logo

बि.पी.को आर्दश र सिद्धान्तको बाटमो हिड्न आवश्यक रहेको वक्ताहरुको भनाई

      7/21/2020 गते 00 00 मा प्रकाशित     1356   पटक पढिएको

महामानव बि.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले जिल्ला पार्टी कार्यालयमा स्मरण गरेको छ । 


नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले बि.पी. कोइरालाले नेपाली राजनीतिमा गर्नु भएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

 

कोइरालाले नेपालको लाकेतानित्रक आन्दोलनकालागि गर्नु भएको नेतृत्वदायी भूमिका र दिनु भएको सन्देश आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएकोमा जोड दिनु भयो ।

 

वक्ताहरुले बि.पी. कोइरालाले लिनु भएको मेल मिलापको नीति आज पनि उत्तिकै सान्दर्भिकता रहेको बताउनु भयो । बि.पी.को आदर्श र उहाँले प्रतिपादन गरेको सिद्धान्तको मार्गबाट अगाढि बढेमा नेपालको भविष्य उज्वल हुने बताउनु भयो । 


कार्यक्रममा बीरगंज महानगर का उपप्रमुख शान्ति कार्की ,पार्टीका जिल्ला  सचिव श्याम पटेल ,किशोरी कानु,महासमिति सदस्य प्रकाश उपाध्याय,जिल्ला  सदस्य दिना गुप्ता ,रोशन लामिछाने,बिरेन्द्र यादव,,बि पि चिन्तन प्रतिष्ठान पर्सा अध्यक्ष फजिल मिया लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रममा प्रदुम्न प्रसाद  गुप्ता लागयत ५०जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस मा प्रबेश गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.