logo

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

२०८२ भदौ ६

मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यकः एमाले महासचिव  पोख्रेल

बर्दिवास । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन  ।

२०८२ भदौ ५

सर्वोच्चको परमादेश बिरुद्ध वीरगंजमा जसपाको प्रर्दशन

वीरगन्ज । सर्वोच्च अदालतको परामदेश बिरुद्ध जसपा आन्दोलीत भएको छ । सर्वोचच अदालतले  गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको हो।

२०८२ भदौ ५

म राप्रपा नेपालमै छुः पूर्व मेयर सुवेदी

वीरगंज ।  राप्रपा नेपालका केन्द्रीय सदस्य तथा वीरगंजका पूर्व मेयर प्रदीप सुबेदीले आफूले पार्टी परित्याग नगरेको बताएका छन ।

२०८२ भदौ ४

नागरिक उन्मुक्ति पार्टीलाई निर्वाचन आयोगको अंकुश,रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रन्जीता श्रेष्ठलाई पार्टीको अध्यक्षबाट हटाउन गरेको निर्णयलाई निर्वाचन आयोगले अंकुश लगाएको छ ।

२०८२ सावन २८

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

२०८२ सावन २६

नेपाल चार अर्वको बिजुली निर्यात गर्न सफल भएको प्रधानमन्त्रीको भनाई

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विद्युत् आयात परिमाण घटाउँदै गएको र यस वर्ष साढे ४ अर्ब रुपैयाँ बराबरको बिजुली विदेश निर्यात गर्न सफल भएको बताएका  छन  ।

२०८२ सावन २४

यसवर्षको सुवोध पत्रकारिता पुरस्कार साहलाई

वीरगञ्ज। यस वर्षको सुवोध स्मृति पत्रककारिता पुरस्कार नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष पत्रकार क्रान्ति साहलाई प्रदान गरिने भएको छ ।

२०८२ सावन १७

मधेशमा बिपक्षीको एक अवाज सुखाग्रस्त प्रदेशका किसानकालागि राहत ल्याउन माँग

जनकपुर । मधेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन नसकेको भन्दै बिपक्षीदलले सरकारको ध्यानाकर्षण गराएका छन ।

२०८२ सावन १६

प्रकाश मानवअधिकार पुरस्कार यादवलाई, पुरस्कारको रकमले बिरुवा किनेर रोप्ने घोषणा

ललितपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३३औँ स्मृति दिवसका अवसरमा ‘प्रकाश मानवअधिकार पुरस्कार’ बारा जिल्लावासी सामाजिक अभियानकर्मी सुनिलकुमार यादवलाई प्रदान गरिएको छ ।

२०८२ सावन १६

नागरिक उन्मुक्ति पार्टी श्रेष्ठ बर्खास्त, रेशम पिता लालबिर चौधरी बने अध्यक्ष

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो रन्जीता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।

२०८२ सावन १५

मोटरसाइकल चोर, कमरेड जेल चलान

वीरगन्ज । सिन्धुलीका साँसद माओवादी नेता राजन दाहालका बिश्वास पात्र मरिण गाउँपालिका–४ का माओवादी वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान जेल चलान भएका छन ।

२०८२ सावन १५

बागमतीमा रस्साकस्सी दिउसो दुई बजे मतदान हुने लामा र बाँनिया मैदानमा

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदैछ।

२०८२ सावन १४

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

२०८२ सावन १३

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

२०८२ सावन १३

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.