logo

कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषदद्वारा आर्थिक सहयोग प्रदान

काठमाडौँ। कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ।

२०८३ सावन २४

बालेनको ‘एक्लै लड्नुपर्छ’ अभिव्यक्तिमा मनिष झाको जवाफ  ‘यहाँ कोही एक्लो छैन’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सरकार सञ्चालनका क्रममा केही समय लाग्ने र आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने संकेतसहित सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिषकुमार झाले त्यसको जवाफ दिएका छन्।

२०८३ सावन २३

बिद्धुत आपूर्ती मिलाउन सांसद पन्तले दिए निर्देशन

बिद्धुत आपूर्ती मिलाउन सांसद पन्तले दिए निर्देशन

२०८३ सावन १

सिर्सियाको दुर्गन्ध संसदमा पुग्यो, पूर्नजीवनकालागि सरकारलाई ठोस कदम चाल्न सांसद पन्तको माँग

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य (बुद्धि) हरि पन्तले प्रतिनिधि सभामा वीरगंजको सिर्सिया नदीको प्रदुषणको बिषयमा कुरा उठाएका छन ।

२०८३ असार ३०

सोलखपुरमा नवनिर्मित छठघाटको  नगर प्रमुख आलमद्वारा शिलालेख अनावरण

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित आधुनिक छठघाटको वीरगंज महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले उद्घाटन गरेका छन ।

२०८३ असार २८

अभियान्ता अन्सारी माथि प्रहरीको प्रहार, कानूनी शासनको गम्भिर उपहास

काठमाण्डौं । नागरिकको मानवअधिकारको कुरा गर्दा जेनजी अभियान्ताहरुनै सरकारी प्रहारको निशानामा परेका छन । उनीहरु माथि गुन्डाजस्तो शैलीमा प्रहरीले प्रहार गरेको छ ।

२०८३ असार २७

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको खड्का निवासमा बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सुरु भएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बैठक सुरु भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

२०८३ असार १९

कार्यवाहक नगरप्रमुख आलम आफैँ बजार अनुगमनमा, सरसफाइ विवाद  समाधान, सफाई कर्मचारी कामम पर्किए

बीरगंज । वीरगज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले महानगरका विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमन गरेका छन।  प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा वडाध्यक्षहरु जगत साह कानु, हिराकाजी मर्हजन सहितको टोली अनुगमनमा सहभागी रहेको थियो।

२०८३ असार १४

बाराको प्रसौनी गाउँपालिकाको वडा नं ६ का वडाध्यक्ष कुशवाहा पक्राउ

कलैया ।अभद्र ब्यवहार गरेको आरोपमा  बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा  पक्राउ परेका छन्

२०८३ असार १४

रास्वपाको प्रथम महाधिवेशनमा  ४ हजार २ सय ११  प्रतिनिधि सहभागि हुने

भरतपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।

२०८३ असार ७

रास्वपा महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति थापा सहितका नेता भरतपुरमा

भरतपुर ।  आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका  नेता तथा प्रतिनिधिहरु भरतपुर पुग्ने क्रम जारी छ ।

२०८३ असार ७

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

२०८३ असार ६

कार्यवाहक प्रमुख आलम नगरसभाका सदस्यहरुवीच अन्तरक्रिया सम्पन्न, सेवा प्रभावकारी बनाउन दिए सुझाव

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम र ३२ वडाका नगरपरिषदका सदस्यहरुकावीचमा  अन्तरक्रिया सम्पन्न भएको छ ।

२०८३ असार ६

जिराभवानी गाउँपालिकाद्वारा गाउँसभामा ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट पेश

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकाले ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । पालिकाको १७ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

२०८३ असार ५

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्वकोलागि ३० जना चुनावी मैदानमा,७ गते मतदान हुने

सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि असार ७ गते हुन लागेको निर्वाचनमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

२०८३ असार ३

वीरगंज महानगरमा पत्रकार महासंघको ५ बूंदे माँग, ज्येष्ठ पत्रकारलाई पेन्सन नदिएको प्रति असन्तुष्टि जाहेर

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साले वीरगञ्ज महानगरपालिकासंग आफ्ना माँगहरु सम्बोधन गर्न माँग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

२०८३ असार ३

कलैयामा विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कलैया  । ​मिडिया काउन्सिल मधेशद्वारा बाराको सदरमुकाम कलैयामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

२०८३ असार २

रास्वपा अध्यक्ष लामिछानेकालागि रुपन्देहीबाट पनि आयो सुखद खवर अव काठमाण्डौ मात्र बाँकी

काठमाडौँ ।  रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ।

२०८३ असार १

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.