logo

एमाले वीरगंज महानगर उपाध्यक्ष सिहले त्यागे पद

वीरगंज । नेकपा एमालेका वीरगंज महानगर कमिटीका उपाध्यक्ष रामकिशोर सिंह परागले पद परित्याग गरेका छन ।

२०८२ भदौ २५

प्रर्दशनकारीले छुटाए   रवी लामिछानेलाई

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।

२०८२ भदौ २४

मन्त्रीपदबाट राजीनमा घोषणा गरेका यादवको वीरगंज स्थित घरमा तोडफोड

वीरगंज । खानेपानी मन्त्रीबाट राजीनमा घोषणा गरेका प्रदीप यादवको वीरगंजको राधेमाई सिथ्त घरमा प्रर्दशनकारीहरुले तोडफोड गरेका छन ।

२०८२ भदौ १७

अनेरास्ववियुका अध्यक्ष डा. कडरियाले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले फेसबुकमा  स्टाटस लेख्दै राजीनामा घोषणा गरेका हुन् ।

२०८२ भदौ २४

पर्सामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यालयमा आगजनी

वीरगञ्ज ।   मंगलबार बिहानदेखि प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले  नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

२०८२ भदौ २४

खानेपानी मन्त्री यादवले गरे राजीनामा दिने घोषणा

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

२०८२ भदौ २४

देशका सबै महानगरमा कर्फ्यू र निषेधाज्ञा

वीरगंज । देशको आर्थिक राजधानी वीरगंजमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले  बिहान ११ बजेदी साँझ ६ बजे सम्मकालागि कर्फ्यू आदेश जारी गरेको हो ।

२०८२ भदौ २४

आन्दोलनका क्रममा काठमाण्डौमा तीन जनाको ज्यान गयो

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा काठमाडौंमा  तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रणमा लिन  गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

२०८२ भदौ २३

राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसपैठ गरेपछि पोखरको आन्दोलन स्थगीत

पोखरा । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा उर्लिएको जेनजी पुस्ताको प्रदर्शन रोकिएको छ।

२०८२ भदौ २३

भीआईपी निवासआसपासमा पनि लाग्यो कर्फ्यु

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी निवासआसपासमा पनि कर्फ्यु लगाएको छ।

२०८२ भदौ २३

सामाजिक सन्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बुझायो ज्ञापन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक संजाल बन्द गर्ने सरकारि निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

२०८२ भदौ २३

सरकारले संविधान संशोधनको प्रक्रिया छिटैं शुरु गर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै शुरु गर्ने बताएका छन  ।

२०८२ भदौ २२

जसपा मधेश प्रदेशको अध्यक्षमा यादवको उम्मेदवारी घोषणा, पार्टीलाई सरकारको नेतृत्व गर्ने तहमा लैजाने दावी

रौतहट ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेशको अध्यक्षमा आफनो दावी पेश गरेका छन ।

२०८२ भदौ २२

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछः सभापति देउवा

विराटनगर ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन  ।

२०८२ भदौ २१

गृहमन्त्री लेखीको सफाई कार्यक्रम नीजि, सरकारको मर्यादा र गरिमाको खिल्ली उडाउदै

वीरगंज । सरोकारवालाको तिब्र असन्तुष्टि पछि मधेश सरकारका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले आफनो बचाउमा फेसबुक स्टाटस मार्फत सफाई दिने कोशीस गरेका छन ।

२०८२ भदौ १९

मधेशका संचारमन्त्री लेखीको कदम बदनियतपूर्ण,सरोकारवालाई निषेध गरेर ,राजधानीमा ऐन संशोधन सम्बन्धी गोष्ठीको आयोजना

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति,नेपाल प्रेस युनियन मधेश प्रदेश समिति र प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि मधेश प्रदेशका गृह सांर ताथ कानून मन्त्री राजकुमार लेखीको रवैयाको कडा शब्दमा आलोचना गरेका छन ।

२०८२ भदौ १९

वीरगञ्जमा जसपाद्वारा भूमि विधेयकविरुद्ध प्रदर्शन

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले भूमि विधेयकको विरोधमा बृहत प्रदर्शन गरेको छ।

२०८२ भदौ १८

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.