logo

लोकतन्त्रको बर्खिलाप हुनेगरि नेपाली कांग्रेसले कसैसंग सम्झौता गरेको छैनः सभापति द्विवेदी

      7/11/2020 गते 00 00 मा प्रकाशित     1378   पटक पढिएको


नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले  नेपाली कांग्रेस बिधि र बिधानका आधारमा चल्ने लोकतान्त्रिक पार्टी भएको बताउनु भएको छ ।

 

बीरगंज महानगर वडा नं १४ पिप्राको वाडा भेलालाई सम्बोधन गर्दै सभापति द्विवेदीले यस्तो बताउनु भएको हो ।
पार्टी कार्यकर्ता पंक्तिमाझ प्रशिक्षणात्मक मन्तब्य राख्दै सभापति द्विवेदीले पार्टीले स्थापना देखी अहिले सम्म लोकतन्त्रको खिलाफ हुने गरि कसैसंग कुने सम्झौता नगरेको प्रष्ट पार्नु भयो  ।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनको यो कालखण्डमा धेरै पार्टीहरु बने र बिघठन भए उहाँले भन्नु भयो“ यो लोकतन्त्र प्रतिको निष्ठालेमात्र सम्भव भएको हो । 


नेपाली कांग्रेस बीरगंज महानगर वडा नं १४ का सभापति संजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, जिल्ला सदस्य रामबाबु कुर्मि,नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भोला प्रसाद कलवार,ने बि सँघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,ने बि संघका पूर्व जिल्ला संयोजक  दिलिपराज कार्कि,ने बि संघ पर्साका कार्यवाहक अध्यक्ष  बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष  बिशेशवर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल,आबिद अन्सारी ,मेराज आलम लगायतको उपस्थिति  रहेको थियो ।

 


        सो कार्यकर्ता भेलाले  साबिर अहमद अन्सारीको सभापतित्वमा वडा समिति गठन गरेको छ । समितिको उप सभापतिमा रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव सोयब अन्सारी ,कोषाध्यक्क्षमा रहमत अन्सारी रहनु भएको छ । समिति  १७ सदस्यीय बनेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.