logo

एमाले पदाधिकारी कसले कति मत ल्याए,प्रस्ताव बिरुद्ध गएका नेता पराजित

सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

२०७८ मंसिर १४

पार्टी केन्द्रबाट साँसद यादव निष्काशित , मेयर सरावगी मनोनित 

काठमाण्डौमा ४ दिन देखी चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्काशन गरेको छ । 

२०७८ मंसिर ८

नेतृत्व चयनको कांर्यभार कार्यकर्तालाई सुम्पेका छौंः अध्यक्ष ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशंैँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको कार्यभार प्रतिनिधि तथा कार्यकर्ताको भएको बताएकाउनु भएको छ ।

२०७८ मंसिर ७

तिलावे पुल बनाउन माँग गर्दै पर्सा प्रशासनमा धर्ना, निर्माण नहुदा सम्म आन्दोलन निरन्तर

तिलावे पुल बनाउन माग गर्दै  जिल्ला प्रशासन कार्यालय पर्सामा युवाको समहुले धर्ना दिएको छ । पुल निर्माणकालागि बनाइएको दवाव समुहले धर्ना दिएको हो ।

२०७८ कार्तिक २२

महानगरको सभापति भएभने एक कार्यकाल पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्छुः चौहान

पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।

२०७८ कार्तिक २१

हाय रे तिलावे

वाहरुको एउटा समुह तिलावेमा पुल बनाउन माँग गर्दै आन्दोलीत छ । ठेक्का भइसकेको पुल समयमा निर्माण भएको छैन । पुल नबन्दाको सास्ती आम पर्साबासीले भोगेकै छन ।

२०७८ कार्तिक १७

एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनकालागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताएका छन ।

२०७८ कार्तिक १५

सांसद यादवलाई सात सवाल, तीन दिन भित्र जवाफ दिन पार्टीको निर्देश

जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको छ । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको छ ।

२०७८ कार्तिक १३

स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान  गठनः  महानगरप्रमुख सरावगी   

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन  ।

२०७८ असोज २१

महामारी नियन्त्रण तथा ब्यवस्थापनमा संचार माध्यमको भूमिका महत्वपूर्ण रहयोः महानगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियो सहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको स्मरण गरेका छन ।

२०७८ असोज २०

डीआइजी लोहनीले पाए सफाइ

३३ केजी सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका डीआइजी दिवश लोहनीले सफाइ पाएका छन्। 

२०७८ असोज १९

बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यकः प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले लोकतन्त्रको प्रतिफल नागरिकको घर दैलोमा पुर्याउने दायित्व जनप्रतिनिधिमा रहेको बताएका छन ।

२०७८ असोज १

सून पसलमा प्रहरीको छापामारी, लाखौ नगद सहित संचालक सोनार प्रहरी नियन्त्रणमा

हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले   वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा बुधवार साँझ छापामारी गरेको छ । 

२०७८ भदौ ३०

गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई,पर्साका लामिछानेलाई युवा क्रियाशिल पत्रकारिता पुरस्कार

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

२०७८ भदौ ३०

यातायात ब्यवस्था कार्यालय बीरगंजमा अनलाईन अफलाईनमा हजारौको चलखेल,पैसा दिनेले छिटै अवसर पाउने, सेवाग्राही मर्कामा

यातायात कार्यालय बीरगंजमा ( सवारी चालक अनुमतीपत्र) घुस नदिई काम गर्न गा¥हो भएको सेवाग्राहीले गुनासो गरेका छन ।

२०७८ भदौ २९

घण्टाघर बम बिष्फोटकाण्डमा मुख्य नाइके साढे दुई वर्ष पछि पक्राउ,पर्सा प्रहरीले पायो ठुलो सफलता

नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

२०७८ भदौ २८

भारत सरकारको चार सय बीस करोडको सहयोगमा सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजनाको पुनर्निर्माण हुने

भारत सरकारको नेपाली ४ सय २० करोड अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा  र १ सय ३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

२०७८ भदौ १८

दशलाख बढी स्रोत नखुलेको नेपाली रुपैया सहित भारतीय र नेपाली नागरिक पक्राउ

भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका .२ गुलरियाका ५० वर्षीय रामपुकार पटेललाई प्रहरीले हुण्डीको रकम सहित पक्राउ गरेको छ । उनहिरुलाई जनाकीटोला प्रहरी चौकीको गस्तीटोलीले शनिवार पक्राउ गरेको हो । 

२०७८ भदौ १३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.