logo

कोइलाभारमा पूजा अर्चना पछि एमालेका युवा उम्मेदवार यादव स्थानीय मतदातासंग सम्वादमा

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं–२ की उम्मेदवार रिमा कुमारी यादवले मंगलबार चर्चित शक्तिपीठ कोइलाभार माईको मन्दीरमा पूजा अर्चाना गरि चुनावाी घरदैलो प्रारम्भ गरेकी छिन ।

२०८२ फागुन ५

पकाहा मैनपुरका रास्वपाका कार्यकर्ताले रोजे कांग्रेस ,छोडे पार्टी,शक्ति सन्तुलनमा तंरग ल्याउने

वीरगंज ।  पर्सा निर्वाचन क्षेत्र नं–३ अन्तर्गत पकहामैनपुर गाउँपालिका–१, धोरेंका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आवद्ध नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

२०८२ फागुन ५

उज्यालो नेपाल पार्टीका उम्मेदवार  सिंहको कुम्हालटोलमा घरदैलो सम्पन्न

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ता टोल र वडा नं. ५ कुम्हालटोल क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

२०८२ फागुन ३

समावेशी विकास  सुशासन र पारदर्शीता एमालेको ऐजेण्डाः एमाले उम्मेदवार यादव

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले आइतबार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

२०८२ फागुन ३

पर्सा क्षेत्र नं ३का पुराना बामपन्थी नेता गिरी एमालेमा समाहित, एमाले पंक्तिलाई पारे उत्साहित

वीरगञ्ज ।  पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पुराना बामपन्थी नेता प्रहलाद गिरीको एमालेमा आगमनले राजनीतिक बृतमा खास अर्थ राखेको छ ।

२०८२ फागुन २

मतदाताको ध्यान  तान्ने पन्तको शैली, लामिछाने र बालेनअंकित काँवर बोकेर गरे घरदैलो

वीरगंज । चुनावी अभियानमा फरक र स्मरणीय दृश्य सिर्जना गर्नु धेरै उम्मेदवारहरूको रणनीति हुन्छ। त्यस्तै हुदैछ वीरगंजमा पनि  ।

२०८२ फागुन १

वीरगञ्ज–१४ मा अनिल रुङ्टाको घरदैलोमा जेन–जीको उत्साह, विकास र पारदर्शितामा जोड

वीरगञ्ज ।  पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ बहुअरीमा सम्पन्न घरदैलो कार्यक्रममा जेन–जी युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।

२०८२ फागुन १

सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहमाथि ५ करोडभन्दा बढी ठगीको आरोप

वीरगंज ।  रास्वपाले स्थापना समयदेखि भ्रष्टाचारविरुद्ध कडा अडान,सुशासन र पारदर्शिता, शिक्षित र नयाँ पुस्तालाई अवसर ,पुराना दलहरूको “संस्कृति” तोड्ने वाचा जस्ता एजेन्डा अघि सारेको छ। यसले युवापुस्ता र असन्तुष्ट मतदातामा आकर्षण बढायो।

२०८२ फागुन १

कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा पर्सागढी नगरपालिका पहिलो स्थानमा , बाराको प्रसौनी दोश्रो

वीरगंज ।  प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।

२०८२ फागुन १

कार्यसम्पादन मूल्याङ्कनमा कुनै पनि प्रदेशले ल्याएनन् ५० अङ्क, मधेश पुच्छारमा

काठमाडौँ । प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ ।

२०८२ फागुन १

ताजपुरमा घण्टीको गुञ्जन,उम्मेदवार पन्तलाई स्थानीयको उत्साहजनक स्वागत

वीरगंज। वीरगंज महानगरपालिकाको वडा नं २१ ताजपुरका चोक–चौतारीहरू बिहिवार घण्टी चिन्हले सजिएका देखिन्थे।

२०८२ माघ २९

मकवापुरका पहाडीद्वारा रास्वपा परित्याग  , सामाजिक सञ्जाल स्टेटमेन्टले तात्यो राजनीति, कपिलबस्तुमा भट्टराई पक्राउ परे

वीरगंज । एक वर्ष अगाडि रास्वपाको सदस्यता लिएकामा मकवानपुरका युवा नवराज पहाडीले अन्तत पार्टी परित्याग गरेर “भूतपूर्व घण्टे” बनेका छन । उनले  राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै “पार्टीभन्दा देश ठूलो हो” भन्ने सार्वजनीक घोषणा गरेका छन ।

२०८२ माघ २९

पर्सागढी–२ मा रास्वपा उम्मेदवार कानुको घरदैलो सम्पन्न

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का विभिन्न टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी  का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले घरदैलो अभियान सञ्चालन गरेका छन्।

२०८२ माघ २९

मधेश आन्दोलनका नेता अन्सारी सहितका नेता कार्यकर्ता जसपमा प्रवेश

वीरगंज । मधेश आन्दोलनका एक जन सक्रिय नेता मुस्तकिम अन्सारी जसपा नेपालमा प्रवेश गरेका छन ।

२०८२ माघ २८

आज बालेन वीरगंज आउने

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह आज वीरगंज आउने कार्यक्रम रहेको छ । आज उनले सर्लाहीबाट आफनो चुनावी दोडाह शुरु गनेृ छन ।

२०८२ माघ २८

डोकैलामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घरदैलो, जनतासंग अन्तरक्रिया

वीरगंज । परिवर्तनका लागि युवा नेतृत्व र भरोसाको नयाँ विकल्पका रूपमा अघि आएको प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका वडा नम्बर–४ डोकैला क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

२०८२ माघ २७

नगवामा रास्वपाको घरदैलो ,मतदाताले यस पटक मत परिर्वतन गर्ने उम्मेदवार पन्तको बिश्वास

वीरगंज । वीरगन्ज महानगरपालिका अन्तर्गत नगवामा राष्ट्रिय स्वतन्त्र पार्टीले घरदैलो कार्यक्रममा सम्पन्न गरेको छ ।

२०८२ माघ २७

जनउत्तरदायी नेतृत्व आफ्नो प्रमुख प्राथमिकता रहेको कांग्रेस उम्मेदवार रुङ्गटाको भनाई

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाको नेतृत्वमा वीरगन्ज महानगरपालिका–१८ इनरवा–भवानीपुर क्षेत्रमा चुनावी घरदैलो कार्यक्रम  सम्पन्न भएको छ।

२०८२ माघ २७

वीरगञ्जमा जसपा नेपालका जनप्रतिनिधि सहितका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

वीरगंज । वीरगञ्ज महानगरपालिका–३२ का जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष रियाज अहम्द ठकुराई तथा युवा नेता महम्द अलीसहितका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

२०८२ माघ २७

इनरुवामा हरि पन्तको घरदैलो अभियान सम्पन्न , पार्टीको वडा कमिटी गठन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तको इनरुवामा  घरदैलो अभियान सम्पन्न भएको छ । । मतदाता भेटघाट र घरदैलोका क्रममा इनरुवाबासीको सहभागिताले आफू उत्साहित भएको उम्मेदवार पन्तले बताए ।

२०८२ माघ २६

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरी  हवल्दार महतोको मृत्यु

जनकपुरधाम । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको ज्यान गएको छ।

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.