गरेको छ

4/14/2020

प्रदेशको पाँच अस्पताललाई स्तरोन्नति गर्ने ,जिल्ला प्रहरीलाई ५ र जेललाई २० लाख अनुदान

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ

4/9/2020

मंत्रीपरिषदको निर्णय,बैशाख ३ सम्म लकडाउन लम्बिने

सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो

4/6/2020

प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसको ४० लाख सहयोग

प्रदेश नं.२को सरकारले कोरोना महामारी नियन्त्रण , रोकथाम तथा उपचारको लागी स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले ४० लाख ७५ हजार रुपैया सहयोग गरेको छ

4/6/2020

लकडाउनको अवधी थपिन सक्ने,मंत्रीपरिषद बैठक २ बजे हुदै

दुई सातादेखि जारी लकडाउन थप गर्ने विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ

4/5/2020

बीरगंजमा कोरोना भाइरस परिक्षणकालागि प्रयोगशाला निर्माण गर्न राजपाको माँग

राजपाका बीरगंज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले आइतवार एक बिज्ञप्ति जारी गरि मेडिकल हवको रुपमा रहेको बीरगंजमा पनि कोरोना भाइरसको परिक्षण गर्न सकिने सुविधा सम्पन्न प्रयोगशाला निर्माणको माँग गर्नु भएको छ

4/5/2020

समाजवादी पार्टी पर्साको आग्रह घरमै बसौ सरकारी निर्णय पालना गरौ 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि सुरक्षित राख्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ

3/23/2020

पापको भागीदार नबन्ने उद्धघोष गर्नुभएकी राज्यमंत्री झा मंत्रालयको काममा फर्किनु भयो

प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झा मंत्रालयको काममा फर्किनु भएको छ

2/24/2020

बारामा  फोनीजको पहिलो साधारण सभा सम्पन्न

आदीवासी जनजाती पत्रकार महासंघ बाराको प्रथम साधारण सभा आज कोल्हीमा सम्पन्न भएको छ

2/15/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.