logo

महोत्तरीमा एमालेका पार्टी सदस्य ३३ हजार पार्टीलाई भोट साढे १४ हजार छैन त गजबको

वीरगंज । एउटा कम्युनिष्ट पार्टी कसरी बिघठनको संघारमा पुग्छ भन्ने कुराको दृष्टान्त फाल्गूण २१ मा सम्पन्न भएको निर्वाचनको समानुपातिक तर्फको मत परिणामले देखाएको छ ।

२०८२ फागुन २८

कमरेडहरुले छाडे कम्युनिष्ट भने ,नाताबाद कृपावाद र आर्थिक बिचलन मौलायो

वीरगंज ।  नेकपा एमाले पर्सा जिल्ला संगठनभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको अवस्थामा पार्टीले फेरि ठूलो झट्का लागेको छ।

२०८२ फागुन २७

रास्वपा पर्सा सभापति पन्तले दिए  मतदातालाई धन्यवाद भने बिधिको शासन स्थापना गर्छौ

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तले  प्रतिनिधिसभा सदस्यमा आफु लगायत चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजय  भए पछि एक धन्यवाद एबम शुभकामना सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

२०८२ फागुन २७

श्री मावि बिजयबस्तीमा नवनिर्वाचित साँसद शाक्य सम्मानीत

वीरगंज । पर्साको क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभाका सद्यसइ टेकबहादुर शाक्यलाई श्री विजयबस्ती माध्यामिक विद्यालयले आज सम्मान गरेको छ। शाक्य त्यही स्कूलका पूर्व बिद्यार्थी हुन ।

२०८२ फागुन २६

धनुषा १ को मतपरिणाम सार्वजनीक नगर्न र २९ गते आयोगलाई फाइल सहित उपस्थित हुन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ ।

२०८२ फागुन २५

सिराह १ बाट रास्वपाका बब्लु गुप्ता बिजयी

सिरहा । अन्तरिक सरकारका युवा तथा खेलकुदमन्त्री  रहेका बब्लु गुप्ता सिरहा १ बाट रास्वपाको तर्फबाट बिजयी भएका छन

२०८२ फागुन २४

नेपाली कांग्रेसका सभापतिथापालाई हराउदै सर्लाहीमा डा. सिंहले निकाले चौथो जीत

सर्लाही।  सर्लाही क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

२०८२ फागुन २४

बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी

वीरगंज । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन ।

२०८२ फागुन २३

सर्वाधिक मतान्तरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ मा विजयी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् ।

२०८२ फागुन २३

पर्सा २ का जनताको सेवा हक अधिकार र बिकासकालागि निरन्तर सक्रिय रहने यादवको प्रतिवद्धता

वीरगंज । नेकपा एमालेको तफृबाट पर्सा क्षेत्र नं २ का उम्मेदवार  रिमा यादवले मतदाता ,अभिभावक ,युवा  तथा महिला सबैलाई धन्यवाद दिएकी छिन ।

२०८२ फागुन २३

पर्सा २ मा रास्वपाका साह विजयी

पर्सा २ मा रास्वपाका साह विजयी

२०८२ फागुन २३

रुकुम पूर्वबाट नेकपा सुप्रिमो प्रचण्ड, रास्वपाका दर्शना, खनाल र श्रेष्ठ काठमाण्डौबाट बिजयी

वीरगंज । रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।

२०८२ फागुन २२

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

२०८२ फागुन २१

सिंहले सर्लाहीमा साह र झाले रौतहटमा आफनै मतदान केन्द्र पुरगेर मताधिकार प्रयोग गरे

वीरगंज  । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले सर्लाहीको बलरा नगरपालिका स्थित जबदी प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

२०८२ फागुन २१

एमाले उम्मेदवार यादवले मनियारी  मतदान केन्द्रमा गरे मतदान

वीरगंज । पर्सा संसदीय निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिकाको वडा नं २२ मनियारी  मतदान केन्द्रमा पुगेर मतदान गरेका छन ।

२०८२ फागुन २१

एमाले उम्मेदवार यादवले मुसैली मतदान केन्द्रमा गरिन मतदान

वीरगंज । पर्साको क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी रिमा यादवले मतदान गरेकी छिन ।

२०८२ फागुन २१

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

२०८२ फागुन १९

अनुभवी राजनीतिज्ञ सिहं र श्रम संस्कृति पार्टीका महानगर अध्यक्ष अख्तर एमालेमा प्रवेश, एमाले पंक्ति उत्साहित

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २०  साविक हरपतगंजका  गाविसका अध्यक्ष हरिशंकर प्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

२०८२ फागुन १७

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

शैक्षिक सामग्री पाएपछि पोखरियाका विद्यार्थीमा बढ्यो उत्साह

पोखरिया। पर्साको पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.