logo

वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने, आधारभूत सुविधा निशुल्क

 वीरगंज महानगरपालिकाले एक सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र एकसय वेड क्षमताको आइसोलेशन सेन्टर बैशाख २४ गते शुक्रवारदेखि संचालन गर्ने भएको छ ।

5/4/2021

भाइरस संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा आवश्यक, बैशाख ३० सम्म निषेधाज्ञाको अवधि थप

पर्सा जिल्लामा बैशाख १६ देखी जारी निषेधाज्ञा अव बैशाख ३० गते राती १२ बजे सम्मकालागि जारी रहने भएको छ ।

5/4/2021

घरजम बिगार्न खोजेको भन्दै दलित विकास समितिका उपाध्यक्ष बैठाविरुद्ध उजुरी

प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध एक महिलाले प्रहरीमा उजुरी गर्नु भएको छ ।

5/3/2021

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भइसकेपछि  वीरगञ्जमा ३० जनाको मृत्य

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भइसकेपछि  वीरगञ्जमा ३० जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट सहितको संक्रमणका कारण उनीहरुको मृत्यु भएका हो ।

4/30/2021

नारायणी अस्पतलमा उपचार गराई रहेका पाँच संक्रमीतको मृत्यु

बुधवार उपचार गराईरहेका पाँच जना संक्रमीतको मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका  ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

4/28/2021

नारायणी अस्पतालको आइसीयुमा भर्ना भएका बारा र सर्लाहीका एक/एकको मृत्यु

बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा रहेका दुई जना त दुई कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

4/28/2021

पर्सामा निषेधाज्ञा , के गर्न पाइने , के नपाइने

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भरिमा एक साताकोलागि  निषेधाज्ञा जारी गरेको छ।

4/27/2021

पर्सा जिल्लामा बैशाख १६ गते देखी २२ गते सम्मकालागि निषेधज्ञा गर्न डिसिसिएमसी को सिफारिश

पर्सा जिल्लामा बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजे सम्मकालागि निषेधज्ञा गर्न सिफारिश भएको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) यस्तो सफिारिश गरेको हो ।

4/27/2021

कोरोना भाइरसको संक्रमणबाट बीरगंजमा दुई महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण बीरगंज १४ गते बिहान दुई महिलाको मृत्यु भएको छ ।

4/27/2021

नेपाल भारतको सीमा बन्द गर्ने सरकारको निर्णय , बिहिवार देखी सीमा क्षेत्र बन्द हुने

 कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ। 

4/26/2021

सखुवा प्रसौनी गाउँपालिकाका नेता अन्सारीको कोरोनाको कारण निधन, कांग्रेसद्वारा दुःख ब्यक्त 

पर्सा जिल्लाका  नेपाली कांग्रेस महासमिति सदस्य साविर अन्सारीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

3/29/2021

पूर्व प्रधानमंत्री नेपाल उपप्रधानमंत्री रावल ६ महिनाकालागि निलम्वित , अन्यलाई पनि कारवाही गर्न माँग

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

3/29/2021

कोरोना संक्रमणको प्रभावः पर्सामा सीमा नाकामा कडाई गरिने, २५ जना भन्दा बढी भेला हुन निषेध

पर्सामा स्थानीय प्रशासनले २५ जना भन्दा बढीलाई एक ठाउमा भेला हुन निषेध गरेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमण बढदै गएपछि आवशयक सर्तकर्ता अपनाउदै पर्सामा यस्तो निर्णय गरिएको हो ।

3/23/2021

पोखरिया अस्पतालमा औषधी तथा उपकरण अभाव , चार करोडको खोजी गर्दै जसपा नेता समानी धर्नामा

जसपाका केन्द्रीय सदस्य नेजामुदिन समानीको नेतृत्वमा पोखरिया नगरपालिकाको मुख्यद्वारामा ४ घण्टे धर्ना कार्यक्रम शुरु भएको छ । धर्ना माँग सम्बोधन नहुदा सम्म भइरहने नेता समानीले बताउनु भएको छ ।

3/21/2021

प्रेस चौतारीको जिल्ला भेला समपन्न ,महासंघको निर्वाचनमा प्रगतीशिल पत्रकारहरुको तर्फबाट अध्यक्षमा तिवारीको नाम घोषणा 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको आगामी २५ गते हुने निर्वाचनकालागि प्रेस चौतारी नेपालले उम्मेदवारी घोषणा गरेको छ ।

3/20/2021

बारामा करेन्ट लागेर एक युवाको ज्यान गयो, गैर कानूनी रुपमा करेन्ट प्रवाह गरेको आरोपमा एक पक्राउ

बारामा करेन्ट लागेर ३० वर्षिय उपदेश चौधरीको ज्यान गएको छ । बिहान उठेर मकैबारीमा शौच गर्न गएका चौधरीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ । 

3/20/2021

पर्सामा “सेटीङ”मा तस्करी, प्रहरी प्रमुखका प्रिय पात्रको “लाइनमोह”ले प्रहरी गन्हायो

पर्सा जिल्लामा प्रहरीकै मौनतामा अनधिकृत कारोवार बढेको छ । नेपाल प्रहरीका प्रमुखको प्रिय पात्रका रुपमा पर्सामा प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको अर्थपूर्ण मौनताका कारण पर्साका बिभिन्न नाकाबाट अनधिकृत कारोवार हुने गरेको हो ।

3/19/2021

नेपाल टेलिभिजनको महाप्रबन्धकमा प्रतिस्पर्धाबाट बल नियुक्त

 नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान वल नियुक्त हुनुभएको छ ।

3/19/2021

अन्तराष्ट्रिय श्रमीक नारि दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना, इमनेष्टीद्वारा आठ महिला सम्मानीत

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसः १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

3/8/2021

बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ चौधरीको निधन , पर्साले भरोसका केन्द्र शालीन तथा बौद्धिक ब्यक्ति गुमायो  

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीका पिता एवं पर्सा जिल्लाका एक जना बरिष्ठ राजनीतिज्ञ हेमनारायण चौधरीको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

3/3/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.