logo

रौतहटमा ,सडक बिस्तारको बिषयमा भएको झडपमा गोली चल्दा एकको ज्यान गयो अन्य चार घाइते

गौर । रौतहटको गढीमाई नगरपालिकामा सडक बिस्तारको बिषयलाई लिएर भएको बिवावदमा गोली चल्दा एक जनाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् ।

२०८० बैशाख २

मंत्री बन्न दुई करोड डिलको अडिया सार्वजनीक, रास्वपा अध्यक्ष लामिछानेको सर्वत्र आलोचना

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका डा .ढाका कुमार श्रेष्ठको अडियो सार्वजनीक भएपछि सामाजिक संजालमा गम्भिर आलोचना शुरु भएको छ ।

२०७९ चैत २६

म्याद गुज्रेका समाग्री रिप्याकिङ गरि जनस्वास्थ्यसंग खेलवाड गर्ने फर्ममा छापा, तीन कर्मचारी पक्राउ

वीरगञ्ज । विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु खरिद गरेर ल्याउने त्यसैलाई रिप्याकिङग गरेर बजारमा पठाई उपभोक्ताको रकम र स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमा स्थानीय बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा छापा मारिएको छ ।

२०७९ चैत १४

प्रदेश १ को नामाकरण“ कोसी” को पक्षमा दुईतिहाई मत

विराटनगर । प्रदेश १ को नाम कोसी रहने भएको छ । प्रदेश सभामा प्रदेशको नामको बिषयमा बुधवार भएको मत बिभाजनमा कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।

२०७९ फागुन १७

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इञ्जिनियर साहद्वय बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद साह र इञ्जिनियर रामचन्द्र साह बिरुद्ध बिशेष अदालतमा बुधवार मुद्धा दर्ता गरेको छ ।

२०७९ फागुन १७

कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत छः कामु प्रधानन्यायधीश कार्की

वीरगन्ज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीले कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत रहेको बताएका छन् ।

२०७९ फागुन १२

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र युएसएआईडीका प्रशासक सामन्था पावरबीच शिष्टाचार भेट

काठमाडौं / अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छिन ।

२०७९ माघ २५

परराष्ट्रमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावर भेट

काठमाडौं /अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले आज परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छिन ।

२०७९ माघ २४

नागरिकता प्रकरणमा लामिछाने दोषी , पार्टी सभापति सांसद र मंत्रीपद सबै गयो

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई दोषी ठहर गरेको छ । लामिछानेले नेपालको कानून बमोजीन नागरिकताको पूनः प्राीपत नगरेको भन्दै दोषी ठहर गरेको हो ।

२०७९ माघ १३

विमानस्थलको आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल ८ लाख घूस रकम सहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

२०७९ माघ ९

बिमान दुर्घटना पत्रकार पौडेलको निधन, महासंघले १३ दिन सम्म शोक मनाउने

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको छ । पौडेलको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको छ ।

२०७९ माघ १

अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय, नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकताः प्रहरी उपरिक्षक शाह

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । नागरिकको जीउ धनको रक्षा पहिलो कर्तब्य हो प्रहरी उपरिषक शाहले भने तर समाजमा अपराधका अन्य छिद्रहरुपनि टाल्ने र अपराधीलाई काूननको दायरामा ल्याउने कुरामा प्रहरी क्रियाशिल हुने बताए ।

२०७९ पौष २९

गौर नरसंहार, १६ वर्ष पछि जसपा अध्यक्ष यादव सहितलाई अनुसन्धान गर्न सरकारलाई मानव अधिकार आयोगले दियो निर्देशन

१६ वर्ष अगाडि गौरमा भएको नरसंहारको बिषयमा अनुसन्धान गरि मुद्धा चलाउन राष्ट्रीय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिश दिएको छ ।

२०७९ पौष २३

सर्वोच्चले दिएन अन्तरिम आदेश, गृहमंत्रीको सांसद पद यथावत

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेपछि लामिछानेको सांसद पद यथावत रहने भएको छ।

२०७९ पौष २२

मोक्तान नर्दन आयरल्यान्डको नेपाली पर्यटन दूत

युरोप र नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो।

२०७९ पौष १८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.