logo

प्रधानमंत्रीमा दावी पेश गर्न प्रतिनिधि सभाका सदस्यलाई भोली ५ बजे सम्मको म्याद 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु भएको छ ।

5/20/2021

आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध नागरिकता दिइने 

संघीय सरकारले संविधानमा भएको परिकल्पना बमोजिम आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

5/20/2021

नेपाल सरकारले निजी अस्पतालका लागि तोकेको मापदण्ड भन्दा कम  शुल्क लिएको प्रभू अस्पतालको प्रष्टोक्ति

प्रभू अस्पताल बीरगंजले एक बिज्ञप्ति जारी गर्दै अस्पतालका बारेमा सामाजिक संजाल र संचार माध्यममा आएका टिप्पणी प्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

5/20/2021

नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने योजनाबाट पछि हट्यो महानगर 

 वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ ।

5/20/2021

पर्सामा निषेधाज्ञा जेठ १३ सम्म लम्बिने, अक्सिजन प्लान्टको निर्माणकालागि ताकेता गर्ने

 पर्सामा जारी निषेधााज्ञाको अवधि जेठ १३ गतेसम्म लम्बिने भएको छ  । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथोपटक लम्ब्याउँन पर्सा प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

5/19/2021

पत्रकारहरुको उपचार राहतका निम्ति पत्रकार महासंघ पर्साद्वारा कोष निर्माण सहसचिव साहले दिए ५१ हजार

नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतकालागि कोष निर्माण गर्ने निर्णय गरेको छ ।

5/16/2021

नारायणी अस्पतालमा जनशक्ति अभाव र सामाजिक परम्पराका कारण कुरुवा रोक्न सकिएनः डा.दास

बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका कोभिड संक्रमीतलाई जनशक्ति अभावमा आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

5/16/2021

स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई टिमको अपिल, स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्न प्रशासनलाई आग्रह

कोभिड एक्सन टीम बीरगंजले आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोभिड एक्सन टिमको आज बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

5/16/2021

स्रोत नखुलेको ८२ लाख सहित नेपाली र भारतीय चार जना पक्राउ ,हुण्डी कारोवारको आशंकमा अनुसन्धान हुदै 

 पर्सा प्रहरीले बुधबार ८२ लाख ५० हजार सहित चारजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

5/12/2021

पर्सामा निषेधाज्ञा फेरी थपियो, नारायणीको प्रयोगशालामा अव २४ घण्टा परिक्षणको ब्यवस्था हुने

कोरोना भाइरसको संक्रमणको “चेन” तोड्ने भन्दै बैशाख १६ गते देखी जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन पर्साको डीसीसीएसीले सिफारिश गरेको छ ।

5/12/2021

पत्रकारलाई कोरोनाविरुद्धको लडाइका ‘फ्रन्टलाइनर’ घोषित गरी सुरक्षाको प्रवन्ध गर्न महासंघको माँग

नेपाल पत्रकार महासंघले नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई आग्रह गरेको छ।

5/11/2021

उपत्याकामा जेठ १३ सम्म निषेधाज्ञा थप,विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रममा पनि रोक

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपिएको छ। मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी  को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।

5/11/2021

आइसोलेशन सेन्टर सञ्चालनका लागि मेयरले दिए निशुल्क होटल

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहले वीरगन्जमा रहेको आफ्नो नवनिर्मित होटल आइसोलेशन सञ्चालनका लागि निशुल्क रुपमा दिने घोषणा गरेका छन् । होटल भित्रै कोरोना संक्रमितको उपचार चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले गर्ने छन् ।

5/10/2021

बीरगंज महानगरपालिकाले सोमवार देखी स्वाब संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने

बैशाख २४ गते देखी पिसीआर परिक्षणकालागि स्वाब संकलन गरिरेको बीरगंज महानगरपालिकाले बैशाख २७ गते देखी स्वाब संकलन केन्द्रमै एन्टीजेन परीक्षण गर्ने भएको छ ।

5/9/2021

परिवारका सदस्य संक्रमीत , रेम्डिशिभिर बेचेको आरोप , आरोप पुष्टि गर्न मेडिकल सुपरिटेण्डेण्ट डा. ठाकुरको खुल्ला चुनौती,

बीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले  आफूले इमान्दारीतापूर्वक काम गरिरहेको बताउनु भएको छ  ।

5/8/2021

बीरगंज महानगरले संचालनमा ल्यायो अस्थायी कोभिड अस्पताल तथा आइसोलेशन सेन्टर

वीरगन्ज महानगरपालिकाले एक सय शय्या क्षमताको अस्थायी कोभिड अस्पताल र एक सय शय्याको आइसोलेसन सेन्टर बैशाख २४ गतेदेखी सञ्चालनमा ल्याएको छ ।

5/7/2021

कोरोनाबाट मृत्यु भए परिवारको सदस्यलाई रोजगार, जवाफदेही छिपहरमाई सरकार

छिपहरमाई गाउँ पालिकाका अध्यक्ष मनोज गुप्ताले गाउँपालिकाका नागरिकलाई रोग लुकाएर घरमै नबस्न आग्रह गर्नु भएको छ ।

5/7/2021

बीरगंजमा कोरोना भाइरसको संक्रमणबाट थप तीनको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा रौतहट र पर्साका गरि तीन जना कोरोना भाइरस संक्रमीतको  मृत्यु भएको छ । थप  तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।

5/6/2021

२४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित , कुन जिल्लामा कति ?

 नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

5/5/2021

वीरगन्ज महानगरले अस्थायी कोभिड अस्पताल र आईशोलेसन सेण्टर बनाउने, आधारभूत सुविधा निशुल्क

 वीरगंज महानगरपालिकाले एक सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र एकसय वेड क्षमताको आइसोलेशन सेन्टर बैशाख २४ गते शुक्रवारदेखि संचालन गर्ने भएको छ ।

5/4/2021

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.