logo

सम्बिधान दिवसको अवसरमा १६ पत्रकार बिभूषीत, सम्पादक लामिछानेलाई जनसेवा श्री पञ्चम

सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।

9/19/2020

संकटको बेलामा दिनरात नभनी खटने पर्दा पछाडीका हिरोहरुलाई सम्मान गरिनु पर्छः पर्सा प्रहरी प्रमुख पन्त

कोरोना महामारीको बेलामा मानवीयता सहितको उच्च पेशागत नैतीकता प्रर्दशन गर्दै काम गर्ने ब्यक्तिहरुलाई आज एक कार्यक्रमकावीच सम्मान गरिएको छ । 

9/18/2020

काठ तस्करको मोटरसाइकल छोडने रंगपुरका रेन्जरको तयारी सुरक्षाकर्मीको मनोबल घटाएको भन्दै स्थानीयको बिरोध 

सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले राष्ट्रीय बनबाट काठ चोरी गर्दा समातिएको मोटरसाइकल छोडने तयारी गरिरहेका छन ।

9/18/2020

संक्रमणमा आधारित शिलबन्दीलाई निरन्तरता दिने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय, पुरानै प्रवन्धहरु पालनामा जोड

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचार ब्यवस्थित गर्नकालागि संक्रमणमा आधारित शिलबन्दी  प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ ।

9/16/2020

निजगढका होटेल संचालक पौडेल सहित ४ जुवाडे गिरफ्तार

इलाका प्रहरी कार्यालय निजगढ, बाराले  निजगढका होटेल संचालक रमेश पौडेल सहित ४ जना जुवाडे लाई पनि गिरफ्तार गरेको छ । 

9/16/2020

जेलका नाइके शेख भोलाकै मिलोमतोमा विक्कीको फर्जी सर्टिफिकेट तैयार भएको खुलासा

लागू औषध मुद्दामा ११ वर्ष कैद र एक लाख रुपैया“ जरिवाना फैसला भएको ७ वर्षपछि पटके कैदी विक्की रौनियार भनिने विक्की अग्रवाललाई पर्सा अदालतको तहसिल शाखाले फर्जी सर्टिफिकेट कै भरमा २ वर्ष ७ महिना कैद मिनाहा गरेको खुलासा भएको छ ।

9/15/2020

कोरोना संक्रमणका कारण बीरगंजमा  बाराकी ५५ वर्षिया महिलाको मृत्यु

बीरगंजमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुम्बारवानकी ५५ वर्षीया महिलाको सोमबार साँझ  मृत्यु भएको छ ।

9/15/2020

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको स्थानीयको आरोप ,अनुसन्धान गरि कारवाही गर्न माँग

वीरगञ्ज वडा नम्बर १५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा  अनियमितता बढेको स्थानीयले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन ।

9/14/2020

लिभिङ विथ इन्भायोरन्मेन्टको घोषणाः मानव स्वास्थ्यकालागि हानिकारक मानिएको चुरोटका ठुटा संकलन गरिने

लिभिङ विथ इन्भायोरन्मेन्टले  सिगरेट वेस्ट म्यानेजमेन्ट ३७१ नामको परि।योजना आज बाट संचालनमा ल्याएको छ । यो परियोजना अन्र्तगत सिगरेटका ठुटालाई ब्यवस्थापन गरिने छ ।

9/14/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा ५५ वर्षिया महिलाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं १० निवासी ५५ वर्षिय महिलाको मृत्यु भएको छ ।

9/14/2020

नेपालका बाढी प्रभावित जिल्लाका नागरिकलाई भारत सरकारले उपलब्ध गरायो राहत समाग्री

भारत सरकारले नेपालका ५ जिल्लामा बाढी–पहिरोपीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । राहत सामाग्रीमा  टेन्ट, त्रिपाललगायतका सामाग्री रहेको भारतीय दुतावासले जनाएको छ । 

9/13/2020

कोरोनाका कारण ३३६ को मृत्यु सक्रिय संक्रमीतको संख्या १५ हजार बढी

पछिल्लो चौबिस घण्टामा नेपालमा १४ जनाको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यकाका ५ सहित थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ११ जना पुरुष छन् ।

9/12/2020

अस्पतालाद्वारा  बन्धक बनाइएकी पासवानलाई साँसद लुङेलीको नेतृत्वमा गरियो उद्धार

उपचारको रकम तिर्न नसकेर अस्पतालबाट घर र्फिकन नपाएकी एक महिलाको सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित नेकपा नेतृ बेचु लुेङेलीको र उहाँका सहयोगीले उद्धार गरेका छन । 

9/12/2020

पत्रकार बीरेन्द्र साहका हत्यारा पटेल १३ वर्ष पछि पक्राउ

तत्कालीन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा एभिन्यूज टेलीभिजनका बारा सम्वाददाता बीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पटेल १३ वर्ष पछि पक्राउ परेका छन ।

9/10/2020

बीरगंजमा निषेधाज्ञाको समय चौथो पटक  थपियो, बजारहरु खुल्ने जनजीवन सहज बन्ने 

४७ दिन देखी जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ ।  यद्धपी भदौ ३१ गते राती १२ बजे सम्मकालागि निषेधाज्ञा लम्ब्याउने निर्णय स्थानीय प्रशासनले गरेको छ

9/10/2020

बाराका कोरोना संक्रमीतको बीरगंजमा हृदयघातबाट मृत्यु

वीरगञ्जमा उपचाररत बाराको कोरोना संक्रमित एक ब्यक्तिको हृदयघातबाट मृत्यु भएको छ ।

9/8/2020

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा ५४ वर्षिय पुरुषको मृत्यु

वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।

9/7/2020

नेकपा परवानीपुरको भब्य आयोजना ,५ महिला सहित १७५ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी  परवानिपुर गाउँपालिकाको आयोजनामा गरेको कार्यक्रममा   ५ महिलासहित १७५ जनाले रक्तदान गरेका छन् । 

9/4/2020

पर्सामा ५४ जना कोरोना जितेर घर फिर्ता , अहिले सम्म १ हजार ३ सय १९ कोरोना भाइरसको संक्रमणबाट मुक्त

पर्सामा शुक्रवार  ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट  शुक्रबार ५४ जना संक्रमित  घर फर्किएका हुन। 

9/4/2020

लकडाउनको अवधीमामध्य तराईका बारा पर्सामा ८० जनाले गरे आत्महत्या 

०७६ चैतको ११ गतेपछि यता मध्यतराईको प्रमुख दुई जिल्ला बारा र पर्सामा ८० जनाले आत्महत्या गरेका छन  । यो अवधीमा कोरोना भाइरसको संक्रमणबाट बारा र पर्सामा ५२ जनाको ज्यान गएको छ । 

9/3/2020

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.