logo

नेपालीका कांग्रेसका नेता चौरसियाको निधन, पर्सा काग्रेसले शालिन नेतृत्व गुमायो

      8/1/2020 गते 00 00 मा प्रकाशित     1524   पटक पढिएको

नेपाली काङ्ग्रेस बिन्दबासीनी गाउँ पालिकाका संयोजक  तथा गा बि स का पूर्व अध्यक्ष चन्द्रकिशोर चौरसियाको ६२ बर्षको उमेरमा निधन भएको छ ।

 

उहाँको  निधनप्रति शोक नेपाली कांग्रेस पर्साले गहिरो दुःख ब्यक्त गरेको छ । नेपाली कांग्रेसले एक प्रजातान्त्रिक तथा राजनीतिक तथा बैचारिक रुपमा सुझबुझ भएको शालिन नेतृत्व गुमाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले बताउनु भयो । 


उहाँकाृ आत्माको चीरशान्तिको कामना गर्दै नेपाली कांग्रेस पर्साले श्रद्धाञ्जली ब्यक्त गरेको छ । पार्टीले सम्मान स्वरुप उहाँको पार्थिव शरीरमा झाण्डा ओढाएर अन्तिम बिदाई गरेको छ ।

 

झण्डा पार्टीका पर्सा सभापति अजयकुमार द्विवेदीले ओढाउनु भएको थियो । अन्ति श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका पूर्व  केन्द्रीय सदस्य तथा पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरी जिल्ला बिकास समितिका पूर्व सभापति युवा नेता जनार्दन सिह क्षेत्री ,प्रदेश सभा सदस्य राजेश्वर साह ,पर्सा गढी नगरपालिकाका प्रमुख  लोकनरायण यादव,बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साह,तरुण थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.