logo

ओलीको बीरगंज आगमनलाई ऐतिहासिक बनाउन भब्य तयारी गर्दैछौः संयोजक यादव

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले बीरगंजमा २२ गते सम्बोधन गर्ने बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी भब्यरुपमा भइरहेको छ ।

२०७८ चैत २०

तत्कालीन प्रशासकीय अधिकृत मैनालीको हत्यामा संलग्न पटेल पक्राउ

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत मोहन मैनालीको हत्यामा संलग्न फरार अपराधी बीरगंज महानगरपालिका वडा नं २१ पटेल नगरका ४० वर्षिय रविन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ चैत १७

पर्साको जगरनाथपुर गाउँपालिकामा अख्तियारको छापा , कागजात लियो नियन्त्रणमा

पर्साको जगरनाथपुर गाउापालिकाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको हो ।

२०७८ चैत १५

सखुवा प्रसौनीमा दुई ठाउँमा प्रशासनीक भवनको शिलान्यास, जग्गाको भाउ बढाउन खोजेको अन्य दलको आरोप

सखुवा प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको प्रशासनीक भवनको सोमवार अलग अलग ठाउमा भूमी पूजन गरेका छन । गाउँपालिकाको प्रशासनीक केन्द्र रहेको श्रीपुर बजार नजिक भूमी पूजन भएको हो ।

२०७८ चैत १४

निर्वाचनमा माफियाकरण हावी हुने भन्दै चिन्ता ब्यक्त, आचार संहितालाई कर्मकाण्डी नवनाउन अपिल

निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजले शनिवार वीरगञ्जमा ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

२०७८ चैत १२

ठोरी मधेशको पहिलो पर्यटकीय पालिका , पर्यटक तान्नकालागि १० करोडको प्याकेज घोषणा

मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई प्रदशेको पर्यटकीय गाउँपालिकाको रुपमा घोषणा गरेको छ ।

२०७८ चैत ११

तीन दशक लामो बैचारिक चेतमा परिर्वतन,पटेलले भने एमालेको नेतृत्वमा समृद्धि

नेपाल सदभावनाको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी मंचबाट राजनीतिमा उदाएका शिव पटेलले बाँकी जीवन एमालेमा बिताउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

२०७८ चैत ८

देवाही गोनाहीका नगर प्रमुख घुसकाण्डको आरोपमा निलम्बनमा

रौतहट जिल्लाको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल निलम्बनमा परेका छन ।

२०७८ चैत ६

प्रहरीद्वारा ९० लाख बारबरको समान सहित ट्रक नियन्त्रणमा, कारवाहीकालागि राजस्व बुझाइयो

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू कन्टेनरमालोड गरी काठमाण्डौ जादै गरेको कन्टेनरलाई आवश्यक कारवाहीकालागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०७८ फागुन २३

नेपाली कांग्रेसमा निर्वाचन ,सभापतिमा क्षेत्री र पटेलको उम्मेदवारी १९ मा मतदान हुने

नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ।

२०७८ फागुन १७

बहुचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।

२०७८ फागुन १५

मधेश प्रदेशमा मानव अधिकारका ७ सय घटना, बालिका र महिला उच्च जोखिममा

मधेश प्रदेशमा २०२१ मा मानव अधिकार उलंघन र ज्यादतीको घटनामा साढे सात सय भन्दा बढी व्यक्ति पीडित भएका छन् ।

२०७८ फागुन ७

भोजपुरीया प्रदेश र बीरगंज राजधानीकालागि आन्दोलनको उद्धघोष, संघर्ष  समिति बन्यो

प्रदेश सभाले प्रदेशको नाम “मधेश” र राजधानी जनकपुर हुने टुङ्गो लगाएपछि त्यसले मधेश प्रदेशको पश्चिमी क्षेत्रमा आक्रोश पैदा गरेको छ ।

२०७८ माघ ५

राजनीतिशास्त्रका बिज्ञ चिफलाई नेविसंघको पेचिलो सवाल  प्रमुखको कार्यकाल कति वर्षको हो ?

नेपाल बिद्यार्थी संघले  वीरगंज स्थित हरिखेतान  बहुमुखी क्यम्पसका प्रमुखलाई  ज्ञापन पत्र मार्फत ७ सुत्रिय सुशासन युक्त सवाल सोधेको छ । 

२०७८ माघ २

समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागि चाडो चुनाव आवश्यकः अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागिका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

२०७८ पौष ८

पर्साको जगरनाथपुरमा आज एमालेको सन्देश सभा,हजारौको सहभागिता रहने, अध्यक्ष ओलीले सम्बोधन गर्ने 

जिल्लाको जगरनाथपुरमा पुस ८ गते बिहीबार हुने नेकपा एमालेको सन्देश सभा एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमको तयारी पूरा भएको छ ।

२०७८ पौष ८

जगरनाथपुरमा ओली गर्जिने, पचास हजार नागरिक सहभागि गराउने एमाले तयारी, चौध लाखमा मंच निर्माण हुने

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको पुष ८ मा पर्सामा आउने कार्यक्रमलाई ब्यवस्थित र भब्य बनाउन पर्सा एमाले तयारीमा जुटेको छ ।

२०७८ मंसिर २३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.