logo

महानगरले नियुक्तिको तीन महिनामै कर्मचारी हटायो,किन नियुक्ति किन बर्खास्त सामाजिक संजालमा उठ्यो सवाल

वीरगञ्ज महानगरपालिकाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचन अगाडि बिभिन्न मितिमा दैनीक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई पुष १ गतेबाट अवकास दिएको छ ।

२०७९ पौष १

संस्थागत बिद्यालयको शुल्क निर्धारण प्रति अभिभावक संघको आपत्ती, महानगरको शिक्षा महाशाखाले पत्रकारलाई ढाँट्यो

वीरगंज महानगरपालिकाले गरेको संस्थागत बिद्यालयको बर्गिकरण शुल्क निर्धारणको बिषयलाई सरोकारवालाले आलोचना गरेका छन । शुल्क निर्धारणकालागि शिक्षा नियमावलीले एउटा संरचनाको ब्यवस्था गरेको छ ।

२०७९ मंसिर २८

यातायात ब्यवस्था कार्यालय वीरगंजको रकमी खेल, बिदेश हुनेको नाममा लाइसेन्स निकालियो, अख्तियार रमितामै ब्यस्त

बिदेशमा भएका आफन्तजनलाई सवारी चालक अनुमती पत्र चाहिएको छ ? छ भने त्यो सेवा वीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयले दिदै आएको छ । उसले दिएको यस्तो सेवा सम्बन्धी तथ्य भर्खर प्रकाशमा आएको छ ।

२०७९ मंसिर २५

छ दलीय घेरावन्दीको बिरुद्ध मधेशमा एमालेको जर्वजस्त उपस्थिति, मधेशमा बन्यो पहिलो दल

मधेश प्रदेशको पहिलो प्रदेश सभामा २३ प्रदेश सभा सदस्य सहित तेश्रो दलको हैसियतमा रहेको नेकपा एमाले आम निर्वाचन ०७९ पछि २३ प्रदेश सभा सदस्य सहित मधेश प्रदेशको पहिलो दल बन्ने देखिन्छ ।

२०७९ मंसिर १२

पर्साको क्षेत्र नं ३ मा एमाले जसपा गठबन्धनका उम्मेदवार गुप्ता बिजयी

पर्साको क्षेत्र नं ३ मा नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता बिजयी भएका छन ।

२०७९ मंसिर ७

जनमत सुप्रिमो राउतले हराए जसपा सुप्रिमो यादवलाई

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

२०७९ मंसिर ७

लोकप्रिय गुरु एमाले नेता चौधरी बिजयी

बाराको निवार्चन क्षेत्र नं ४ को प्रदेश सभा “क”मा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी बिजयी भएका छन ।

२०७९ मंसिर ७

नेकपा एमालेका सचिवद्वय ताप्लेजुङबाट योगेश गुल्मीबाट गोकर्णराज बिजयी

नेकपा एमालेका सचिव योगेश भट्टराई तापलेजुङबाट निर्वाचित भएका छन ।

२०७९ मंसिर ७

क्षेत्र नं ३ को प्रदेश सभामा क्षेत्री र जयसवाल बिजयी

पर्सा क्षेत्र ३ “ख” प्रदेश सभाको सदस्यमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री बिजयी भएका छन् ।

२०७९ मंसिर ७

पर्साको क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।

२०७९ मंसिर ७

आफनो गाडी चेकजाँच गर्न स्थानीय प्रशासनलाई द्विवेदीको अपिल, जनत राजनीतिक रुपमै बदलावको पक्षमा रहेको पाए

निर्वाचन नजिकिएसंगै सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशिल बन्न पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार अजय द्विवेदीले आग्रह गरेका छन ।

२०७९ मंसिर १

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.